Page:Shakuntala.pdf/266: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
पिलपिल दीप दुवै करलाई । | पिलपिल दीप दुवै करलाई । | ||
::पवनप्रवाह हटाउनलाई ॥ | ::पवनप्रवाह हटाउनलाई ॥ | ||
" | "किन किन को ?" सित प्रश्न गरेर । | ||
:: | ::वसन कटीतक छोप्न धरेर ॥ | ||
{{pcn|(३०)}} | {{pcn|(३०)}} | ||
"किन ? को" भनी किसानले । | |||
::द्विजलाई सोध्छ मानले ॥ | ::द्विजलाई सोध्छ मानले ॥ | ||
दुइले बताउँदा | दुइले बताउँदा सब । | ||
:: | ::खुशसाथ गर्छ स्वागत ॥ | ||
{{pcn|(३१)}} | {{pcn|(३१)}} | ||
तब भित्र पस्न गौतमी | तब भित्र पस्न गौतमी । | ||
:: | ::दइ हात आड पाउँछिन् ॥ | ||
द्विजसाथ ती शकुन्तला । | द्विजसाथ ती शकुन्तला । | ||
::तिनको पछाडि आउँछिन् ॥ | ::तिनको पछाडि आउँछिन् ॥ | ||
Line 24: | Line 24: | ||
::द्विजलाइ दिन्छ आसन ॥ | ::द्विजलाइ दिन्छ आसन ॥ | ||
भुइँमा परालका सफा । | भुइँमा परालका सफा । | ||
::अनि बाल्छ | ::अनि बाल्छ अग्नि दन्दन ॥ | ||
{{pcn|(३३)}} | {{pcn|(३३)}} | ||
अब उष्णता प्रकाशले । | |||
::छ त न्यानुले, मिठासले ॥ | ::छ त न्यानुले, मिठासले ॥ | ||
कृषिसत्कृता मुसूमुसु । | |||
:: | ::दुइ बन्दछन् सुभाषले ॥ | ||
{{pcn|(३४)}} | {{pcn|(३४)}} | ||
अरुण प्रभा छ दन्दन । | अरुण प्रभा छ दन्दन । | ||
:: | ::मुखलाल छन् शकुन्तला ॥ | ||
कृषिबालिका उनैतिर । | कृषिबालिका उनैतिर । | ||
::छ सवाल क्या भला भला ॥ | ::छ सवाल क्या भला भला ॥ |
Latest revision as of 07:23, 25 May 2025
This page has been proofread
थकित किसान त्यजीकन खाट ।
अतिथि बुझीकन आउँछ राती ॥
पिलपिल दीप दुवै करलाई ।
पवनप्रवाह हटाउनलाई ॥
"किन किन को ?" सित प्रश्न गरेर ।
वसन कटीतक छोप्न धरेर ॥
(३०)
"किन ? को" भनी किसानले ।
द्विजलाई सोध्छ मानले ॥
दुइले बताउँदा सब ।
खुशसाथ गर्छ स्वागत ॥
(३१)
तब भित्र पस्न गौतमी ।
दइ हात आड पाउँछिन् ॥
द्विजसाथ ती शकुन्तला ।
तिनको पछाडि आउँछिन् ॥
(३२)
तब खाटमा बसाउँछ ।
द्विजलाइ दिन्छ आसन ॥
भुइँमा परालका सफा ।
अनि बाल्छ अग्नि दन्दन ॥
(३३)
अब उष्णता प्रकाशले ।
छ त न्यानुले, मिठासले ॥
कृषिसत्कृता मुसूमुसु ।
दुइ बन्दछन् सुभाषले ॥
(३४)
अरुण प्रभा छ दन्दन ।
मुखलाल छन् शकुन्तला ॥
कृषिबालिका उनैतिर ।
छ सवाल क्या भला भला ॥
(३५)