Jump to content

Page:Laxmi nibandhasangraha.pdf/176: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "बहाइदिन्धिन्‌ । उनीले भावनाले पोसेकी थिइन्‌, सपनाले सजेकी थिइन्‌, श्वास-श्वासको शुभेच्छाले बेह्रेकी थिइन्‌, उनलाई कान्छी औंलाको टुप्पामा गुलाफी काँढाले कोरेर झिकेको लाल थोपा दे..."
 
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
बहाइदिन्धिन्‌ । उनीले भावनाले पोसेकी थिइन्‌, सपनाले सजेकी थिइन्‌,
बहाइदिन्थिन् । उनीले भावनाले पोसेकी थिइन्, सपनाले सजेकी थिइन्,  
श्वास-श्वासको शुभेच्छाले बेह्रेकी थिइन्‌, उनलाई कान्छी औंलाको टुप्पामा
श्वास–श्वासको शुभेच्छाले बेह्रेकी थिइन्, उनलाई कान्छी औंलाको टुप्पामा  
 
गुलाफी काँढाले कोरेर झिकेको लाल थोपा देख्ता मुटु सिरिङ्ग हुन्थ्यो ।  
गुलाफी काँढाले कोरेर झिकेको लाल थोपा देख्ता मुटु सिरिङ्ग हुन्थ्यो ।
आँसु त्यसै पग्लिन्थ्यो । त्यही कोमल सर्वस्व उनी छातीको छाती राखूँ  
 
भन्दथिन् । पापी हातहरुले खोसेर पत्थरमा उत्तानो पारेर राखिदिए
आँसु त्यसै पग्लिन्थ्यो । त्यही कोमल सर्वस्व उनी छातीको छाती राखूँ
उनीले मागिन् । कसरी ? म भन्न सक्तिनँ आकाशतिर हेरेर, सबै  
भन्दथिन्‌ । पापी हातहरूले खोसेर पत्थरमा उत्तानो पारेर राखिदिए
मानवताको मुखमा हेरेर, दुवै हात फैलाएर के मागेको हामीले दिन  
 
सकेनौं । हामी रोयौं । उनीले आखिरी हिक्काहरु हेर्न सकिनन् । हामी  
उनीले मागिन्‌ । कसरी ? म भन्न सक्तिनँ आकाशतिर हेरेर, सबै
देखेर खालि पिल्पिलाउँथ्यौं लग्यो क्रूरले ! बिच–बिचमा तिनी दाह्रा  
मानवताको मुखमा हेरेर, दुबै हात फैलाएर के मागेको हामीले दिन
किट्थिन् । मानौं सब क्रूरका अदृश्य शक्तिहरुसँग लडाइँ खेल्न चाहन्थिन् ।  
सकेनौं । हामी रोयौं । उनीले आखिरी हिक्काहरू हेर्न सकिनन्‌ । हामी
'हाय' हामीले भन्यौं, 'यो दृश्य सहन बाँच्नु पर्दछ ।' ती कहाँ अल्पिइन्
 
कसैले जानेन । तर यो जीवनको स्पर्शले, हर्षले तोते बोल्ने मूर्ति  
देखेर खालि पिल्पिलाउँथ्यौं लग्यो क्र्रले ! बीच-बीचमा तिनी दाह्रा
'संसार अनन्त वेदनामय !' भनेर लम्पसार थियो । मानौं आँखा उनको
किटथिन्‌ । मानौं सब क्रूरका अदृश्य शक्तिहरूसँग लडाइँ खेल्न चाहन्थिन्‌
खोजिरहेका थिए, माथितिर कोही देश–जहाँ हामी लड्दैनौं, भिड्दैनौं'  
 
“हाय' हामीले भन्यौं, 'यो दृश्य सहन बाँच्नुपर्दछ ।' ती कहाँ अल्पिइन्‌
 
कसैले जानेन । तर यो जीवनको स्पर्शले, हर्षले तोते बोल्ने मूर्ति
 
"संसार अनन्त वेदनामय !' भनेर लम्पसार थियो । मानौं आँखा उनका
 
खोजिरहेका थिए, माथितिर कोही देश-जहाँ हामी लड्दैनौं, भिड्दैनौं'
 
