Page:Lalitya bhag 1 ra 2.pdf/276: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
(One intermediate revision by the same user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|(२६)}} | |||
बोल्दा मुख भरी पस्ने सुन्दा कान भरी सब । | |||
हेर्दा नयनमा घुस्ने नाकको के कुरा अब ?? | |||
{{pcn|(२७)}} | |||
कुनै लामू सिटी दिन्थे कुनै साथी सुध्याउँथे । | |||
कुनै फलामझैँ साह्रा कर्र कर्र उध्याउँथे ॥ | |||
{{pcn|(२८)}} | |||
मामा ! मामा ! भनी लामा स्वरले परदेखि नै । | |||
पियारो साहिनू लाई बोलाई दगुरे कुनै ॥ | |||
{{pcn|(२९)}} | |||
कुन भानिज हो भन्दै हेर्दा नेत्र, गरी कडा । | |||
गह्नाएका सिह्नामाथि गिद्धझैँ ती थिए खडा ॥ | |||
{{pcn|(३०)}} | |||
पटापटी दिएँ चट्ट भाञ्जाको दक्षिणा भनी । | |||
तर जिब्रो नरङ्गाई हटेनन् ती कुनै पनि ॥ | |||
{{pcn|(३१)}} | |||
कुनै लागे कुनातर्फ कुनै तुर्लुङ्ग झुन्डिए । | |||
कुनै ढुन्मुनिँदै खुस्के कुनै ठाडै उभिन्डिए ॥ | |||
{{pcn|(३२)}} | |||
जोरले हुरिँदै आई कोही टिनिनिनी गरी । | |||
पल्टे पुर्लुङ्ग भाडाका थोत्रो बाइस्कलै सरी ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 19:42, 18 May 2025
This page has not been proofread
(२६)
बोल्दा मुख भरी पस्ने सुन्दा कान भरी सब ।
हेर्दा नयनमा घुस्ने नाकको के कुरा अब ??
(२७)
कुनै लामू सिटी दिन्थे कुनै साथी सुध्याउँथे ।
कुनै फलामझैँ साह्रा कर्र कर्र उध्याउँथे ॥
(२८)
मामा ! मामा ! भनी लामा स्वरले परदेखि नै ।
पियारो साहिनू लाई बोलाई दगुरे कुनै ॥
(२९)
कुन भानिज हो भन्दै हेर्दा नेत्र, गरी कडा ।
गह्नाएका सिह्नामाथि गिद्धझैँ ती थिए खडा ॥
(३०)
पटापटी दिएँ चट्ट भाञ्जाको दक्षिणा भनी ।
तर जिब्रो नरङ्गाई हटेनन् ती कुनै पनि ॥
(३१)
कुनै लागे कुनातर्फ कुनै तुर्लुङ्ग झुन्डिए ।
कुनै ढुन्मुनिँदै खुस्के कुनै ठाडै उभिन्डिए ॥
(३२)
जोरले हुरिँदै आई कोही टिनिनिनी गरी ।
पल्टे पुर्लुङ्ग भाडाका थोत्रो बाइस्कलै सरी ॥