Page:Prometheus.pdf/14: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
त्यो आशाबादी घन निराशमा भन्थ्यो, | |||
"फुल्दछ मृत बोट । चल्दछ मृत वात । | |||
बल्दछ निर्वापित उवाला फेर । | |||
भ्रि्र छ केही अमर, भाग्दो | |||
अक्षरलाई... हुन्छ प्रभात, सबेर । | |||
{{pcn|(२१)}} | |||
"प्रभात एक आवश्यकता हो अहार्य, | |||
सर्वजातिको जागरण अनिवार्य, | |||
नित्यधार्य एक स्बप्न... मृत्युउपर अमृत । | |||
यो बिष्फोट अलक्षित, उम्लिँदो | |||
सुवर्ण-शक्तिको भबिष्योदरको प्रकाश । | |||
प्रत्यावर्तन परमेश्वरको । | |||
अक्षरको पुनर्जन्म ।" | |||
{{pcn|(२२)}} | |||
मुर्दा अणुहरू तनका, त्यक्त, व्यक्त, | |||
सिक्डे, खहरिए फ्रे तृषारमा, त्यसका । | |||
प्रत्यणृध्वंसले तर जागछक | |||
भावनाले स्वप्न सिँगारी बसी | |||
सकल ज्वलनका शक्तिले, विचिच | |||
नवजीवनको पुतलीस्वरूप | |||
जागृत नबनी, चीसो भयो निशाको | |||
शासनमा, निस्पष्ट जगत्को लास । | |||
{{pcn|(२३)}} | |||
तर त्यो चीसो अग्रदूत थियो | |||
परिवर्तनको... दृष्टिहीनले, 'प्रलय' भने । | |||
तब आई प्रभा, मंजुहासिनी | |||
पुग्दै सुरसुन्दरीहरूका दुगजल | |||
{{pcn|(२४)}} | |||
आयो प्रभात तब, कुक्कुट-राग, | |||
शीत-पराग । | |||
रांखध्वनिले दिशा दघ उद्बोधी, | |||
आयो छविध्वज । दशहय सविता, | |||
नव संदेशमा, प्रत्यावर्तित, | |||
प्रपुष्पित सुरसुन्दरीले, बले, | |||
शिखरारूढ पूर्वात्तर हिमालयमा, | |||
घपधप, धपधप, धपचप !...... | |||
{{pcn|(२५)}} | |||
सुतुवाहरू, चीसा खुम्चिएका गुँडका, | |||
छातिए ओसीलो सुवासमा बिहानको, | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 09:33, 6 June 2025
त्यो आशाबादी घन निराशमा भन्थ्यो,
"फुल्दछ मृत बोट । चल्दछ मृत वात ।
बल्दछ निर्वापित उवाला फेर ।
भ्रि्र छ केही अमर, भाग्दो
अक्षरलाई... हुन्छ प्रभात, सबेर ।
(२१)
"प्रभात एक आवश्यकता हो अहार्य,
सर्वजातिको जागरण अनिवार्य,
नित्यधार्य एक स्बप्न... मृत्युउपर अमृत ।
यो बिष्फोट अलक्षित, उम्लिँदो
सुवर्ण-शक्तिको भबिष्योदरको प्रकाश ।
प्रत्यावर्तन परमेश्वरको ।
अक्षरको पुनर्जन्म ।"
(२२)
मुर्दा अणुहरू तनका, त्यक्त, व्यक्त,
सिक्डे, खहरिए फ्रे तृषारमा, त्यसका ।
प्रत्यणृध्वंसले तर जागछक
भावनाले स्वप्न सिँगारी बसी
सकल ज्वलनका शक्तिले, विचिच
नवजीवनको पुतलीस्वरूप
जागृत नबनी, चीसो भयो निशाको
शासनमा, निस्पष्ट जगत्को लास ।
(२३)
तर त्यो चीसो अग्रदूत थियो
परिवर्तनको... दृष्टिहीनले, 'प्रलय' भने ।
तब आई प्रभा, मंजुहासिनी
पुग्दै सुरसुन्दरीहरूका दुगजल
(२४)
आयो प्रभात तब, कुक्कुट-राग,
शीत-पराग ।
रांखध्वनिले दिशा दघ उद्बोधी,
आयो छविध्वज । दशहय सविता,
नव संदेशमा, प्रत्यावर्तित,
प्रपुष्पित सुरसुन्दरीले, बले,
शिखरारूढ पूर्वात्तर हिमालयमा,
घपधप, धपधप, धपचप !......
(२५)
सुतुवाहरू, चीसा खुम्चिएका गुँडका,
छातिए ओसीलो सुवासमा बिहानको,