आँसु खसाल्दैनौं ।
आँसु खसाल्दैनौं ।
'हे ईश्वर”, मैले भने, “हामीलाई मार, दुःख दे तर बालखबाट
यसरी जननीलाई वियोग नदेङ ।” तर ताराहरूमा चिसो ज्योति थियो,
मानौं तिनीहरू भन्दथें, “हामीहरू पनि लाचार छौं ।”
मैले सम्झें, यसै कारण साधुहरू संसार छाड्दा रहेछन्‌ र भित्रबाट
आत्माले टोह्लाउँदै भन्यो, 'बिचरा मानिस ! तँ अहङ्गार नगर्‌ ! मैले
पठाएका मृदुलताहरू मकहाँ आउन्नन्‌; किनकि तेरो संसारमा हावाभरि
धूलो छ ! तँसँग परमेश्वर हरहमेशा बस्न पाउँछन्‌ ! तँ छिन्न, लुछ्न,
च्यातेर हेर्न चाहन्छस्‌, तेरा आँखा गुलाफका जरामा हेर्नलाई ज्यादै खस्रा
छन्‌ । तेरा भावहरू ज्यादा हानथापमा रहन्छन्‌ । तँ त्यो धर्म बुभ्दैनस्‌
जो म तोतेमा बोलिरहेछु ! तेरो छातीमा म लिप्सिन आएथें, तँलाई
आमा-बुबा भन्दथें । तर मलाई देखेर तेरो संसारले बहिरो कान लगायो


र मेरा सबै ध्वनिहरू हृदयमा लिएन म ताती गर्दै संसार धारण
'हे ईश्वर', मैलै भनें, 'हामीलाई मार, दुःख देऊ तर बालखबाट
यसरी जननीलाई वियोग नदेऊ ' तर ताराहरुमा चिसो ज्योति थियो,
मानौं तिनीहरु भन्दथें, 'हामीहरु पनि लाचार छौं ।'


गरिरहेथें, मृदुलतामा तैँले जीवनको विशाल धर्मको स्पर्श गर्न सकिनस्‌
मैले सम्झें, यसै कारण साधुहरु संसार छाड्दा रहेछन् र भित्रबाट
मेरो एक मुस्कानमा समस्त क्रूरता निभाउने शीतलता थियो, अमृतको
आत्माले टोह्लाउँदै भन्यो, 'बिचरा मानिस ! तँ अहङ्कार नगर् ! मैले
ज्योति ! संसारले समझमा ल्याउन सकेन! त्यहाँ निर्मलता थियो, त्यो
पठाएका मृदुलताहरु मकहाँ आउन्नन्; किनकि तेरो संसारमा हावाभरि
देखेर तँ शर्माइनस्‌ !त्यहाँ विश्वप्रतिभालाई आफू सँभाल्ने अनन्त मृदुल
धुलो छ ! तँसँग परमेश्वर हरहमेशा बन्स पाउँछन् ! तँ छिन्न, लुछ्न,
आमाको दिल/१६७
च्यातेर हेर्न चाहन्छस्, तेरा आँखा गुलाफका जरामा हेर्नलाई ज्यादै खस्रा
छन् । तेरा भावहरु ज्यादा हानथापमा रहन्छन् । तँ त्यो धर्म बुझ्दैनस्
जो म तोतेमा बोलिरहेछु ! तेरो छातीमा म लिप्सिन आएथें, तँपाई
आमा–बुबा भन्दथें । तर मलाई देखेर तेरो संसारले बहिरो कान लगायो
र मेरा सबै ध्वनिहरु हृदयमा लिएन । म ताती गर्दै संसार धारण
गरिरहेथें, मृदुलतामा तैंले जीवनको विशाल धर्मको स्पर्श गर्न सकिनस् ।  
मेरो एउटा मुस्कानमा समस्त क्रूरता निभाउने शीतलता थियो, अमृतको  
ज्योति ! संसारले समझमा ल्याउन सकेन ! त्यहाँ निर्मलता थियो, त्यो  
देखेर तँ शर्माइनस् ! त्यहाँ विश्व प्रतिभालाई आफू सम्भाल्ने अनन्त मृदुल

