Page:Shakuntala.pdf/264: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
::"दूर छैन भो बढूँ त ! | ::"दूर छैन भो बढूँ त ! | ||
दूर छैन ! दिव्य ध्येय । | दूर छैन ! दिव्य ध्येय । | ||
::नन्दनैसमान | ::नन्दनैसमान दृश्य ॥ | ||
देखियो त एक बार ! | |||
::राजधाम त्यो अपार ॥ | ::राजधाम त्यो अपार ॥ | ||
राज्य यो बडो उदार । | राज्य यो बडो उदार । | ||
::यो हरा भरा | ::यो हरा भरा प्रकाश ॥ | ||
बीच सान्ध्य कान्ति खास । | बीच सान्ध्य कान्ति खास । | ||
::तुल्य राज्य गर्न | ::तुल्य राज्य गर्न पाऊ । | ||
आउ पुत्रि ! आउ | आउ पुत्रि ! आउ आऊ ॥" | ||
{{pcn|(२२)}} | {{pcn|(२२)}} | ||
शीघ्र | शीघ्र शीघ्र चल्छ यान । | ||
::राजधामतर्फ जान ॥ | ::राजधामतर्फ जान ॥ | ||
मिर्मिरि बनेर दृश्य । | मिर्मिरि बनेर दृश्य । | ||
:: | ::हेर्दछन् सबै वितान ॥ | ||
शान्त मौन मिर्मिरे छ । | शान्त मौन मिर्मिरे छ । | ||
::एक तारका अगाडि ॥ | ::एक तारका अगाडि ॥ | ||
Line 29: | Line 29: | ||
::स्वप्नततुल्य वैलिजान्छ मेघमाथि सम्झना ॥ | ::स्वप्नततुल्य वैलिजान्छ मेघमाथि सम्झना ॥ | ||
ती बिदाइ स्वर्गतर्फ ती दिनेश जो गए । | ती बिदाइ स्वर्गतर्फ ती दिनेश जो गए । | ||
:: | ::दूर अन्य दृश्यभित्र के मलाई बिर्सिए ? | ||
{{pcn|(२४)}} | {{pcn|(२४)}} | ||
शैलवासिनी समान साँझका झलकमा । | |||
::शीत शीत पक्ष्ममाथि ली वियोगिनी थिएँ ॥ | ::शीत शीत पक्ष्ममाथि ली वियोगिनी थिएँ ॥ | ||
फुस्रिएर अन्धकार | फुस्रिएर अन्धकार छाउँथ्यो दिशा दश । | ||
::एक अंश | ::एक अंश नै मिलेन अन्धकारको वश ॥ | ||
एक पुष्प नै खिलेन दुःखले निसास्सिएँ । | एक पुष्प नै खिलेन दुःखले निसास्सिएँ । | ||
{{pcn|(२५)}} | {{pcn|(२५)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 22:36, 24 May 2025
यानभित्र पस्दछिन् र ।
"दूर छैन भो बढूँ त !
दूर छैन ! दिव्य ध्येय ।
नन्दनैसमान दृश्य ॥
देखियो त एक बार !
राजधाम त्यो अपार ॥
राज्य यो बडो उदार ।
यो हरा भरा प्रकाश ॥
बीच सान्ध्य कान्ति खास ।
तुल्य राज्य गर्न पाऊ ।
आउ पुत्रि ! आउ आऊ ॥"
(२२)
शीघ्र शीघ्र चल्छ यान ।
राजधामतर्फ जान ॥
मिर्मिरि बनेर दृश्य ।
हेर्दछन् सबै वितान ॥
शान्त मौन मिर्मिरे छ ।
एक तारका अगाडि ॥
व्योम हुन्छ फेरि श्याम ।
वारिवाह वैलिजान्छ ॥
सुस्त सुस्त भै विलीन ।
मार्ग बन्छ क्यै मलीन ॥
(२३)
"आज छैन सम्झना कि" भन्छ भित्र कल्पना ।
स्वप्नततुल्य वैलिजान्छ मेघमाथि सम्झना ॥
ती बिदाइ स्वर्गतर्फ ती दिनेश जो गए ।
दूर अन्य दृश्यभित्र के मलाई बिर्सिए ?
(२४)
शैलवासिनी समान साँझका झलकमा ।
शीत शीत पक्ष्ममाथि ली वियोगिनी थिएँ ॥
फुस्रिएर अन्धकार छाउँथ्यो दिशा दश ।
एक अंश नै मिलेन अन्धकारको वश ॥
एक पुष्प नै खिलेन दुःखले निसास्सिएँ ।
(२५)