Jump to content

Page:Shakuntala.pdf/228: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 9: Line 9:
झूटो नबोल्नु दिन एक खुलस्त हुन्छ ।
झूटो नबोल्नु दिन एक खुलस्त हुन्छ ।
::छिप्दैन सत्य बरु ईश्वर नै नुहुन्छ ॥
::छिप्दैन सत्य बरु ईश्वर नै नुहुन्छ ॥
नाङ्चोपनासँग विकारहरू बढाई |
बाङ्गोपनासँग विकारहरू बढाई
::झूटो नबन्नु, गर आदर आफुलाई ॥
::झूटो नबन्नु, गर आदर आफुलाई ॥
{{pcn|(१२)}}
{{pcn|(१२)}}


छोडेर मान नझके न त गर्व राखे ।
छोडेर मान नझुके न त गर्व राखे ।
::सोझो र प्राकृत नने ननिँदैन पाखे ॥
::सोझो र प्राकृत बने बनिँदैन पाखे ॥
राम्रा मिजासहरुले सन चित्त राखै
राम्रा मिजासहरुले सब चित्त राखी
::नन्नू विनम्र, न त रीस कदापि राखै
::बन्नू विनम्र, न त रीस कदापि राखे
{{pcn|(१३)}}
{{pcn|(१३)}}


सौन्दर्यको छ अधिकांश विनीतता नै ।
सौन्दर्यको छ अधिकांश विनीतता नै ।
::भ्पुङ्गार यो युवतिको छ अमूल्य जान ॥
::शृङ्गार यो युवतिको छ अमूल्य जान ॥
नोली सिँगारसरि मध्यम जान नानी !
बोली सिँगारसरि मध्यम जान नानी !
::बोल्दैन जो हृदयमा छ उ रत्न-खानी ॥
::बोल्दैन जो हृदयमा छ उ रत्न-खानी ॥
{{pcn|(१४)}}
{{pcn|(१४)}}
Line 28: Line 28:
::फूल्‌ भन्नुपर्छ र कहाँ गुण है लताको ?
::फूल्‌ भन्नुपर्छ र कहाँ गुण है लताको ?
सद्धर्म सुन्दर मिजास दुरुस्त राखे ।
सद्धर्म सुन्दर मिजास दुरुस्त राखे ।
::बेहोशका क्षण नहुन्‌, सब हन्‌ सचेत ॥
::बेहोशका क्षण नहून्‌, सब हून्‌ सचेत ॥
{{pcn|(१५)}}
{{pcn|(१५)}}


आफ्ना सबै कदम, चाल र हाव-भाव ।
आफ्ना सबै कदम, चाल र हाव-भाव ।
::तालीम गर्नु अनि नन्छ सफा स्वभाव ॥
::तालीम गर्नु अनि बन्छ सफा स्वभाव ॥
जस्तो अनेक विधिले अलि सूक्ष्स ढङ्ग ।
जस्तो अनेक विधिले अलि सूक्ष्म ढङ्ग ।
::पाइन्छ देवहरुको सन रूप र्न
::पाइन्छ देवहरुको सब रूप रङ्ग
{{pcn|(१६)}}
{{pcn|(१६)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 06:56, 18 May 2025

This page has been proofread

ज्यादा नबोल्नु मन झट्ट त्यसै नखोल्नू ।
आन्द्राभुँडी नदिनु पस्न र तान्न खुट्टा ॥
छुट्टा रहेर झगडाहरुबाट बच्नू ।
बोली कडासित नबोल्नु नपार्नु बुट्टा ॥
(११)

झूटो नबोल्नु दिन एक खुलस्त हुन्छ ।
छिप्दैन सत्य बरु ईश्वर नै नुहुन्छ ॥
बाङ्गोपनासँग विकारहरू बढाई ।
झूटो नबन्नु, गर आदर आफुलाई ॥
(१२)

छोडेर मान नझुके न त गर्व राखे ।
सोझो र प्राकृत बने बनिँदैन पाखे ॥
राम्रा मिजासहरुले सब चित्त राखी ।
बन्नू विनम्र, न त रीस कदापि राखे ॥
(१३)

सौन्दर्यको छ अधिकांश विनीतता नै ।
शृङ्गार यो युवतिको छ अमूल्य जान ॥
बोली सिँगारसरि मध्यम जान नानी !
बोल्दैन जो हृदयमा छ उ रत्न-खानी ॥
(१४)

श्रीपेच हुन्छ दिलमा गुणशीलताको ।
फूल्‌ भन्नुपर्छ र कहाँ गुण है लताको ?
सद्धर्म सुन्दर मिजास दुरुस्त राखे ।
बेहोशका क्षण नहून्‌, सब हून्‌ सचेत ॥
(१५)

आफ्ना सबै कदम, चाल र हाव-भाव ।
तालीम गर्नु अनि बन्छ सफा स्वभाव ॥
जस्तो अनेक विधिले अलि सूक्ष्म ढङ्ग ।
पाइन्छ देवहरुको सब रूप रङ्ग ॥
(१६)