Page:Laxmi nibandhasangraha.pdf/168: Difference between revisions
→Not proofread: Created page with "बसेको बेलामा गुमेको आत्मा कहाँ-कहाँ भ्यालबाहिरबाट आउँछ र मलाई आँखाभरिभरि अनौठा आँसुले भरिदिन्छ ! मेरो मुटुमा कमलो कुना थियो-जीवहरू र कलिला पत्तीहरूका निमित्त, तर किन म यस्तो मुर्..." |
No edit summary |
||
(One intermediate revision by the same user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
बसेको बेलामा गुमेको आत्मा | बसेको बेलामा गुमेको आत्मा कहाँ–कहाँ झ्यालबाहिरबाट आउँछ र | ||
मलाई आँखाभरिभरि अनौठा आँसुले भरिदिन्छ ! मेरो मुटुमा कमलो कुना | मलाई आँखाभरिभरि अनौठा आँसुले भरिदिन्छ ! मेरो मुटुमा कमलो कुना | ||
थियो– जीवहरु र कलिला पत्तीहरुका निमित्त, तर किन म यस्तो मुर्दा | |||
झैं बस्तछु । म आफैं राम्ररी बुझ्दिनँ । | |||
मलाई संसारका क्रूरताहरुले गिज्याए त्यस बेला जब म मृदुलको | |||
र्स्श पाइरहेथें मेरो हृदयमा भीषण दक्खल परे । दुनियाँका राता दाह्रा र | |||
नङ्ग्राहरु देख्ता मेरो आत्मा चिढिएर कुँडियो । मैले भनें, ‘म मात्र | |||
ज्यादा मृदुल हुनु अतिजीविताबाट वञ्चित हुनु हो !’ संसारको ढुङ्गे | |||
मलाई संसारका | व्यवहारले नै हाम्रा कोमल नसाहरु ढुङ्गामा जडिदिन्छ । म यतिका मृदुल | ||
भावहरुमा सांसारिकताबाट पन्सिन चाहन्छु यति क्रूर दक्खलहरु हृदयमा | |||
अनुभव गरेर, दुनियाँ सोझालाई घोचो दिन चाहन्छ कोमललाई दबाउँछ, | |||
ज्यादा मृदुल हुनु अतिजीविताबाट | क्रूरदेखि डराउँछ । तब म मात्र किन बाहेक बनूँ ? यसलाई दाँतले | ||
व्यवहारले नै हाम्रा कोमल | तर्साउनुपर्छ, ठुला आँखाले दबाउनुपर्छ, धूर्तता र असत्यताले यसलाई | ||
पेच मार्नुपर्छ । म खालि यसको दलनमा किन धुलो बनूँ ? यस्ता प्राकृत | |||
अनुभव गरेर, दुनियाँ | भावहरु संसारका हावाले सजिलैसँग उब्जाउँछन् । | ||
क्रूरदेखि डराउँछ । तब म मात्र किन बाहेक बनूँ ? यसलाई दाँतले | |||
तर्साउनुपर्छ, | |||
पेच मार्नुपर्छ । म खालि यसको दलनमा किन | |||
त्यसको मासु खान आत्मा बराबर घिनाउँथ्यो । मैले सोचें दुनियाँका | |||
नङ्ग्रा कति लाल छन् । मासु खाने, धर्मधुरन्धरहरुको प्रवृत्ति देखेर रिस | |||
उठ्यो । उनीहरुका धूर्तताका मसिना हतियारले दुनियाँको छाला काट्दै | |||
चपाउन चाहन्थे । लुछाचुँडीमा निर्धाको मासु नङ्ग्रलाई सिवाय मैले | |||
देखिनँ । आत्माले भन्यो– 'धत् उल्लू ! मासु नखानु आडम्बर हो' 'जिबो | |||
जीवस्य जीवनम्' तब चेतलाई अँध्यारोमा फ्याँकेर मैले भनें– 'धत् | |||
उल्लू हो ! चुप लाग । यो बोको बलि दिनुमा बलवान्को महिमा छ ! म | |||
खालि प्राकृत जङ्गल–कानुनमा चलिरहेछु । महामायामा हिंसा छ !' तैपनि | |||
जिभ्रोलाई छकाए पनि यसभन्दा मिठोपन कहीं अरु ठाउँमा छ भन्दै | |||
