Page:Shakuntala.pdf/224: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
भैगो जो भो तर | भैगो जो भो तर अब यहाँ फेरि यस्तो नगर्नू । | ||
::यौटा औंठी स्मृति दिन रहे शाप मेरो नलागोस् ॥ | ::यौटा औंठी स्मृति दिन रहे शाप मेरो नलागोस् ॥ | ||
जाओ ! | जाओ ! ग्वाङ्ग्रीहरु, अब गरे होशले कामकाज ।" | ||
::भन्दै हाँसी परतिर चले क्रोधका | ::भन्दै हाँसी परतिर चले क्रोधका उग्रमूर्ति ॥ | ||
{{pcn|(४१)}} | {{pcn|(४१)}} | ||
सल्लाहाले युवतिहरु ती भन्न तारा खुलस्त । | सल्लाहाले युवतिहरु ती भन्न तारा खुलस्त । | ||
:: | ::व्यर्थै मानी विरह सखिको खालि बढ्ने हुनाले ॥ | ||
ब्यूँझेकी ती सरस सपनाबाट केही हँसाई । | |||
::ठट्टा गर्दा मन मन भए चिन्तिता आजलाई ॥ | ::ठट्टा गर्दा मन मन भए चिन्तिता आजलाई ॥ | ||
{{pcn|(४२)}} | {{pcn|(४२)}} | ||
यस्तैमा ती परतिर हुँदा कालमा नाटकीय । | यस्तैमा ती परतिर हुँदा कालमा नाटकीय । | ||
::फर्की आए | ::फर्की आए धवल वयका श्मश्रुका मूर्ति कण्व ॥ | ||
छोरी-प्यासी कशल रहने | छोरी-प्यासी कशल रहने तीर्थयात्रा घुमेर । | ||
::आशीर्वादी | ::आशीर्वादी वचनसँगमा ल्याउँछन् जो प्रसाद ॥ | ||
{{pcn|(४३)}} | {{pcn|(४३)}} | ||
सोध्छन् वार्ता तरुणवदनी त्रासले रङ्ग फेर्दी । | सोध्छन् वार्ता तरुणवदनी त्रासले रङ्ग फेर्दी । | ||
:: | ::झुक्छिन् मानो त्रिभुवनभरी दोष मेरै छ ठूलो ॥ | ||
कस्ती सीधी | कस्ती सीधी जनकमुखमा हेर्न खोज्दी सभीत । | ||
::देख्छिन् बाबा अघिसरि सफा बन्दछिन् साहसी ती ॥ | ::देख्छिन् बाबा अघिसरि सफा बन्दछिन् साहसी ती ॥ | ||
{{pcn|(४४)}} | {{pcn|(४४)}} | ||
सारा बन्दा तर पछि खुला गौतमीबाट | सारा बन्दा तर पछि खुला गौतमीबाट बात । | ||
::डाकी भन्छन् विपिनदुहितालाइ ती बुद्ध ज्ञानी ॥ | ::डाकी भन्छन् विपिनदुहितालाइ ती बुद्ध ज्ञानी ॥ | ||
"राम्रै वार्ता सुखसँग | "राम्रै वार्ता सुखसँग सुनैं" ती झुकिन् लाज मानी । | ||
::"त्यस्तै | ::"त्यस्तै खोज्थें म पनि" यतिमा हर्षले चाख मानी ॥ | ||
{{pcn|(४५)}} | {{pcn|(४५)}} | ||
बित्दै जान्थे दिन विरहका शून्यमा अल्पिएर । | |||
:: | ::हृद्व्योमी झैं जलकण सफा तारका झल्किएर ॥ | ||
यस्तै गर्दा पछिपछि भयो याद यौटा | यस्तै गर्दा पछिपछि भयो याद यौटा कुराको । | ||
::बढ्दै आयो अरुचि उनको | ::बढ्दै आयो अरुचि उनको अन्नमा रोज रोज ॥ | ||
{{pcn|(४६)}} | {{pcn|(४६)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 13:39, 17 May 2025
भैगो जो भो तर अब यहाँ फेरि यस्तो नगर्नू ।
यौटा औंठी स्मृति दिन रहे शाप मेरो नलागोस् ॥
जाओ ! ग्वाङ्ग्रीहरु, अब गरे होशले कामकाज ।"
भन्दै हाँसी परतिर चले क्रोधका उग्रमूर्ति ॥
(४१)
सल्लाहाले युवतिहरु ती भन्न तारा खुलस्त ।
व्यर्थै मानी विरह सखिको खालि बढ्ने हुनाले ॥
ब्यूँझेकी ती सरस सपनाबाट केही हँसाई ।
ठट्टा गर्दा मन मन भए चिन्तिता आजलाई ॥
(४२)
यस्तैमा ती परतिर हुँदा कालमा नाटकीय ।
फर्की आए धवल वयका श्मश्रुका मूर्ति कण्व ॥
छोरी-प्यासी कशल रहने तीर्थयात्रा घुमेर ।
आशीर्वादी वचनसँगमा ल्याउँछन् जो प्रसाद ॥
(४३)
सोध्छन् वार्ता तरुणवदनी त्रासले रङ्ग फेर्दी ।
झुक्छिन् मानो त्रिभुवनभरी दोष मेरै छ ठूलो ॥
कस्ती सीधी जनकमुखमा हेर्न खोज्दी सभीत ।
देख्छिन् बाबा अघिसरि सफा बन्दछिन् साहसी ती ॥
(४४)
सारा बन्दा तर पछि खुला गौतमीबाट बात ।
डाकी भन्छन् विपिनदुहितालाइ ती बुद्ध ज्ञानी ॥
"राम्रै वार्ता सुखसँग सुनैं" ती झुकिन् लाज मानी ।
"त्यस्तै खोज्थें म पनि" यतिमा हर्षले चाख मानी ॥
(४५)
बित्दै जान्थे दिन विरहका शून्यमा अल्पिएर ।
हृद्व्योमी झैं जलकण सफा तारका झल्किएर ॥
यस्तै गर्दा पछिपछि भयो याद यौटा कुराको ।
बढ्दै आयो अरुचि उनको अन्नमा रोज रोज ॥
(४६)