Page:Lalitya bhag 1 ra 2.pdf/273: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|(५)}} | {{pcn|(५)}} | ||
आकाश शब्दले ढाक्यो चित्त ढाक्यो तपासले | आकाश शब्दले ढाक्यो चित्त ढाक्यो तपासले । | ||
लुच्चो भएर कुर्कुच्चो ठोक्यो होश हवासले | लुच्चो भएर कुर्कुच्चो ठोक्यो होश हवासले ॥ | ||
{{pcn|(६)}} | {{pcn|(६)}} | ||
छुट्यो अत्यासले रेल थर्क्यो हृदय-टेशन | छुट्यो अत्यासले रेल थर्क्यो हृदय-टेशन । | ||
मैले रुमाल हल्लाएँ गोराले झैँ बिदा दिन | मैले रुमाल हल्लाएँ गोराले झैँ बिदा दिन ॥ | ||
{{pcn|(७)}} | {{pcn|(७)}} | ||
कहाँ त्यो सभ्यको चाला कहाँ ती मूर्खको गिदी | कहाँ त्यो सभ्यको चाला कहाँ ती मूर्खको गिदी । | ||
के सम्झन्थे कठै ! मेरो त्यो शिष्टाऽऽचारको विधि | के सम्झन्थे कठै ! मेरो त्यो शिष्टाऽऽचारको विधि ॥ | ||
{{pcn|(८)}} | {{pcn|(८)}} | ||
उल्टो मेरो बिदालाई सम्झी सोझो निमन्त्रण | उल्टो मेरो बिदालाई सम्झी सोझो निमन्त्रण । | ||
फर्क्यो फरक्क तत्कालै त्यो सारा दुष्टको गण | फर्क्यो फरक्क तत्कालै त्यो सारा दुष्टको गण ॥ | ||
{{pcn|(९)}} | {{pcn|(९)}} | ||
पायौँ निमन्त्रणा, आयौँ, गर पूजा भनीकन | पायौँ निमन्त्रणा, आयौँ, गर पूजा भनीकन । | ||
लागे मानू सबै छुच्चा पाहुना खल्बलाउन | लागे मानू सबै छुच्चा पाहुना खल्बलाउन ॥ | ||
{{pcn|(१०)}} | {{pcn|(१०)}} | ||
कहाँ पाद्य, कहाँ अर्घ्य, कहाँ विष्टर, आसन | कहाँ पाद्य, कहाँ अर्घ्य, कहाँ विष्टर, आसन । | ||
पार्न थालेँ तिनैलाई म उल्टो रक्तचन्दन | पार्न थालेँ तिनैलाई म उल्टो रक्तचन्दन ॥ | ||
{{pcn|(११)}} | {{pcn|(११)}} | ||
त्यस्ले झन्झन् रिसाएर खैलाबैला गरी ठुलो | त्यस्ले झन्झन् रिसाएर खैलाबैला गरी ठुलो । | ||
गर्न थाले जबर्जस्ती धैर्य मेरो भयो धुलो | गर्न थाले जबर्जस्ती धैर्य मेरो भयो धुलो ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 19:40, 18 May 2025
This page has not been proofread
(५)
आकाश शब्दले ढाक्यो चित्त ढाक्यो तपासले ।
लुच्चो भएर कुर्कुच्चो ठोक्यो होश हवासले ॥
(६)
छुट्यो अत्यासले रेल थर्क्यो हृदय-टेशन ।
मैले रुमाल हल्लाएँ गोराले झैँ बिदा दिन ॥
(७)
कहाँ त्यो सभ्यको चाला कहाँ ती मूर्खको गिदी ।
के सम्झन्थे कठै ! मेरो त्यो शिष्टाऽऽचारको विधि ॥
(८)
उल्टो मेरो बिदालाई सम्झी सोझो निमन्त्रण ।
फर्क्यो फरक्क तत्कालै त्यो सारा दुष्टको गण ॥
(९)
पायौँ निमन्त्रणा, आयौँ, गर पूजा भनीकन ।
लागे मानू सबै छुच्चा पाहुना खल्बलाउन ॥
(१०)
कहाँ पाद्य, कहाँ अर्घ्य, कहाँ विष्टर, आसन ।
पार्न थालेँ तिनैलाई म उल्टो रक्तचन्दन ॥
(११)
त्यस्ले झन्झन् रिसाएर खैलाबैला गरी ठुलो ।
गर्न थाले जबर्जस्ती धैर्य मेरो भयो धुलो ॥