Jump to content

Page:Shakuntala.pdf/317: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
गयो सानु पाठो त्यसै फुर्फुरै भै ।
गयो सानु पाठो त्यसै फुर्फुरे भै ।
बसी धैर्य गर्दा त्यहाँ धेर बेर ॥
::बसी धैर्य गर्दा त्यहाँ धेर बेर ॥
खुल्यो दोहरो रइको दिव्य लच्का ।
खुल्यो दोहरो रङ्गको दिव्य लच्का ।
टुटेको त्यहाँ पूर्वको कोणनेर ॥
::टुटेको त्यहाँ पूर्वको कोणनेर ॥
{{pcn|(५)}}
{{pcn|(५)}}


"नजा मिट्दु ! आ-आ हिलोमा गएर ।
"नजा मिट्‌ठु ! आ-आ हिलोमा गएर ।
कहाँकी हरे ! चञ्चले मैलिएर ॥
::कहाँकी हरे ! चञ्चले मैलिएर ॥
नठोकी तँलाई त पख््‌ मिद्दु कस्ती ।
नठोकी तँलाई त पख् मिट्‌ठु कस्ती ।
नमान्ने अजीरा त्यसै मात्तिएर ॥"
::नमान्ने अजीरा त्यसै मात्तिएर ॥"
{{pcn|(६)}}
{{pcn|(६)}}


भनी किन्‌ हेर ! श्यामा पछाडि ।
भनी कुद्दछिन् हेर ! श्यामा पछाडि ।
छनूँ भन्छ फूर्तिले नाङ्गिएर
::छलूँ भन्छ फूर्तिले बाङ्गिएर
परैसम्म झन्‌ झन्‌ लग्यो खान गाली ।
परैसम्म झन्‌ झन्‌ लग्यो खान गाली ।
हिलो छ्यापछ्याप्ती गरी उफ्रिएर ॥
::हिलो छ्यापछ्याप्ती गरी उफ्रिएर ॥
{{pcn|(७)}}
{{pcn|(७)}}


कराएर म्याँ म्याँ कलीलो मुकण्डी
कराएर म्याँ म्याँ कलीलो सुकण्ठी
झिकी पात झै पातलो लाल जिभ्रो ॥
::झिकी पात झैं पातलो लाल जिभ्रो ॥
हुँदा दूर केही नजीकै पुगेमा ।
हुँदा दूर केही नजीकै पुगेमा ।
त्यसै फुर्फरे भै घुमी उफ्रिएर ॥
::त्यसै फुर्फुरे भै घुमी उफ्रिएर ॥
{{pcn|(८)}}
{{pcn|(८)}}


लग्यो हेर श्यामा कदाएर टाढा ।
लग्यो हेर श्यामा कुदाएर टाढा ।
किनारा पुगिन्‌ पोखरीको कदेर
::किनारा पुगिन्‌ पोखरीको कुदेर
जहाँ सिल्मिलाएर पानी हरीयो ।
जहाँ सिल्मिलाएर पानी हरीयो ।
न लिन्थ्यो कनै चित्र छाया परेर ॥
::न लिन्थ्यो कुनै चित्र छाया परेर ॥
{{pcn|(९)}}
{{pcn|(९)}}


लग्यो स्नानको भूमिमा हेर श्यामा ।
लग्यो स्नानको भूमिमा हेर श्यामा ।
कलीलो गरी कण्ठ बोलेर म्याँ म्याँ ॥
::कलीलो गरी कण्ठ बोलेर म्याँ म्याँ ॥
पु॒गी टक्क अडक्यो त्यही ठाउँनेर ।
पुगी टक्क अडक्यो त्यही ठाउँनेर ।
जहाँ गौतमी स्नान गर्थिन्‌ सबेर ॥
::जहाँ गौतमी स्नान गर्थिन्‌ सबेर ॥
{{pcn|(१०)}}
{{pcn|(१०)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 08:57, 30 May 2025

This page has been proofread

गयो सानु पाठो त्यसै फुर्फुरे भै ।
बसी धैर्य गर्दा त्यहाँ धेर बेर ॥
खुल्यो दोहरो रङ्गको दिव्य लच्का ।
टुटेको त्यहाँ पूर्वको कोणनेर ॥
(५)

"नजा मिट्‌ठु ! आ-आ हिलोमा गएर ।
कहाँकी हरे ! चञ्चले मैलिएर ॥
नठोकी तँलाई त पख् मिट्‌ठु कस्ती ।
नमान्ने अजीरा त्यसै मात्तिएर ॥"
(६)

भनी कुद्दछिन् हेर ! श्यामा पछाडि ।
छलूँ भन्छ ऊ फूर्तिले बाङ्गिएर ॥
परैसम्म झन्‌ झन्‌ लग्यो खान गाली ।
हिलो छ्यापछ्याप्ती गरी उफ्रिएर ॥
(७)

कराएर म्याँ म्याँ कलीलो सुकण्ठी ।
झिकी पात झैं पातलो लाल जिभ्रो ॥
हुँदा दूर केही नजीकै पुगेमा ।
त्यसै फुर्फुरे भै घुमी उफ्रिएर ॥
(८)

लग्यो हेर श्यामा कुदाएर टाढा ।
किनारा पुगिन्‌ पोखरीको कुदेर ॥
जहाँ सिल्मिलाएर पानी हरीयो ।
न लिन्थ्यो कुनै चित्र छाया परेर ॥
(९)

लग्यो स्नानको भूमिमा हेर श्यामा ।
कलीलो गरी कण्ठ बोलेर म्याँ म्याँ ॥
पुगी टक्क अडक्यो त्यही ठाउँनेर ।
जहाँ गौतमी स्नान गर्थिन्‌ सबेर ॥
(१०)