Page:Prometheus.pdf/22: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
जस्तो शावक खोर परेकी सिंहिनी | |||
अख्ुदुृशी, छटपट गर्छै ग्रीष्मबादलमनि, | |||
गर्जी घनघोर विरोध, | |||
गह्वरनिनादिनी महाकाली जंगलकी । | |||
{{pcn|(९)}} | |||
"पुत्ररत्न महाप्रबल रुञ्रास्वरूप | |||
कैद गरीकन खाडीमा अगाध | |||
शासन गर्नु पिताले कति दृष्ट !" | |||
रुन्थिन् रुष्ट जननी जीया, | |||
"शानकभक्षी पशुराजसरि छन् | |||
यरानस । | |||
आफूभन्दा विजयी बन्लान् पुत्र भनी | |||
लौह क्ररताले भ्रृकंचित ! | |||
को देख्दछ आफ्नो अपराध ? | |||
यस्ता क्रर पिताले के गर्दैनन् अब ? | |||
यिस्छन्, मिच्छन्, खान्छन् सन्तान । | |||
यी विडालका भालेहरूको के विश्वास ? | |||
{{pcn|(१०)}} | |||
"जस्तो समुच्छित चट्टानको महावक्ष | |||
फलदार् | |||
महाभीरको किनारमा खडा, | |||
फार्दछ, | |||
क्रतृहरूका धाईद्वारा विपोषित, | |||
फलकमार, | |||
सुवर्णमहार | |||
अमित संभावनाको बीजकोष, | |||
दरीमा अगाध, | |||
'शतचर्ण, | |||
आफू बन्न जराजर्जर, वायुविशीर्ण, | |||
यी फ्याँक्छन्, आफ्ना तुवर्ण फल, | |||
अमृत सन्तान" । | |||
{{pcn|(११)}} | |||
सलिलेक्षिणी जीयाको जननीहृदय | |||
साच्थ्यो सन्तान संरक्षणको उपायरवप्न । | |||
तब बोलाइन् जनयित्रीले निनुधकी, | |||
कान्छा सन्तानहरू | |||
महान् टाइटात्...... | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 09:36, 6 June 2025
जस्तो शावक खोर परेकी सिंहिनी
अख्ुदुृशी, छटपट गर्छै ग्रीष्मबादलमनि,
गर्जी घनघोर विरोध,
गह्वरनिनादिनी महाकाली जंगलकी ।
(९)
"पुत्ररत्न महाप्रबल रुञ्रास्वरूप
कैद गरीकन खाडीमा अगाध
शासन गर्नु पिताले कति दृष्ट !"
रुन्थिन् रुष्ट जननी जीया,
"शानकभक्षी पशुराजसरि छन्
यरानस ।
आफूभन्दा विजयी बन्लान् पुत्र भनी
लौह क्ररताले भ्रृकंचित !
को देख्दछ आफ्नो अपराध ?
यस्ता क्रर पिताले के गर्दैनन् अब ?
यिस्छन्, मिच्छन्, खान्छन् सन्तान ।
यी विडालका भालेहरूको के विश्वास ?
(१०)
"जस्तो समुच्छित चट्टानको महावक्ष
फलदार्
महाभीरको किनारमा खडा,
फार्दछ,
क्रतृहरूका धाईद्वारा विपोषित,
फलकमार,
सुवर्णमहार
अमित संभावनाको बीजकोष,
दरीमा अगाध,
'शतचर्ण,
आफू बन्न जराजर्जर, वायुविशीर्ण,
यी फ्याँक्छन्, आफ्ना तुवर्ण फल,
अमृत सन्तान" ।
(११)
सलिलेक्षिणी जीयाको जननीहृदय
साच्थ्यो सन्तान संरक्षणको उपायरवप्न ।
तब बोलाइन् जनयित्रीले निनुधकी,
कान्छा सन्तानहरू
महान् टाइटात्......