Page:Luni.pdf/8: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 12: | Line 12: | ||
{{pcn|(५)}} | {{pcn|(५)}} | ||
सिल भुवाको भोटो | सिल भुवाको भोटो | ||
:मखमल अल्खामा | :मखमल अल्खामा; | ||
::कान चिरेको टोपी, | ::कान चिरेको टोपी, | ||
:::बाघको छालामा; | :::बाघको छालामा; | ||
पन्ना लप्सीजत्रो | पन्ना लप्सीजत्रो | ||
:कानमा | :कानमा झल्कन्छ । | ||
बाहुला जोरी साम्बा, | बाहुला जोरी साम्बा, | ||
:सिमल भुवामाथि | :सिमल भुवामाथि |
Latest revision as of 15:13, 26 May 2025
This page has been proofread
गरम गरम प्याला,
बोक्छन् गुलाफ गाला;
हिउँ जस्ता छाला,
कोमल जसका छन् ॥
गालामाथि कोठी,
काला तिलका छन् ।
जसका तिर्छी नजर
मार्ने झिल्का छन् ॥
(५)
सिल भुवाको भोटो
मखमल अल्खामा;
कान चिरेको टोपी,
बाघको छालामा;
पन्ना लप्सीजत्रो
कानमा झल्कन्छ ।
बाहुला जोरी साम्बा,
सिमल भुवामाथि
सुखले ढल्कन्छ ॥
(६)
असल असल नौनी
चाँदी डब्बामा
बनेका मिर्ग खुट्टी,
हिउँले धूलो छुट्टी,
बुर्बर पारी हाल्छन्
चिया बट्टामा ॥