Jump to content

Page:Tarun tapasi.pdf/70: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|१६}}
{{pcn|१६}}
चरा, मौरी, कीट, भ्रमर, पुतलीपूर्ण पगरी
चरा, मौरी, कीट, भ्रमर, पुतली-पूर्ण पगरी
::भयो, गिर्दा लाग्यो विविध बटुवाका वरिपरि ।
::भयो, गिर्दा लाग्यो विविध बटुवाका वरिपरि ।
खुल्यो मानू मेरो सुखमय सदावर्त, उसमा
खुल्यो मानू मेरो सुखमय सदावर्त, उसमा
::भुल्यो हेर्दा हेर्दै सकल दुनियाँ रङ्गरसमा
::भुल्यो हेर्दा हेर्दै सकल दुनियाँ रङ्ग-रसमा


{{pcn|१७}}
{{pcn|१७}}
विचारी बिस्तारै अशनरुचि वा भोक सबको
विचारी बिस्तारै अशनरुचि वा भोक सबको
::हवा गर्थ्यो सारा उचित बँटवारा विभवको ।
::हवा गर्थ्यो सारा उचित बँटवारा विभवको ।
झुल्थें त्यो देखी मनमन बडो गद्गद बनी
झुल्थेँ त्यो देखी मनमन बडो गद्‌गद बनी
::तपस्याको राम्रै अब सफल भो साहस भनी ॥
::तपस्याको राम्रै अब सफल भो साहस भनी ॥


{{pcn|१८}}
{{pcn|१८}}
सबै आये, खाये, प्रणयसित गाये गुण पनि
सबै आये, खाये, प्रणयसित गाये गुण पनि
::रमाये, फैलाये सुयश तपसी धन्य छ भनी ।
::रमाये, फैलाये सुयश तपसी धन्य छ ! भनी ।
तपस्याको मेरो अमृतमय चिल्लो घनघटा
तपस्याको मेरो अमृतमय चिल्लो घन-घटा
::फुट्यो, वर्ष्यो, झल्क्यो परम सुखको पावन छटा ॥
::फुट्यो, वर्ष्यो, झल्क्यो परम सुखको पावन छटा ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 16:08, 14 June 2025

This page has been validated

१६
चरा, मौरी, कीट, भ्रमर, पुतली-पूर्ण पगरी
भयो, गिर्दा लाग्यो विविध बटुवाका वरिपरि ।
खुल्यो मानू मेरो सुखमय सदावर्त, उसमा
भुल्यो हेर्दा हेर्दै सकल दुनियाँ रङ्ग-रसमा ॥

१७
विचारी बिस्तारै अशनरुचि वा भोक सबको
हवा गर्थ्यो सारा उचित बँटवारा विभवको ।
म झुल्थेँ त्यो देखी मनमन बडो गद्‌गद बनी
तपस्याको राम्रै अब सफल भो साहस भनी ॥

१८
सबै आये, खाये, प्रणयसित गाये गुण पनि
रमाये, फैलाये सुयश तपसी धन्य छ ! भनी ।
तपस्याको मेरो अमृतमय चिल्लो घन-घटा
फुट्यो, वर्ष्यो, झल्क्यो परम सुखको पावन छटा ॥