Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/306: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(११)}}
{{pcn|(११)}}
भाक्सु, आसाम, बर्मा, सिकिम र मलया, दार्जिलिङ्‌ श्याम सारा

::नेपाली बास-बस्तीहरु-बिच रसिलो भानुकै काव्यधारा

हर्दम्‌ बग्दो छ अद्याऽवधि घरघरमा, दूरता-दोष धुन्छ

::मानू जातीयताका सब-फुल बटुली ऐक्यको हार उन्छ

{{pcn|(१२)}}
{{pcn|(१२)}}
जो निस्केको छ ऐले विविध किसिमको नव्य साहित्य-सृष्टि

::त्यस्मा भाषा-विकास प्रणयमय उही भानुको तीक्ष्ण दृष्टि

पौडी खेल्दोछ हर्दम्‌ अमृतमय मिठो रङ्ग अर्कै निकाली

::टल्केको उर्मिमाला-विलुलित सरमा हंसझैँ भाग्यशाली

{{pcn|(१३)}}
{{pcn|(१३)}}
कस्तो मौका थियो त्यो ? किन कविगुरुले लेखनी त्यो लिएथे ?

::कस्तो निन्दा घृणाको सहिकन कटुता काव्य त्यस्तो दिएथे

त्यस्ले के लाभ ल्यायो सकल मुलुकमा यो सबै जान्नुपर्छ

::जानी ती भानुलाई प्रथम कवि भनी राष्ट्रले मान्नुपर्छ

{{pcn|(१४)}}
{{pcn|(१४)}}
नेपाली गैह्र हामी, हिमगिरितटको राष्ट्र नेपाल हाम्रो

::हाम्रो यो राष्ट्रभाषा प्रचलित सजिलो, छन्द-शैली छ हाम्रो

त्यो हाम्रो आदिकाव्य प्रिय कविवर ती भानु आचार्य हाम्रो

::हाम्रो यै भावनाले जुग जुग तब, यो बन्छ नेपाल राम्रो ॥

</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 19:58, 18 May 2025

This page has not been proofread

(११)
भाक्सु, आसाम, बर्मा, सिकिम र मलया, दार्जिलिङ्‌ श्याम सारा
नेपाली बास-बस्तीहरु-बिच रसिलो भानुकै काव्यधारा ।
हर्दम्‌ बग्दो छ अद्याऽवधि घरघरमा, दूरता-दोष धुन्छ
मानू जातीयताका सब-फुल बटुली ऐक्यको हार उन्छ ॥

(१२)
जो निस्केको छ ऐले विविध किसिमको नव्य साहित्य-सृष्टि
त्यस्मा भाषा-विकास प्रणयमय उही भानुको तीक्ष्ण दृष्टि ।
पौडी खेल्दोछ हर्दम्‌ अमृतमय मिठो रङ्ग अर्कै निकाली
टल्केको उर्मिमाला-विलुलित सरमा हंसझैँ भाग्यशाली ॥

(१३)
कस्तो मौका थियो त्यो ? किन कविगुरुले लेखनी त्यो लिएथे ?
कस्तो निन्दा घृणाको सहिकन कटुता काव्य त्यस्तो दिएथे ।
त्यस्ले के लाभ ल्यायो सकल मुलुकमा यो सबै जान्नुपर्छ
जानी ती भानुलाई प्रथम कवि भनी राष्ट्रले मान्नुपर्छ ॥

(१४)
नेपाली गैह्र हामी, हिमगिरितटको राष्ट्र नेपाल हाम्रो
हाम्रो यो राष्ट्रभाषा प्रचलित सजिलो, छन्द-शैली छ हाम्रो ।
त्यो हाम्रो आदिकाव्य प्रिय कविवर ती भानु आचार्य हाम्रो
हाम्रो यै भावनाले जुग जुग तब, यो बन्छ नेपाल राम्रो ॥