Page:Shakuntala.pdf/340: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
तस्मात् | तस्मात् त्रास यहाँ छैन केही बेर लडीकन | ||
थाक्नेछ दैत्य चाँडै नै आत्मा गल्छ गिरीकन ॥ | थाक्नेछ दैत्य चाँडै नै आत्मा गल्छ गिरीकन ॥ | ||
{{pcn|(९२)}} | {{pcn|(९२)}} | ||
कुरा गर्दा गर्दै असुरहरु आए घननन । | |||
झरे तारा जस्ता | ::झरे तारा जस्ता झरझर गरी दैत्यदमन ॥ | ||
बडो बाजा | बडो बाजा धूँ धूँ ढमढम बजे ढोलकहरू । | ||
यता बज्छन् घण्टा घननन गरी | ::यता बज्छन् घण्टा घननन गरी शङ्ख डमरु ॥ | ||
{{pcn|(९३)}} | {{pcn|(९३)}} | ||
कोलाहल भयो ठूलो समरध्वनि दैत्यको । | कोलाहल भयो ठूलो समरध्वनि दैत्यको । | ||
उठे | उठे प्रत्युत्तर दिँदा देवता युद्धशब्दले ॥ | ||
{{pcn|(९४)}} | {{pcn|(९४)}} | ||
" | "महाध्येय ! महाध्येय !" दैत्यले गर्जना गरे । | ||
"महासत्य, महासत्य" देवले गर्जना गरे ॥ | "महासत्य, महासत्य" देवले गर्जना गरे ॥ | ||
{{pcn|(९५)}} | {{pcn|(९५)}} | ||
Line 24: | Line 24: | ||
दैत्यराजहरू ठूलो शानका रथमा चढे । | दैत्यराजहरू ठूलो शानका रथमा चढे । | ||
ठूला ठूला | ठूला ठूला पङ्खवाला हयका गतिले बढे ॥ | ||
{{pcn|(९७)}} | {{pcn|(९७)}} | ||
दैत्यका | दैत्यका शस्त्र थर्काई दिन्थे घन्न नभस्तल । | ||
देवका अस्त्र चम्कन्थे शान्त, सुन्दर, उज्ज्वल ॥ | देवका अस्त्र चम्कन्थे शान्त, सुन्दर, उज्ज्वल ॥ | ||
{{pcn|(९८)}} | {{pcn|(९८)}} | ||
वाणवर्षा | वाणवर्षा भयो ढाकी आकाश घनले सरि । | ||
रणस्थल अँध्यारो भो वर्षियो रक्तको झरी ॥ | रणस्थल अँध्यारो भो वर्षियो रक्तको झरी ॥ | ||
{{pcn|(९९)}} | {{pcn|(९९)}} | ||
चम्किए देवका शस्त्र अस्त्र, झल्ल प्रकाश दी । | |||
आँखा हेरी देव हान्थे दैत्य | आँखा हेरी देव हान्थे दैत्य दृक् बन्द भैवरी ॥ | ||
{{pcn|(१००)}} | {{pcn|(१००)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 19:34, 30 May 2025
तस्मात् त्रास यहाँ छैन केही बेर लडीकन
थाक्नेछ दैत्य चाँडै नै आत्मा गल्छ गिरीकन ॥
(९२)
कुरा गर्दा गर्दै असुरहरु आए घननन ।
झरे तारा जस्ता झरझर गरी दैत्यदमन ॥
बडो बाजा धूँ धूँ ढमढम बजे ढोलकहरू ।
यता बज्छन् घण्टा घननन गरी शङ्ख डमरु ॥
(९३)
कोलाहल भयो ठूलो समरध्वनि दैत्यको ।
उठे प्रत्युत्तर दिँदा देवता युद्धशब्दले ॥
(९४)
"महाध्येय ! महाध्येय !" दैत्यले गर्जना गरे ।
"महासत्य, महासत्य" देवले गर्जना गरे ॥
(९५)
दैत्यले गर्जना गर्दा कालो तूफान मच्चियो ।
देवले गर्जना गर्दा बिजुली झिल्ल चम्कियो ॥
(९६)
दैत्यराजहरू ठूलो शानका रथमा चढे ।
ठूला ठूला पङ्खवाला हयका गतिले बढे ॥
(९७)
दैत्यका शस्त्र थर्काई दिन्थे घन्न नभस्तल ।
देवका अस्त्र चम्कन्थे शान्त, सुन्दर, उज्ज्वल ॥
(९८)
वाणवर्षा भयो ढाकी आकाश घनले सरि ।
रणस्थल अँध्यारो भो वर्षियो रक्तको झरी ॥
(९९)
चम्किए देवका शस्त्र अस्त्र, झल्ल प्रकाश दी ।
आँखा हेरी देव हान्थे दैत्य दृक् बन्द भैवरी ॥
(१००)