Page:Prometheus.pdf/51: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
मांसभित्तिका खोंखली ढघाक ढघाक पारी, घचघच | |||
अविदित द्वार झैँ- "को आयो ?के ठाउँको जीव ?" | |||
भयभीता जिज्ञासा तोडमा परी जान्न, उग्र, | |||
जीवन ? मरण ? मरण ! जीवन ? के खान आयो | |||
यसले सब नरजाति यहाँ ? मुगखंड झैं | |||
प्रस्तर-हँसियाले एक फरूपटमा चोड्टिने, | |||
प्रबल बाहुका प्रहारले ? तरंगशील त्रस्त | |||
द्ृदय आदमपुत्र अनिशिचत रह्यो चिर, | |||
बढ्न, हेटद्न नजानी, कीलित । तर उसको साथ | |||
हथियार थिएन भीषणधार । उ थियो प्रशान्त ! | |||
कोही राकस पुरुखा गै, अतीतमा कल्पित । | |||
{{pcn|(२५)}} | |||
कृहिरोको घरघरले, पाबस म्ख, ध्वनित | |||
महाकाश कप्रे, ताराघर अरू बेलाको, | |||
गोल आँखा खानेको पथ, चटरचाङ-रिसाहा, | |||
मीठी शीतलीको अरू बेलाको मृख-मिठास, | |||
तर्साउँय्यो बराबर जंगी जो, कोही भएकै | |||
जाद्गर-त्यसले बोलेको सुनी, सुनी, सदा | |||
फिल्केको हेरी, हेरी, विचित्र, भाषा प्रथम | |||
मानवहृदयसँग लाउन लागेकी थिई | |||
मित्यारी, गोधलीमा । सिलिङ बिलिङ-- भीषण ! | |||
भयो सर्पको नाम, जसले घुंटी फुलाई | |||
फँक्दा स्योांक्क । भुलभुले रगत मात्र भेटी, | |||
बाई हुन्थ्यो मुख बाई मानिस-भाइ, लन्यांग ! | |||
लकारले लासियो विलासिनीको नाम । | |||
अनि झ्वाल्ल भने आकाश बल्नुलाई मुयाप्प | |||
भयो त्यसको निभ्नुको नाम, ग्रारले हानेसैँ, | |||
ञ्याप्प, अनि बिजुलीलाई भन्न लागे म्लिफ्लि ! | |||
आश्चर्यजनक, त्रासजनक बाकार भयो शाब्द । | |||
द्वित्वमा बाबा ! या बाब्बा ! शिशुको, प्रौढको समेत । | |||
नाघलाई भन्न लागे ह्वाङ्ग्राङ-ध्वन्यर्थक, | |||
शब्दहरूको प्रथम प्रसव भयो वाङ्मयमा, | |||
प्रथम मात्रव रूलफूल गर्ने हुनाले | |||
नाम भयो जल, पानीको । हरहर हावाताम | |||
पहिले । रुररुर नाम भयो रुनाँ । हेल्योस् | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 09:53, 6 June 2025
मांसभित्तिका खोंखली ढघाक ढघाक पारी, घचघच
अविदित द्वार झैँ- "को आयो ?के ठाउँको जीव ?"
भयभीता जिज्ञासा तोडमा परी जान्न, उग्र,
जीवन ? मरण ? मरण ! जीवन ? के खान आयो
यसले सब नरजाति यहाँ ? मुगखंड झैं
प्रस्तर-हँसियाले एक फरूपटमा चोड्टिने,
प्रबल बाहुका प्रहारले ? तरंगशील त्रस्त
द्ृदय आदमपुत्र अनिशिचत रह्यो चिर,
बढ्न, हेटद्न नजानी, कीलित । तर उसको साथ
हथियार थिएन भीषणधार । उ थियो प्रशान्त !
कोही राकस पुरुखा गै, अतीतमा कल्पित ।
(२५)
कृहिरोको घरघरले, पाबस म्ख, ध्वनित
महाकाश कप्रे, ताराघर अरू बेलाको,
गोल आँखा खानेको पथ, चटरचाङ-रिसाहा,
मीठी शीतलीको अरू बेलाको मृख-मिठास,
तर्साउँय्यो बराबर जंगी जो, कोही भएकै
जाद्गर-त्यसले बोलेको सुनी, सुनी, सदा
फिल्केको हेरी, हेरी, विचित्र, भाषा प्रथम
मानवहृदयसँग लाउन लागेकी थिई
मित्यारी, गोधलीमा । सिलिङ बिलिङ-- भीषण !
भयो सर्पको नाम, जसले घुंटी फुलाई
फँक्दा स्योांक्क । भुलभुले रगत मात्र भेटी,
बाई हुन्थ्यो मुख बाई मानिस-भाइ, लन्यांग !
लकारले लासियो विलासिनीको नाम ।
अनि झ्वाल्ल भने आकाश बल्नुलाई मुयाप्प
भयो त्यसको निभ्नुको नाम, ग्रारले हानेसैँ,
ञ्याप्प, अनि बिजुलीलाई भन्न लागे म्लिफ्लि !
आश्चर्यजनक, त्रासजनक बाकार भयो शाब्द ।
द्वित्वमा बाबा ! या बाब्बा ! शिशुको, प्रौढको समेत ।
नाघलाई भन्न लागे ह्वाङ्ग्राङ-ध्वन्यर्थक,
शब्दहरूको प्रथम प्रसव भयो वाङ्मयमा,
प्रथम मात्रव रूलफूल गर्ने हुनाले
नाम भयो जल, पानीको । हरहर हावाताम
पहिले । रुररुर नाम भयो रुनाँ । हेल्योस्