Jump to content

Page:Ritubichar.pdf/65: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>{{pcn|९७}}
<poem>{{pcn|९७}}
खलामा धानको दाइँ गर्न थाले धमाधम ।
खलामा धानको दाइँ गर्न थाले धमाधम ।
दुःखीको पसिनापूर्णफल्यो सारा परिश्रम ॥
दुःखीको पसिना-पूर्ण-फल्यो सारा परिश्रम ॥


{{pcn|९८}}
{{pcn|९८}}
त्यो बेला ती दयेंराको आनन्दी रङ्ग देखदा ।
त्यो बेला ती दयेँराको आनन्दी रङ्ग देखदा ।
चित्तले दङ्ग भै भन्छ यैं हेमन्त रहोस् सदा ॥
चित्तले दङ्ग भै भन्छ यै हेमन्त रहोस् सदा ॥


{{pcn|९९}}
{{pcn|९९}}
मिहेमा धानको झुप्पा, घुम्दछन् गोरु धानमा ।
मिहेमा धानको झुप्पा, घुम्दछन् गोरु धानमा ।
दयेंरा धान वैरन्छन् मस्त छन् सब धानमा ॥
दयेँरा धान वैरन्छन् मस्त छन् सब धानमा ॥


{{pcn|१००}}
{{pcn|१००}}
भन्थें हिममा राम्रा बुट्टा भै भर्दछु भनी ।
भन्थेँ हिममा राम्रा बुट्टा भै भर्दछु भनी ।
भित्र देखें महाबुट्टा बन्द भो टक्क लेखनी ॥
भित्र देखेँ महाबुट्टा बन्द भो टक्क लेखनी ॥


{{pcn|१०१}}
{{pcn|१०१}}
प्रथम ऋतु नराम्रै हुन्छ हेमन्त खास
प्रथम ऋतु नराम्रै हुन्छ हेमन्त खास
अझ उस ऋतुमाथी यो छ काव्योपहास ।
::अझ उस ऋतु-माथी यो छ काव्योपहास ।
अवगुण सब छानी गर्नुहोस् दृष्टिपात
अवगुण सब छानी गर्नु-होस् दृष्टि-पात
भनि सबसँग बिन्तीगर्छ यो 'लेखनाथ' ॥
::भनि सबसँग बिन्ती गर्छ यो 'लेखनाथ' ॥


{{pcn|'''इति हेमन्त-विचार'''}}
{{pcn|'''इति हेमन्त-विचार'''}}
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Latest revision as of 14:50, 25 May 2025

This page has been validated

९७
खलामा धानको दाइँ गर्न थाले धमाधम ।
दुःखीको पसिना-पूर्ण-फल्यो सारा परिश्रम ॥

९८
त्यो बेला ती दयेँराको आनन्दी रङ्ग देखदा ।
चित्तले दङ्ग भै भन्छ यै हेमन्त रहोस् सदा ॥

९९
मिहेमा धानको झुप्पा, घुम्दछन् गोरु धानमा ।
दयेँरा धान वैरन्छन् मस्त छन् सब धानमा ॥

१००
म भन्थेँ हिममा राम्रा बुट्टा भै भर्दछु भनी ।
भित्र देखेँ महाबुट्टा बन्द भो टक्क लेखनी ॥

१०१
प्रथम ऋतु नराम्रै हुन्छ हेमन्त खास
अझ उस ऋतु-माथी यो छ काव्योपहास ।
अवगुण सब छानी गर्नु-होस् दृष्टि-पात
भनि सबसँग बिन्ती गर्छ यो 'लेखनाथ' ॥

इति हेमन्त-विचार