Page:Lalitya bhag 1 ra 2.pdf/299: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|(१३)}} | {{pcn|(१३)}} | ||
छातीमा शनत्रुकान्ताको दिनरात निरन्तर | छातीमा शनत्रुकान्ताको दिनरात निरन्तर । | ||
हाराऽऽकार बगेका छन् अश्रुधारा मनोहर | हाराऽऽकार बगेका छन् अश्रुधारा मनोहर ॥ | ||
{{pcn|(१४)}} | {{pcn|(१४)}} | ||
अधकल्चा गराएर छोडेको किन दुश्मन ? | अधकल्चा गराएर छोडेको किन दुश्मन ? | ||
हेरदा तिनका नारी दगुर्दै छन् प्रतिक्षण | हेरदा तिनका नारी दगुर्दै छन् प्रतिक्षण ॥ | ||
{{pcn|(१५)}} | {{pcn|(१५)}} | ||
खड्गलाई थियो खाली वैरीका रक्तको भर | खड्गलाई थियो खाली वैरीका रक्तको भर । | ||
अब वैरी कुनै छैन पर्यो दुर्भिक्षको डर | अब वैरी कुनै छैन पर्यो दुर्भिक्षको डर ॥ | ||
{{pcn|(१६)}} | {{pcn|(१६)}} | ||
धिक्कार हो महाराज ! प्रभुको चातुरी पनि | धिक्कार हो महाराज ! प्रभुको चातुरी पनि । | ||
स्वर्गमा शत्रु छन् माथि प्रभु आफू उनै मनि | स्वर्गमा शत्रु छन् माथि प्रभु आफू उनै मनि ॥ | ||
{{pcn|(१७)}} | {{pcn|(१७)}} | ||
पियारी कीर्ति-कान्ताको ज्यादा छ छिचरोपन | पियारी कीर्ति-कान्ताको ज्यादा छ छिचरोपन । | ||
घुमीघुमी गरेकी छ कविको मुख चुम्बन | घुमीघुमी गरेकी छ कविको मुख चुम्बन ॥ | ||
{{pcn|(१८)}} | {{pcn|(१८)}} |
Latest revision as of 19:55, 18 May 2025
This page has not been proofread
(१३)
छातीमा शनत्रुकान्ताको दिनरात निरन्तर ।
हाराऽऽकार बगेका छन् अश्रुधारा मनोहर ॥
(१४)
अधकल्चा गराएर छोडेको किन दुश्मन ?
हेरदा तिनका नारी दगुर्दै छन् प्रतिक्षण ॥
(१५)
खड्गलाई थियो खाली वैरीका रक्तको भर ।
अब वैरी कुनै छैन पर्यो दुर्भिक्षको डर ॥
(१६)
धिक्कार हो महाराज ! प्रभुको चातुरी पनि ।
स्वर्गमा शत्रु छन् माथि प्रभु आफू उनै मनि ॥
(१७)
पियारी कीर्ति-कान्ताको ज्यादा छ छिचरोपन ।
घुमीघुमी गरेकी छ कविको मुख चुम्बन ॥
(१८)
चन्द्रको कालिमा-दोष नसकेर पखालन ।
पुगी पातालमा कीर्ति थाली मुख लुकाउन ॥
(१९)
कीर्तिले जगतै ढाकी भनला को गफी बनी ।
रक्तले शत्रुका राज्य लालै छन् ती अझै पनि ॥