Page:Lalitya bhag 1 ra 2.pdf/300: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|(२०)}} | {{pcn|(२०)}} | ||
कीर्ति-रुपी सफा सारी लतारी दिग्बधूजन । | कीर्ति-रुपी सफा सारी लतारी दिग्बधूजन । | ||
राम्रै प्रकाश गर्दै छन् आफनू विधवापन | राम्रै प्रकाश गर्दै छन् आफनू विधवापन ॥ | ||
{{pcn|(२१)}} | {{pcn|(२१)}} | ||
प्रभुको कीर्तिले छोप्ता उज्याला बन्दछन् शशी | प्रभुको कीर्तिले छोप्ता उज्याला बन्दछन् शशी । | ||
अँध्यारा बन्दछन् लाग्दा शत्रु-दुर्यशको मसी | अँध्यारा बन्दछन् लाग्दा शत्रु-दुर्यशको मसी ॥ | ||
{{pcn|(२२)}} | {{pcn|(२२)}} | ||
पृथिवीको थियो पुत्र अगाडि एक मङ्गल | पृथिवीको थियो पुत्र अगाडि एक मङ्गल । | ||
प्रभुको सङ्गले आज पाइन् लाखन मङ्गल | प्रभुको सङ्गले आज पाइन् लाखन मङ्गल ॥ | ||
{{pcn|(२३)}} | {{pcn|(२३)}} | ||
प्रभाव-मन्त्र-उत्साह-शक्ति भक्ति ठुलो धरी | प्रभाव-मन्त्र-उत्साह-शक्ति भक्ति ठुलो धरी । | ||
राज्यश्रीको सदा गर्छन् सेवा टहल बेसरी | राज्यश्रीको सदा गर्छन् सेवा टहल बेसरी ॥ | ||
{{pcn|(२४)}} | {{pcn|(२४)}} | ||
देखेको छैन राजेन्द्र ! प्रजाले दुःखको मुख | देखेको छैन राजेन्द्र ! प्रजाले दुःखको मुख । | ||
जगत् छोपी बसेको छ मुखरुपी ठुलो रुख | जगत् छोपी बसेको छ मुखरुपी ठुलो रुख ॥ | ||
{{pcn|(२५)}} | {{pcn|(२५)}} | ||
नाना प्रकारका गान बजानाहरुले गरी | नाना प्रकारका गान बजानाहरुले गरी । | ||
नगरी छ धरानाथ ! नाचदी अप्सरा सरी | नगरी छ धरानाथ ! नाचदी अप्सरा सरी ॥ | ||
{{pcn|(२६)}} | {{pcn|(२६)}} | ||
स्वतन्त्र छू भनी गर्न उठोस कोहि कालमा | स्वतन्त्र छू भनी गर्न उठोस कोहि कालमा । | ||
फसेको देख्दछौँ हामी प्रजाको भक्तिजालमा | फसेको देख्दछौँ हामी प्रजाको भक्तिजालमा ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 19:55, 18 May 2025
This page has not been proofread
(२०)
कीर्ति-रुपी सफा सारी लतारी दिग्बधूजन ।
राम्रै प्रकाश गर्दै छन् आफनू विधवापन ॥
(२१)
प्रभुको कीर्तिले छोप्ता उज्याला बन्दछन् शशी ।
अँध्यारा बन्दछन् लाग्दा शत्रु-दुर्यशको मसी ॥
(२२)
पृथिवीको थियो पुत्र अगाडि एक मङ्गल ।
प्रभुको सङ्गले आज पाइन् लाखन मङ्गल ॥
(२३)
प्रभाव-मन्त्र-उत्साह-शक्ति भक्ति ठुलो धरी ।
राज्यश्रीको सदा गर्छन् सेवा टहल बेसरी ॥
(२४)
देखेको छैन राजेन्द्र ! प्रजाले दुःखको मुख ।
जगत् छोपी बसेको छ मुखरुपी ठुलो रुख ॥
(२५)
नाना प्रकारका गान बजानाहरुले गरी ।
नगरी छ धरानाथ ! नाचदी अप्सरा सरी ॥
(२६)
स्वतन्त्र छू भनी गर्न उठोस कोहि कालमा ।
फसेको देख्दछौँ हामी प्रजाको भक्तिजालमा ॥