Page:Luni.pdf/64: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 8: | Line 8: | ||
रुन्छिन् रानी हेलम्बा | रुन्छिन् रानी हेलम्बा | ||
::::टलपल पानीमा | ::::टलपल पानीमा | ||
चुपचाप | चुपचाप झर्छन् दाना | ||
::::नजर वाणीमा । | ::::नजर वाणीमा । | ||
Line 14: | Line 14: | ||
दुःखको दिलमा जलजल | दुःखको दिलमा जलजल | ||
::::बोली बोल्दैन । | ::::बोली बोल्दैन । | ||
दिलको भाषा | दिलको भाषा झर्छन् । | ||
::::खोली खुल्दैन । | ::::खोली खुल्दैन । | ||
हा हा रानी हेलम्बा । | हा हा रानी हेलम्बा । |
Latest revision as of 19:31, 27 May 2025
This page has been proofread
(१७)
जिन्जी हुन्छिन् पानी
नानी नानीमा ।
आन्जा हुन्छन् जलजल
जलका खानीमा ।
रुन्छिन् रानी हेलम्बा
टलपल पानीमा
चुपचाप झर्छन् दाना
नजर वाणीमा ।
(१८)
दुःखको दिलमा जलजल
बोली बोल्दैन ।
दिलको भाषा झर्छन् ।
खोली खुल्दैन ।
हा हा रानी हेलम्बा ।
हा हा रानी दानी
खोली खुल्दैन ।