Page:Kavi bhanubhaktako jivancharitra.pdf/34: Difference between revisions
→Not proofread: Created blank page |
|||
(4 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<blockquote><poem><b> | |||
जाहाँ जे जति पाइयो उ उति ह्वां गै गै सबै सोद्धथ्यां । | |||
पक्का हाल् कविराजको यसरि मो एक् एक् गरी जोड्दथ्यां ॥ | |||
यस्तै रित्सित तीन वर्ष बितिगो जो जत्ति जम्मा गर्यां । | |||
सो सप्पै अब छापि गर्दछु प्रकाश् भन्न्या इरादा धर्यां ॥२॥ | |||
आफ्ना सक्भर गद्य पद्य मइले मन्ले कथेकै थिञा । | |||
यस्को सङ्ग्रह फैलियोस् अब भनी काशी पठाई दिञा ॥ | |||
भन्न्यै भन्छु म रामकृष्णकन ता जस्ले मदत् खुप् दिया । | |||
भारत्जीवन यंत्रमा यति कथा छापी प्रकाश् गर्दिया ।॥३॥ | |||
यस्मा ई कविराजको यति कथा जीवन्भरीका थिया । | |||
जाहाँ जो कविता जसोरि कविका हुंथ्या उती लेखिया ॥ | |||
यस्मा पुग् र नपुग् मलाइ जसले देला म त्यो राखुला । | |||
फेरी छाप्नुपर्यो भन्या त खुशि भै बाँकी सबै छापुला ॥४॥ | |||
आफ्नो नाम रहोस् भनेर कविता गर्ना महाँ मन्दिया । | |||
इन्को नाम र धाम काम र स्वभाव् जस्ता थिया लेखिया ॥ | |||
आँखा नाक् मुख बाहु पाउ कविको जो जान्न मन्सुब् भया । | |||
फोटोग्राफ् तयार्छदै छ यसमा हेर्नू इ यस्तै थिया ॥ | |||
</b></poem></blockquote> | |||
{{c|'''ईति'''}} | |||
{{c|'''––०––'''}} | |||
यसै अवसरमा आजकालका च्याँटा २ कविहरूलाई हिव होस् | |||
भन्ना निमित्त यहाँ क्यै कविता गर्दछु । म कसैका उपर पेच् पारी | |||
छेडछाड गरी यो लेख्तिन; यो लेखनाको मतलब् केबल् आजकाल्का | |||
नवीन [अझसम्म नाम मात्रका] कविहरूका अपार निस्सार उत्साहका |
Latest revision as of 20:36, 20 June 2025
जाहाँ जे जति पाइयो उ उति ह्वां गै गै सबै सोद्धथ्यां ।
पक्का हाल् कविराजको यसरि मो एक् एक् गरी जोड्दथ्यां ॥
यस्तै रित्सित तीन वर्ष बितिगो जो जत्ति जम्मा गर्यां ।
सो सप्पै अब छापि गर्दछु प्रकाश् भन्न्या इरादा धर्यां ॥२॥
आफ्ना सक्भर गद्य पद्य मइले मन्ले कथेकै थिञा ।
यस्को सङ्ग्रह फैलियोस् अब भनी काशी पठाई दिञा ॥
भन्न्यै भन्छु म रामकृष्णकन ता जस्ले मदत् खुप् दिया ।
भारत्जीवन यंत्रमा यति कथा छापी प्रकाश् गर्दिया ।॥३॥
यस्मा ई कविराजको यति कथा जीवन्भरीका थिया ।
जाहाँ जो कविता जसोरि कविका हुंथ्या उती लेखिया ॥
यस्मा पुग् र नपुग् मलाइ जसले देला म त्यो राखुला ।
फेरी छाप्नुपर्यो भन्या त खुशि भै बाँकी सबै छापुला ॥४॥
आफ्नो नाम रहोस् भनेर कविता गर्ना महाँ मन्दिया ।
इन्को नाम र धाम काम र स्वभाव् जस्ता थिया लेखिया ॥
आँखा नाक् मुख बाहु पाउ कविको जो जान्न मन्सुब् भया ।
फोटोग्राफ् तयार्छदै छ यसमा हेर्नू इ यस्तै थिया ॥
यसै अवसरमा आजकालका च्याँटा २ कविहरूलाई हिव होस् भन्ना निमित्त यहाँ क्यै कविता गर्दछु । म कसैका उपर पेच् पारी छेडछाड गरी यो लेख्तिन; यो लेखनाको मतलब् केबल् आजकाल्का नवीन [अझसम्म नाम मात्रका] कविहरूका अपार निस्सार उत्साहका