Jump to content

Page:Shakuntala.pdf/54: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "वहाँ कामको वासना देखिँदैन । सबै छन्‌ कला मौनमा मस्त हाई ! यह्वाँ कर्कशा मर्त्यता स्पर्श-लोभी । हवाका झिना हात लाग्छन्‌ मलाई ॥ (५९) बहाँ भेद देवी तथा देवताको । छ राम्रा कला सिर्जना गर..."
 
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
वहाँ कामको वासना देखिँदैन ।
वहाँ कामको वासना देखिँदैन ।
 
::सबै छन्‌ कला मौनमा मस्त हाई !
सबै छन्‌ कला मौनमा मस्त हाई !
 
यह्वाँ कर्कशा मर्त्यता स्पर्श-लोभी ।
यह्वाँ कर्कशा मर्त्यता स्पर्श-लोभी ।
हवाका झिना हात लाग्छन्‌ मलाई ॥
::हवाका झिना हात लाग्छन्‌ मलाई ॥
(५९)
{{pcn|(८९)}}


बहाँ भेद देवी तथा देवताको ।
बहाँ भेद देवी तथा देवताको ।
 
::छ राम्रा कला सिर्जना गर्नलाई ॥
छ राम्रा कला सिर्जना गर्नलाई ॥
सुवासी त्यहाँ प्रेमका भाव झीना ।
सुवासी त्यहाँ प्रेमका भाव झीना ।
यहाँ टिप्दछन्‌ फूलले- वासनामा ॥”
::यहाँ टिप्दछन्‌ फूलले- वासनामा ॥”
 
{{pcn|(९०)}}
(९०)


सुनी काम लज्जाहरूमा बिलायो ।
सुनी काम लज्जाहरूमा बिलायो ।
बनी स्वादु आनन्द अर्कै रमायो ॥
::बनी स्वादु आनन्द अर्कै रमायो ॥
वहाँ थप्दथिन्‌ मैनका “दिव्य नीति ।
वहाँ थप्दथिन्‌ मैनका “दिव्य नीति ।
विना बाँधले राख्छ आनन्दरीति ॥
::विना बाँधले राख्छ आनन्दरीति ॥
{{pcn|(९१)}}


(९१)
सधैं दिव्य इच्छा कतै छैन बाधा ।
सधैं दिव्य इच्छा कतै छैन बाधा ।
त्यहाँ सिर्जना गर्दछौं स्वप्नलाई ॥
::त्यहाँ सिर्जना गर्दछौं स्वप्नलाई ॥
यहाँ
यहाँ बाँधिएकी धराचक्रभित्र ।
 
::बनिन्‌ आज यी खुम्चिए झौँ मलाई ॥
बाँधिएकी
{{pcn|(९२)}}
 
धराचक्रभित्र ।
 
बनिन्‌ आज यी खुम्चिए झौँ मलाई ॥
(९२)


जसै उड्नको प्रेरणा पङ्खभित्र ।
जसै उड्नको प्रेरणा पङ्खभित्र ।
ममा कुत्कुती दिन्छ आफ्नो विचित्र ॥
::ममा कुत्कुती दिन्छ आफ्नो विचित्र ॥
उज्यालो कलाकारकी स्वप्नतुल्य ।
उज्यालो कलाकारकी स्वप्नतुल्य ।
म पाउँ त्यसै उड्न स्वेच्छा-पवित्र ॥
::म पाउँ त्यसै उड्न स्वेच्छा-पवित्र ॥
 
{{pcn|(९३)}}
(९३)


न ता बाँधिएकी म भै फूलतुल्य ।
न ता बाँधिएकी म भै फूलतुल्य ।
 
::सबै ओठ भै मूक हा ! वैलिनेछु ॥
सबै ओठ भै मूक हा ! वैलिनेछु ॥
 
सफा प्रेममा स्वर्ग पृष्वी हुनाले ।
सफा प्रेममा स्वर्ग पृष्वी हुनाले ।
म बस्नेछु सच्चाइले नै छुनाले ॥
::म बस्नेछु सच्चाइले नै छुनाले ॥
{{pcn|(९४)}}


(९४)
</poem>}}

Latest revision as of 01:43, 17 February 2025

This page has not been proofread

वहाँ कामको वासना देखिँदैन ।
सबै छन्‌ कला मौनमा मस्त हाई !
यह्वाँ कर्कशा मर्त्यता स्पर्श-लोभी ।
हवाका झिना हात लाग्छन्‌ मलाई ॥
(८९)

बहाँ भेद देवी तथा देवताको ।
छ राम्रा कला सिर्जना गर्नलाई ॥
सुवासी त्यहाँ प्रेमका भाव झीना ।
यहाँ टिप्दछन्‌ फूलले- वासनामा ॥”
(९०)

सुनी काम लज्जाहरूमा बिलायो ।
बनी स्वादु आनन्द अर्कै रमायो ॥
वहाँ थप्दथिन्‌ मैनका “दिव्य नीति ।
विना बाँधले राख्छ आनन्दरीति ॥
(९१)

सधैं दिव्य इच्छा कतै छैन बाधा ।
त्यहाँ सिर्जना गर्दछौं स्वप्नलाई ॥
यहाँ बाँधिएकी धराचक्रभित्र ।
बनिन्‌ आज यी खुम्चिए झौँ मलाई ॥
(९२)

जसै उड्नको प्रेरणा पङ्खभित्र ।
ममा कुत्कुती दिन्छ आफ्नो विचित्र ॥
उज्यालो कलाकारकी स्वप्नतुल्य ।
म पाउँ त्यसै उड्न स्वेच्छा-पवित्र ॥
(९३)

न ता बाँधिएकी म भै फूलतुल्य ।
सबै ओठ भै मूक हा ! वैलिनेछु ॥
सफा प्रेममा स्वर्ग पृष्वी हुनाले ।
म बस्नेछु सच्चाइले नै छुनाले ॥
(९४)