Page:Shakuntala.pdf/317: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
गयो सानु पाठो त्यसै | गयो सानु पाठो त्यसै फुर्फुरे भै । | ||
::बसी धैर्य गर्दा त्यहाँ धेर बेर ॥ | ::बसी धैर्य गर्दा त्यहाँ धेर बेर ॥ | ||
खुल्यो दोहरो | खुल्यो दोहरो रङ्गको दिव्य लच्का । | ||
::टुटेको त्यहाँ पूर्वको कोणनेर ॥ | ::टुटेको त्यहाँ पूर्वको कोणनेर ॥ | ||
{{pcn|(५)}} | {{pcn|(५)}} | ||
"नजा | "नजा मिट्ठु ! आ-आ हिलोमा गएर । | ||
::कहाँकी हरे ! चञ्चले मैलिएर ॥ | ::कहाँकी हरे ! चञ्चले मैलिएर ॥ | ||
नठोकी तँलाई त | नठोकी तँलाई त पख् मिट्ठु कस्ती । | ||
::नमान्ने अजीरा त्यसै मात्तिएर ॥" | ::नमान्ने अजीरा त्यसै मात्तिएर ॥" | ||
{{pcn|(६)}} | {{pcn|(६)}} | ||
भनी | भनी कुद्दछिन् हेर ! श्यामा पछाडि । | ||
:: | ::छलूँ भन्छ ऊ फूर्तिले बाङ्गिएर ॥ | ||
परैसम्म झन् झन् लग्यो खान गाली । | परैसम्म झन् झन् लग्यो खान गाली । | ||
::हिलो छ्यापछ्याप्ती गरी उफ्रिएर ॥ | ::हिलो छ्यापछ्याप्ती गरी उफ्रिएर ॥ | ||
{{pcn|(७)}} | {{pcn|(७)}} | ||
कराएर म्याँ म्याँ कलीलो | कराएर म्याँ म्याँ कलीलो सुकण्ठी । | ||
::झिकी पात | ::झिकी पात झैं पातलो लाल जिभ्रो ॥ | ||
हुँदा दूर केही नजीकै पुगेमा । | हुँदा दूर केही नजीकै पुगेमा । | ||
::त्यसै | ::त्यसै फुर्फुरे भै घुमी उफ्रिएर ॥ | ||
{{pcn|(८)}} | {{pcn|(८)}} | ||
लग्यो हेर श्यामा | लग्यो हेर श्यामा कुदाएर टाढा । | ||
::किनारा पुगिन् पोखरीको | ::किनारा पुगिन् पोखरीको कुदेर ॥ | ||
जहाँ सिल्मिलाएर पानी हरीयो । | जहाँ सिल्मिलाएर पानी हरीयो । | ||
::न लिन्थ्यो | ::न लिन्थ्यो कुनै चित्र छाया परेर ॥ | ||
{{pcn|(९)}} | {{pcn|(९)}} | ||
लग्यो स्नानको भूमिमा हेर श्यामा । | लग्यो स्नानको भूमिमा हेर श्यामा । | ||
::कलीलो गरी कण्ठ बोलेर म्याँ म्याँ ॥ | ::कलीलो गरी कण्ठ बोलेर म्याँ म्याँ ॥ | ||
पुगी टक्क अडक्यो त्यही ठाउँनेर । | |||
::जहाँ गौतमी स्नान गर्थिन् सबेर ॥ | ::जहाँ गौतमी स्नान गर्थिन् सबेर ॥ | ||
{{pcn|(१०)}} | {{pcn|(१०)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 08:57, 30 May 2025
गयो सानु पाठो त्यसै फुर्फुरे भै ।
बसी धैर्य गर्दा त्यहाँ धेर बेर ॥
खुल्यो दोहरो रङ्गको दिव्य लच्का ।
टुटेको त्यहाँ पूर्वको कोणनेर ॥
(५)
"नजा मिट्ठु ! आ-आ हिलोमा गएर ।
कहाँकी हरे ! चञ्चले मैलिएर ॥
नठोकी तँलाई त पख् मिट्ठु कस्ती ।
नमान्ने अजीरा त्यसै मात्तिएर ॥"
(६)
भनी कुद्दछिन् हेर ! श्यामा पछाडि ।
छलूँ भन्छ ऊ फूर्तिले बाङ्गिएर ॥
परैसम्म झन् झन् लग्यो खान गाली ।
हिलो छ्यापछ्याप्ती गरी उफ्रिएर ॥
(७)
कराएर म्याँ म्याँ कलीलो सुकण्ठी ।
झिकी पात झैं पातलो लाल जिभ्रो ॥
हुँदा दूर केही नजीकै पुगेमा ।
त्यसै फुर्फुरे भै घुमी उफ्रिएर ॥
(८)
लग्यो हेर श्यामा कुदाएर टाढा ।
किनारा पुगिन् पोखरीको कुदेर ॥
जहाँ सिल्मिलाएर पानी हरीयो ।
न लिन्थ्यो कुनै चित्र छाया परेर ॥
(९)
लग्यो स्नानको भूमिमा हेर श्यामा ।
कलीलो गरी कण्ठ बोलेर म्याँ म्याँ ॥
पुगी टक्क अडक्यो त्यही ठाउँनेर ।
जहाँ गौतमी स्नान गर्थिन् सबेर ॥
(१०)