Jump to content

Page:Luni.pdf/34: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
<poem>
<poem>
{{pcn|(१)}}
{{pcn|(१)}}
नार्च रे केलिन्तीर<ref>केलिन्दीको तीर</ref>
नाचूँ रे केलिन्तीर<ref>केलिन्दीको तीर</ref>
::भार्च रे कम्बर वीर !
::भाचूँ रे कम्बर वीर !
सिँगाछ पल्लव-शिर !
सिँगारूँ पल्लव-शिर !


{{pcn|(२)}}
{{pcn|(२)}}
जून-वत्ती हिमालमा
जून-बत्ती हिमालमा
::हीराकूल कपालमा
::हीराझल कपालमा
हैलम्ब्‌ नेपालमा ।
हेलम्बू नेपालमा ।


{{pcn|(३)}}
{{pcn|(३)}}
बाँसुरी, वनश्वासी
बाँसुरी, वनश्वासी
::ओठमा ल्यौ, मदु हाँसी
::ओठमा ल्यौ, मृदु हाँसी
हामी सब, हात गाँसी
हामी सब, हात गाँसी
::फूल माला, नाच्नेछौँ ।
::फूल माला, नाच्नेछौँ ।

Latest revision as of 23:08, 26 May 2025

This page has been proofread
(छ)

(१)
नाचूँ रे केलिन्तीर[1]
भाचूँ रे कम्बर वीर !
सिँगारूँ पल्लव-शिर !

(२)
जून-बत्ती हिमालमा
हीराझल कपालमा
हेलम्बू नेपालमा ।

(३)
बाँसुरी, वनश्वासी
ओठमा ल्यौ, मृदु हाँसी
हामी सब, हात गाँसी
फूल माला, नाच्नेछौँ ।
सुरसुरमा जललहर
कम्बर यो भाँच्नेछौँ ॥

  1. केलिन्दीको तीर