Jump to content

Page:Shakuntala.pdf/57: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "चिल्लो आसन भो हरा मखमली औ मेनका कामिनी । फुल्दी कोष्ठ यता लता सुरभिता प्यूँदी सुधा चाँदनी ॥ राम्रो स्वर्गसमान कानन कुटी जो प्राकृता$५भूषण । मेरा मित, सुचित्र भित्र मनमा यो मात्र हो..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
चिल्लो आसन भो हरा मखमली औ मेनका कामिनी ।
चिल्लो आसन भो हरा मखमली औ मेनका कामिनी ।
 
::फुल्दी कोष्ठ यता लता सुरभिता प्यूँदी सुधा चाँदनी ॥
फुल्दी कोष्ठ यता लता सुरभिता प्यूँदी सुधा चाँदनी ॥
राम्रो स्वर्गसमान कानन कुटी जो प्राकृताऽऽभूषण
 
::मेरा मित्र, सुचित्र भित्र मनमा यो मात्र होस्‌ चित्रण ॥
राम्रो स्वर्गसमान कानन कुटी जो प्राकृता$५भूषण
{{pcn|(५)}}
मेरा मित, सुचित्र भित्र मनमा यो मात्र होस्‌ चित्रण ॥
 
(५)


झुल्दा छन्‌ सब हिल्ल हिल्ल हँसिला हाँगा तथा वल्लरी ।
झुल्दा छन्‌ सब हिल्ल हिल्ल हँसिला हाँगा तथा वल्लरी ।
::फुल्दा छन्‌ रँग रश्मिका कति थरी बास्ना भरी भै झरी ॥
झल्झल् गर्दछ शीत पुष्प ऋतुको वर्षा परी झर्झरी ।
::पानी रोकिदिने हरा छत फुली रङ्गीन भै माधुरी ॥
बुट्टा जून छिरीबिरी मुख परी तेर्सी बनिन्‌ सुन्दरी ।
{{pcn|(६)}}


फुल्दा छन्‌ रँग रश्मिका कति धरी बास्ना भरी भै झरी ॥
::फुल्दो हार छ बाटुलो र हँसिला पुष्पाङ्गिनीले रची ।
 
बुट्टा भर्दछ व्योममा र मनमा त्यो दृश्य हेर्दा सजी ॥
झल्झन्‌ गर्दछ शीत पुष्प क्रीतुको वर्षा परी झर्झरी ।
::यौटा शावक साथमा सरस त्यो साक्षी छ लज्जा दिन ।
पानी रोकिदिने हरा छत फुली रङ्गीन भै माधुरी ॥
 
च्नुट्टा जून छिरीबिरी मुख परी तेर्सी बनिन्‌ सुन्दरी ।
फुल्दो हार छ
 
(६)
 
बाटुलो र हँसिला पुष्पाङ्गिनीले रची ।
 
नुट्टा भर्दछ व्योममा र मनमा त्यो दृश्य हेर्दा सजी ॥
 
यौटा शावक साथमा सरस त्यो साक्षी छ लज्जा दिन ।
 
गाई नित्य तरङ्गिणी छ सरिता सानन्द सम्भाषिणी ॥
गाई नित्य तरङ्गिणी छ सरिता सानन्द सम्भाषिणी ॥
{{pcn|(७)}}


(७)
::नाच्छन्‌ चित्र विचित्रका छ बहिनी जो नामका छन्‌ ऋतु
 
सातौं स्वर्ग पुर्याइ सर्व सपना लाखौं भरी माधुरी ॥
नाच्छन्‌ चित्र विचित्रका छ बहिनी जो नामका छन्‌ त्रतु
::कस्तो वन्य सुगन्ध शान्त वनको एकान्तको शासना ।
 
सातौं स्वर्ग पुन्याइ सर्व सपना लाखौं भरी माधुरी ॥
 
कस्तो वन्य सुगन्ध शान्त वनको एकान्तको शासना ।
के मिल्ने तपबाट चीज र अरू ? के दिव्य आश्वासन ?
के मिल्ने तपबाट चीज र अरू ? के दिव्य आश्वासन ?
{{pcn|(८)}}


