Jump to content

Page:Shakuntala.pdf/46: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "तिनी प्रश्न गर्छन्‌ “कहाँबाट आयौ ? कहाँबाट द्राहरू मिष्ट ल्यायौ !? परी हौ कि कोही कि देवी उज्याली ! नढाँटी तिमी बोल सङ्घोच फाली ॥” (४१) . उनी लाम्चिला नेत्रका ती कुनाले । यसो हेर्न लागि..."
 
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
तिनी प्रश्न गर्छन्‌ “कहाँबाट आयौ ?
तिनी प्रश्न गर्छन्‌ “कहाँबाट आयौ ?
 
::कहाँबाट द्राहरू मिष्ट ल्यायौ !?
कहाँबाट द्राहरू मिष्ट ल्यायौ !?
परी हौ कि कोही कि देवी उज्याली !
परी हौ कि कोही कि देवी उज्याली !
नढाँटी तिमी बोल सङ्घोच फाली ॥”
::नढाँटी तिमी बोल सङ्घोच फाली ॥”
(४१) .
{{pcn|(४१)}}


उनी लाम्चिला नेत्रका ती कुनाले ।
उनी लाम्चिला नेत्रका ती कुनाले ।
 
::यसो हेर्न लागिन्‌ झफुकी लाज मानी ॥
यसो हेर्न लागिन्‌ झफुकी लाज मानी ॥
 
यता लाजका हात ब्यूँझी सँभाले ।
यता लाजका हात ब्यूँझी सँभाले ।
 
::पछ्यौरा उता लकिँदा बिर्सनाले ॥
पछ्यौरा उता
{{pcn|(४२)}}
 
(४२)
 
लकिँदा बिर्सनाले ॥


हरे ! के छ यो कामिनीका कलामा !
हरे ! के छ यो कामिनीका कलामा !
सबै षट्पदी छन्‌ फुका कोपिलामा ॥
::सबै षट्पदी छन्‌ फुका कोपिलामा ॥
 
तरी उर्मिवाला अनोखी तरङ्ग ।
तरी
::वसन्ती मरुत्‌ खोज्दछन्‌ दिव्य अङ्ग ॥
 
{{pcn|(४३)}}
उर्मिवाला
 
अनोखी तरङ्ग ।
 
वसन्ती मरुत्‌ खोज्दछन्‌ दिव्य अङ्ग ॥
 
(४३)
 
सुगन्धीपना बैंसको ठाँट


पारी ।
सुगन्धीपना बैंसको ठाँट पारी ।
 
::महामोहको मोहनीतुल्य भारी ॥
महामोहको
मोहनीतुल्य
भारी ॥
कलीलो लिई ओठ फुल्दो छ सारा ।
कलीलो लिई ओठ फुल्दो छ सारा ।
::तपस्वी लगाई छखुट्टै किनारा ॥
{{pcn|(४४)}}


तपस्वी
लगाई
छखुट्टै
किनारा ॥
(४४)
भई मोहनी ईश लदट्ठ्याउँदा छन्‌ ।
भई मोहनी ईश लदट्ठ्याउँदा छन्‌ ।
 
::कुनैमा सुधा दी कुनैमा विषै दी॥
कुनैमा सुधा दी कुनैमा विषै दी॥
 
कुनै आसुरी कामले लट्ठ पर्छन्‌ ।
कुनै आसुरी कामले लट्ठ पर्छन्‌ ।
पिई मर्त्यताको सुरा यो अनादि॥
::पिई मर्त्यताको सुरा यो अनादि॥
(४५)
{{pcn|(४५)}}


महात्माहरूबाट दृष्टान्त पाई ।
महात्माहरूबाट दृष्टान्त पाई ।
::अजेया ,यिनी छन्‌ भनी बैंसलाई ॥
तपस्यापरी सुन्दरी चट्ट छोडी । “
::सबै भज्दछन्‌ कामिनी भुन्भुनाई ॥
{{pcn|(४६)}}


अजेया ,यिनी छन्‌ भनी बैंसलाई ॥
</poem>}}
 
तपस्यापरी सुन्दरी चट्ट छोडी ।
सबै भज्दछन्‌ कामिनी
(४६)
 
भुन्भुनाई ॥
 

Latest revision as of 01:33, 17 February 2025

This page has not been proofread

तिनी प्रश्न गर्छन्‌ “कहाँबाट आयौ ?
कहाँबाट द्राहरू मिष्ट ल्यायौ !?
परी हौ कि कोही कि देवी उज्याली !
नढाँटी तिमी बोल सङ्घोच फाली ॥”
(४१)

उनी लाम्चिला नेत्रका ती कुनाले ।
यसो हेर्न लागिन्‌ झफुकी लाज मानी ॥
यता लाजका हात ब्यूँझी सँभाले ।
पछ्यौरा उता लकिँदा बिर्सनाले ॥
(४२)

हरे ! के छ यो कामिनीका कलामा !
सबै षट्पदी छन्‌ फुका कोपिलामा ॥
तरी उर्मिवाला अनोखी तरङ्ग ।
वसन्ती मरुत्‌ खोज्दछन्‌ दिव्य अङ्ग ॥
(४३)

सुगन्धीपना बैंसको ठाँट पारी ।
महामोहको मोहनीतुल्य भारी ॥
कलीलो लिई ओठ फुल्दो छ सारा ।
तपस्वी लगाई छखुट्टै किनारा ॥
(४४)

भई मोहनी ईश लदट्ठ्याउँदा छन्‌ ।
कुनैमा सुधा दी कुनैमा विषै दी॥
कुनै आसुरी कामले लट्ठ पर्छन्‌ ।
पिई मर्त्यताको सुरा यो अनादि॥
(४५)

महात्माहरूबाट दृष्टान्त पाई ।
अजेया ,यिनी छन्‌ भनी बैंसलाई ॥
तपस्यापरी सुन्दरी चट्ट छोडी । “
सबै भज्दछन्‌ कामिनी भुन्भुनाई ॥
(४६)