Page:Lalitya bhag 1 ra 2.pdf/177: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|(१२)}} | {{pcn|(१२)}} | ||
तिमी जब हान्छौ धुरीमा चढ्छ | तिमी जब हान्छौ धुरीमा चढ्छ | ||
::ताउ जुँगामा दिन्छ र लड्छ | ::ताउ जुँगामा दिन्छ र लड्छ । | ||
मनमन मेरै घर हो भन्छ | मनमन मेरै घर हो भन्छ | ||
::तिमिकन सेवक सरि सम्झन्छ ॥ | ::तिमिकन सेवक सरि सम्झन्छ ॥ | ||
Line 21: | Line 21: | ||
{{pcn|(१५)}} | {{pcn|(१५)}} | ||
त्यो पनि थोरै दिनका लागि | त्यो पनि थोरै दिनका लागि | ||
::आखिर जानै पर्दछ त्यागी | ::आखिर जानै पर्दछ त्यागी । | ||
बटुवासरि छौँ सब तिमी हामी | बटुवासरि छौँ सब तिमी हामी | ||
::अगुवा एकै अन्तरयामी ॥ | ::अगुवा एकै अन्तरयामी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 18:57, 18 May 2025
This page has not been proofread
(१२)
तिमी जब हान्छौ धुरीमा चढ्छ
ताउ जुँगामा दिन्छ र लड्छ ।
मनमन मेरै घर हो भन्छ
तिमिकन सेवक सरि सम्झन्छ ॥
(१३)
यो सब रमिता जानी जानी
किन तिमी गर्छौ मुफत रिसानी ?
बस तिमी तेही आसन-माथि
मकन पियारो मानी साथी ॥
(१४)
तेत्ती आसन तिम्रो ठान
यो गुँड मेरो बिर्ता जान ।
अरु सब बाँकी सेरोफेरो
बैठक साजा तिम्रो मेरो ॥
(१५)
त्यो पनि थोरै दिनका लागि
आखिर जानै पर्दछ त्यागी ।
बटुवासरि छौँ सब तिमी हामी
अगुवा एकै अन्तरयामी ॥