(८)
::हाँसी काल दगुर्छ चारु पदमा कल्लोलका चालमा ।
 
नाच्छन्‌ भाव मिठाससाथ नखरे नाच्दा परी तालमा ॥
हाँसी काल दगुर्छ चारु पदमा कल्लोलका चालमा ।
::लुर्कन्छन्‌ हँसिला जुहार हरिया पन्ना सजी सालमा ।
नाच्छन्‌ भाव मिठाससाथ
 
नखरे नाच्दा परी तालमा ॥
 
लुर्कन्छन्‌ हँसिला जुहार हरिया पन्ना सजी सालमा ।
विश्वामित्रसमान बन्न कसको भाग्यै थियो भालमा ॥
विश्वामित्रसमान बन्न कसको भाग्यै थियो भालमा ॥
(९)
{{pcn|(९)}}
त्यस्तो वन्य कुटी, विलास रसिलो
 
आनन्दको नन्दन ।
 
लाबँरि रोज बगिन्‌ तरङ्गसलिला यो काव्य झैं गुन्गुन ॥
लागेछन्‌ सहकारमा फन, चुसी माधुर्य त्योपुरपले ।
 
लज्जा भो दिन एक ती


१०)
::त्यस्तो वन्य कुटी, विलास रसिलो आनन्दको नन्दन ।
धेरै रोज बगिन्‌ तरङ्गसलिला यो काव्य झैं गुन्गुन ॥
::लागेछन्‌ सहकारमा फल, चुसी माधुर्य त्यो दृश्यको ।
लज्जा भो दिन एक ती युवतिमा बेढङ्गले अङ्गको ॥
{{pcn|(१०)}}


युवतिमा वैढाले अङ्गको ॥
</poem>}}

Latest revision as of 15:15, 26 February 2025

This page has been proofread

चिल्लो आसन भो हरा मखमली औ मेनका कामिनी ।
फुल्दी कोष्ठ यता लता सुरभिता प्यूँदी सुधा चाँदनी ॥
राम्रो स्वर्गसमान कानन कुटी जो प्राकृताऽऽभूषण ।
मेरा मित्र, सुचित्र भित्र मनमा यो मात्र होस्‌ चित्रण ॥
(५)

झुल्दा छन्‌ सब हिल्ल हिल्ल हँसिला हाँगा तथा वल्लरी ।
फुल्दा छन्‌ रँग रश्मिका कति थरी बास्ना भरी भै झरी ॥
झल्झल् गर्दछ शीत पुष्प ऋतुको वर्षा परी झर्झरी ।
पानी रोकिदिने हरा छत फुली रङ्गीन भै माधुरी ॥
बुट्टा जून छिरीबिरी मुख परी तेर्सी बनिन्‌ सुन्दरी ।
(६)

फुल्दो हार छ बाटुलो र हँसिला पुष्पाङ्गिनीले रची ।
बुट्टा भर्दछ व्योममा र मनमा त्यो दृश्य हेर्दा सजी ॥
यौटा शावक साथमा सरस त्यो साक्षी छ लज्जा दिन ।
गाई नित्य तरङ्गिणी छ सरिता सानन्द सम्भाषिणी ॥
(७)

नाच्छन्‌ चित्र विचित्रका छ बहिनी जो नामका छन्‌ ऋतु ।
सातौं स्वर्ग पुर्याइ सर्व सपना लाखौं भरी माधुरी ॥
कस्तो वन्य सुगन्ध शान्त वनको एकान्तको शासना ।
के मिल्ने तपबाट चीज र अरू ? के दिव्य आश्वासन ?
(८)

हाँसी काल दगुर्छ चारु पदमा कल्लोलका चालमा ।
नाच्छन्‌ भाव मिठाससाथ नखरे नाच्दा परी तालमा ॥
लुर्कन्छन्‌ हँसिला जुहार हरिया पन्ना सजी सालमा ।
विश्वामित्रसमान बन्न कसको भाग्यै थियो भालमा ॥
(९)

त्यस्तो वन्य कुटी, विलास रसिलो आनन्दको नन्दन ।
धेरै रोज बगिन्‌ तरङ्गसलिला यो काव्य झैं गुन्गुन ॥
लागेछन्‌ सहकारमा फल, चुसी माधुर्य त्यो दृश्यको ।
लज्जा भो दिन एक ती युवतिमा बेढङ्गले अङ्गको ॥
(१०)