Latest revision as of 21:58, 20 June 2025

This page has not been proofread

बहाइदिन्थिन् । उनीले भावनाले पोसेकी थिइन्, सपनाले सजेकी थिइन्, श्वास–श्वासको शुभेच्छाले बेह्रेकी थिइन्, उनलाई कान्छी औंलाको टुप्पामा गुलाफी काँढाले कोरेर झिकेको लाल थोपा देख्ता मुटु सिरिङ्ग हुन्थ्यो । आँसु त्यसै पग्लिन्थ्यो । त्यही कोमल सर्वस्व उनी छातीको छाती राखूँ भन्दथिन् । पापी हातहरुले खोसेर पत्थरमा उत्तानो पारेर राखिदिए । उनीले मागिन् । कसरी ? म भन्न सक्तिनँ आकाशतिर हेरेर, सबै मानवताको मुखमा हेरेर, दुवै हात फैलाएर के मागेको हामीले दिन सकेनौं । हामी रोयौं । उनीले आखिरी हिक्काहरु हेर्न सकिनन् । हामी देखेर खालि पिल्पिलाउँथ्यौं लग्यो क्रूरले ! बिच–बिचमा तिनी दाह्रा किट्थिन् । मानौं सब क्रूरका अदृश्य शक्तिहरुसँग लडाइँ खेल्न चाहन्थिन् । 'हाय' हामीले भन्यौं, 'यो दृश्य सहन बाँच्नु पर्दछ ।' ती कहाँ अल्पिइन् कसैले जानेन । तर यो जीवनको स्पर्शले, हर्षले तोते बोल्ने मूर्ति 'संसार अनन्त वेदनामय !' भनेर लम्पसार थियो । मानौं आँखा उनको खोजिरहेका थिए, माथितिर कोही देश–जहाँ हामी लड्दैनौं, भिड्दैनौं' आँसु खसाल्दैनौं ।

'हे ईश्वर', मैलै भनें, 'हामीलाई मार, दुःख देऊ तर बालखबाट यसरी जननीलाई वियोग नदेऊ ।' तर ताराहरुमा चिसो ज्योति थियो, मानौं तिनीहरु भन्दथें, 'हामीहरु पनि लाचार छौं ।'

मैले सम्झें, यसै कारण साधुहरु संसार छाड्दा रहेछन् र भित्रबाट आत्माले टोह्लाउँदै भन्यो, 'बिचरा मानिस ! तँ अहङ्कार नगर् ! मैले पठाएका मृदुलताहरु मकहाँ आउन्नन्; किनकि तेरो संसारमा हावाभरि धुलो छ ! तँसँग परमेश्वर हरहमेशा बन्स पाउँछन् ! तँ छिन्न, लुछ्न, च्यातेर हेर्न चाहन्छस्, तेरा आँखा गुलाफका जरामा हेर्नलाई ज्यादै खस्रा छन् । तेरा भावहरु ज्यादा हानथापमा रहन्छन् । तँ त्यो धर्म बुझ्दैनस् जो म तोतेमा बोलिरहेछु ! तेरो छातीमा म लिप्सिन आएथें, तँपाई आमा–बुबा भन्दथें । तर मलाई देखेर तेरो संसारले बहिरो कान लगायो र मेरा सबै ध्वनिहरु हृदयमा लिएन । म ताती गर्दै संसार धारण गरिरहेथें, मृदुलतामा तैंले जीवनको विशाल धर्मको स्पर्श गर्न सकिनस् । मेरो एउटा मुस्कानमा समस्त क्रूरता निभाउने शीतलता थियो, अमृतको ज्योति ! संसारले समझमा ल्याउन सकेन ! त्यहाँ निर्मलता थियो, त्यो देखेर तँ शर्माइनस् ! त्यहाँ विश्व प्रतिभालाई आफू सम्भाल्ने अनन्त मृदुल