Page:Luni.pdf/37: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
{{pcn|(१)}} | {{pcn|(१)}} | ||
आज सुनको डोली छ, | आज सुनको डोली छ, | ||
::चम्री | ::चम्री झप्पन झल्लरको । | ||
घूँ घूँ घूँ घूँ तुरही | |||
:: | ::विराँख बाली हज्जाराँ | ||
बाज्छन् भोट, नगारा | बाज्छन् भोट, नगारा | ||
::उकालीमा, असजिला | ::उकालीमा, असजिला | ||
Line 15: | Line 15: | ||
चाँदी जन्जीर लर्केका | चाँदी जन्जीर लर्केका | ||
::चाँदी डाँठका पानस छन् | ::चाँदी डाँठका पानस छन् | ||
चाँदी | चाँदी कैँची खैँचेर | ||
::कालो | ::कालो झुरो काट्दछन् ॥ | ||
सुनको | सुनको झारी झलमलमा | ||
::सुनको बिर्का जलजलमा | ::सुनको बिर्का जलजलमा | ||
ह्लासा बोकी हिँड्दछन् । | ह्लासा बोकी हिँड्दछन् । | ||
Line 23: | Line 23: | ||
::दुलहाले ओढ्दछन् । | ::दुलहाले ओढ्दछन् । | ||
बुद्धको पाङ्ग्रा घुमाई | बुद्धको पाङ्ग्रा घुमाई | ||
::'ओमे | ::'ओमे पेमे' पढ्छन् ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 23:15, 26 May 2025
This page has been proofread
(झ)
(१)
आज सुनको डोली छ,
चम्री झप्पन झल्लरको ।
घूँ घूँ घूँ घूँ तुरही
विराँख बाली हज्जाराँ
बाज्छन् भोट, नगारा
उकालीमा, असजिला
हिमाल पारी भोटको ॥
(२)
चाँदी जन्जीर लर्केका
चाँदी डाँठका पानस छन्
चाँदी कैँची खैँचेर
कालो झुरो काट्दछन् ॥
सुनको झारी झलमलमा
सुनको बिर्का जलजलमा
ह्लासा बोकी हिँड्दछन् ।
सुनको डाँठको घन छाता
दुलहाले ओढ्दछन् ।
बुद्धको पाङ्ग्रा घुमाई
'ओमे पेमे' पढ्छन् ॥