खान्थ्यो, सायद कन्दमूलमा र वृक्षले आफैं हातले दिने रसभरि दानाहरुमा । | |||
म मुर्दा जस्तो हुँदै गएँ र बराबर झल्याँस्स हुन्थें, 'छिः कस्तो, मैलो, | |||
मुर्दापन !' मेरो आत्मा बराबर रुन्थ्यो । तर खै के गर्ने ? भनेर मायावी | |||
आदतले त्यसै आँखा छोपिदिन्थ्यो । | आदतले त्यसै आँखा छोपिदिन्थ्यो । | ||
म | म बुझ्थें– म केका निमित्त जन्मिएको थिएँ । तर आफूलाई | ||
छकाउँथें । म सम्झन्छु–दुनियाँका व्यवहारका जरामा केही विषालुपन | |||
Latest revision as of 21:36, 20 June 2025
बसेको बेलामा गुमेको आत्मा कहाँ–कहाँ झ्यालबाहिरबाट आउँछ र मलाई आँखाभरिभरि अनौठा आँसुले भरिदिन्छ ! मेरो मुटुमा कमलो कुना थियो– जीवहरु र कलिला पत्तीहरुका निमित्त, तर किन म यस्तो मुर्दा झैं बस्तछु । म आफैं राम्ररी बुझ्दिनँ ।
मलाई संसारका क्रूरताहरुले गिज्याए त्यस बेला जब म मृदुलको र्स्श पाइरहेथें मेरो हृदयमा भीषण दक्खल परे । दुनियाँका राता दाह्रा र नङ्ग्राहरु देख्ता मेरो आत्मा चिढिएर कुँडियो । मैले भनें, ‘म मात्र ज्यादा मृदुल हुनु अतिजीविताबाट वञ्चित हुनु हो !’ संसारको ढुङ्गे व्यवहारले नै हाम्रा कोमल नसाहरु ढुङ्गामा जडिदिन्छ । म यतिका मृदुल भावहरुमा सांसारिकताबाट पन्सिन चाहन्छु यति क्रूर दक्खलहरु हृदयमा अनुभव गरेर, दुनियाँ सोझालाई घोचो दिन चाहन्छ कोमललाई दबाउँछ, क्रूरदेखि डराउँछ । तब म मात्र किन बाहेक बनूँ ? यसलाई दाँतले तर्साउनुपर्छ, ठुला आँखाले दबाउनुपर्छ, धूर्तता र असत्यताले यसलाई पेच मार्नुपर्छ । म खालि यसको दलनमा किन धुलो बनूँ ? यस्ता प्राकृत भावहरु संसारका हावाले सजिलैसँग उब्जाउँछन् ।
त्यसको मासु खान आत्मा बराबर घिनाउँथ्यो । मैले सोचें दुनियाँका नङ्ग्रा कति लाल छन् । मासु खाने, धर्मधुरन्धरहरुको प्रवृत्ति देखेर रिस उठ्यो । उनीहरुका धूर्तताका मसिना हतियारले दुनियाँको छाला काट्दै चपाउन चाहन्थे । लुछाचुँडीमा निर्धाको मासु नङ्ग्रलाई सिवाय मैले देखिनँ । आत्माले भन्यो– 'धत् उल्लू ! मासु नखानु आडम्बर हो' 'जिबो जीवस्य जीवनम्' तब चेतलाई अँध्यारोमा फ्याँकेर मैले भनें– 'धत् उल्लू हो ! चुप लाग । यो बोको बलि दिनुमा बलवान्को महिमा छ ! म खालि प्राकृत जङ्गल–कानुनमा चलिरहेछु । महामायामा हिंसा छ !' तैपनि जिभ्रोलाई छकाए पनि यसभन्दा मिठोपन कहीं अरु ठाउँमा छ भन्दै खान्थ्यो, सायद कन्दमूलमा र वृक्षले आफैं हातले दिने रसभरि दानाहरुमा । म मुर्दा जस्तो हुँदै गएँ र बराबर झल्याँस्स हुन्थें, 'छिः कस्तो, मैलो, मुर्दापन !' मेरो आत्मा बराबर रुन्थ्यो । तर खै के गर्ने ? भनेर मायावी आदतले त्यसै आँखा छोपिदिन्थ्यो ।
म बुझ्थें– म केका निमित्त जन्मिएको थिएँ । तर आफूलाई छकाउँथें । म सम्झन्छु–दुनियाँका व्यवहारका जरामा केही विषालुपन