Page:Shakuntala.pdf/326: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
<poem> | <poem> | ||
पन्छी जस्तो पखेटा दुइतिर पतला दीर्घ लाम्चो बनोट । | पन्छी जस्तो पखेटा दुइतिर पतला दीर्घ लाम्चो बनोट । | ||
पाङ्ग्रा राम्रा र सेता जिउ अलि हलुका | ::पाङ्ग्रा राम्रा र सेता जिउ अलि हलुका सातरङ्गी विमान ॥ | ||
फूलै फूलैहरूले ललितसरि जहाँ बस्न | फूलै फूलैहरूले ललितसरि जहाँ बस्न गद्दी र छाना । | ||
हावा पार्छन् सुगन्धी अमर | ::हावा पार्छन् सुगन्धी अमर कुसुमका पत्र राम्रा बिछाई । | ||
{{pcn|(१)}} | {{pcn|(१)}} | ||
आभाले दिव्य | आभाले दिव्य झल्झल् रँगहरु हुन गै शान्त देदीप्यमान । | ||
शोभा भर्दो | ::शोभा भर्दो बगैंचाभर नृपवरको पङ्ख फुल्दोसमान ॥ | ||
अर्कै सौगन्ध ल्याई | अर्कै सौगन्ध ल्याई कुसुमहरु त्यसै लट्ठ पारी सुताई । | ||
::दिन्थ्यो स्वप्ना उज्याला सुरपुरतिरको जन्मको जो बधाई ॥ | |||
{{pcn|(२)}} | {{pcn|(२)}} | ||
'को को' गर्थ्यो बसेको छततिर रसिलो कोयली मञ्जुकण्ठ । | |||
आएका इन्द्रजीका छविमय छरिता शानका याननेता ॥ | ::आएका इन्द्रजीका छविमय छरिता शानका याननेता ॥ | ||
देखी त्यो हप्प गर्दै निकटतरु लिई | देखी त्यो हप्प गर्दै निकटतरु लिई चूप लाग्यो सिहारी । | ||
आए | ::आए योद्धा उज्याला नृपवरसँगमा फूर्तिला शस्त्रधारी ॥ | ||
{{pcn|(३)}} | {{pcn|(३)}} | ||
लाएका ताज तेजी | लाएका ताज तेजी झलमल, जलका जन्मका चारुमोती । | ||
::पन्ना राम्रा मुना झैं, सुविमल-मणिको हीरकाक्षिप्तज्योति ॥ | |||
कल्की | कल्की स्वर्गे चराको रँगरँग रसिलो पिच्छ लुर्का लरक्क । | ||
फर्केको | ::फर्केको स्वादु लच्कासँग नरमपना झल्किए झैं सलक्क ॥ | ||
{{pcn|(४)}} | {{pcn|(४)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 13:22, 30 May 2025
पन्छी जस्तो पखेटा दुइतिर पतला दीर्घ लाम्चो बनोट ।
पाङ्ग्रा राम्रा र सेता जिउ अलि हलुका सातरङ्गी विमान ॥
फूलै फूलैहरूले ललितसरि जहाँ बस्न गद्दी र छाना ।
हावा पार्छन् सुगन्धी अमर कुसुमका पत्र राम्रा बिछाई ।
(१)
आभाले दिव्य झल्झल् रँगहरु हुन गै शान्त देदीप्यमान ।
शोभा भर्दो बगैंचाभर नृपवरको पङ्ख फुल्दोसमान ॥
अर्कै सौगन्ध ल्याई कुसुमहरु त्यसै लट्ठ पारी सुताई ।
दिन्थ्यो स्वप्ना उज्याला सुरपुरतिरको जन्मको जो बधाई ॥
(२)
'को को' गर्थ्यो बसेको छततिर रसिलो कोयली मञ्जुकण्ठ ।
आएका इन्द्रजीका छविमय छरिता शानका याननेता ॥
देखी त्यो हप्प गर्दै निकटतरु लिई चूप लाग्यो सिहारी ।
आए योद्धा उज्याला नृपवरसँगमा फूर्तिला शस्त्रधारी ॥
(३)
लाएका ताज तेजी झलमल, जलका जन्मका चारुमोती ।
पन्ना राम्रा मुना झैं, सुविमल-मणिको हीरकाक्षिप्तज्योति ॥
कल्की स्वर्गे चराको रँगरँग रसिलो पिच्छ लुर्का लरक्क ।
फर्केको स्वादु लच्कासँग नरमपना झल्किए झैं सलक्क ॥
(४)