Page:Laxmi nibandhasangraha.pdf/144: Difference between revisions
→Not proofread: Created page with "तीनतले झार उमार्न खोज्ने माटोको नैसर्गिक प्रवृत्ति देखाउलान् जस्ता छानाहरू र त्रिकोणी पाखाहरू झिभिल्यान्न देखिन्छन् । तिनमा समता छैन, अग्ला-होचा लहडी बनौटका छन् र छानाहरू जस..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
तीनतले झार उमार्न खोज्ने माटोको नैसर्गिक प्रवृत्ति देखाउलान् जस्ता | तीनतले झार उमार्न खोज्ने माटोको नैसर्गिक प्रवृत्ति देखाउलान् जस्ता | ||
छानाहरू र त्रिकोणी पाखाहरू | छानाहरू र त्रिकोणी पाखाहरू झिझिल्यान्न देखिन्छन् । तिनमा समता | ||
छैन, अग्ला-होचा लहडी बनौटका छन् र छानाहरू जस्तापाताको सेतो | छैन, अग्ला-होचा लहडी बनौटका छन् र छानाहरू जस्तापाताको सेतो | ||
स्लेटपनाले त्यत्तिकै अनौठा देखिन्छन् जत्तिको ऋषिको टाउकोमा अंग्रेजी | |||
स्लेटपनाले त्यत्तिकै अनौठा देखिन्छन् जत्तिको | स्ट्रं ह्याटले ल्याउन सक्ला । एक जनाले मध्यपदी सिद्धान्तमा आफ्नो घर | ||
आधा झिंगटी र आघा जस्ताले सिंगारेको रहेछ, तर जस्ताको बायाँ | आधा झिंगटी र आघा जस्ताले सिंगारेको रहेछ, तर जस्ताको बायाँ | ||
टुक्रा गरीब पाखेले घुँडा टालेको टुक्रा जस्तो देखिन्छ । अनि बैंसका | |||
विनम्र लामपाते झीनाहांगे रूखहरूनजिकै पानी खाने छानाहरू छन्, जो | |||
विनम्र लामपाते | |||
शस्यवती पृथ्वीका परालहरूबाट वार्षिक जीर्णोद्धार चाहन्छन् । यी तिनका | शस्यवती पृथ्वीका परालहरूबाट वार्षिक जीर्णोद्धार चाहन्छन् । यी तिनका | ||
छाना हुन् जसलाई हामीहरू झोपडी भन्दछौं । यिनीहरू सच्चा नेपाली | छाना हुन् जसलाई हामीहरू झोपडी भन्दछौं । यिनीहरू सच्चा नेपाली | ||
माटोले बनेका छन् र यो शहरको सामीप्यमा अल्पसंख्यक भएर छरिएका | माटोले बनेका छन् र यो शहरको सामीप्यमा अल्पसंख्यक भएर छरिएका | ||
छन् । | छन् । | ||
मलाई | मलाई यहाँबाट हेर्दा डिल्लीबजार (पुतलीसडकको कुनासम्म) | ||
बगैंचे बजार जस्तो लाग्दछ । यहांका मान्छे प्राकृत हरियोपनबाट वञ्चित | |||
देखिन्नन् । सिर्सिरिलोपन त्यहाँ हावामा छहरा झैं बनेर आनन्द देला | |||
देखिन्नन् । सिर्सिरिलोपन त्यहाँ हावामा छहरा | भन्ने मेरो अनुमान छ । त्यहाँ चरा बोल्दाहोलान् जस्तो मलाई उठाउन | ||
मिर्मिरेमा धोविनी । म भन्न सक्तिनँ त्यहाँ ढुक्कुर बराबर कुर्लन्छन् कि | |||
कुर्लदैनन् तर कर्लनुपर्ने ! त्यहाँ झ्यालको समीपवर्ती हरित फुल्दा प्रशाखामा | |||
रङ्गीन चराहरू जरूर आउँछन् । तर मेरो घरमा त्यस्तो केही छैन । | |||
त्यहाँका मान्छेले बगैचामा सोख लिनुपर्ने यद्यपि मैले फुर्सतै पाइनँ । यो | त्यहाँका मान्छेले बगैचामा सोख लिनुपर्ने यद्यपि मैले फुर्सतै पाइनँ । यो | ||
दृश्यबाट अर्को अनुमान मेरो यो छ कि त्यहाँका बासिन्दा संगीतमा सौख | |||
दृश्यबाट अर्को अनुमान मेरो यो छ | |||
राख्ताहन् जो साधारण प्रवृत्ति भएर फैलिरहेको सपना म अहिले देख्तछु । | राख्ताहन् जो साधारण प्रवृत्ति भएर फैलिरहेको सपना म अहिले देख्तछु । | ||
अलि आँखा तिर्मिराए, यद्यपि मैले अघि बताएको 'सिर्सिर्रिलोपन' | |||
प्राकृतिक शरत्कालिक झैं हावामा इन्द्रियग्राह्यरूपले शीतलता भएर | |||
स्पर्श गर्न लाग्यो ! यो मध्याह्नमा यस्तो शीतलता हुनु बतासको करुण | स्पर्श गर्न लाग्यो ! यो मध्याह्नमा यस्तो शीतलता हुनु बतासको करुण | ||
महिमा हो । मलाई कश्मीरा भए पुग्छ, सुइटरको जरूरत पर्दैन । वर्षामा | महिमा हो । मलाई कश्मीरा भए पुग्छ, सुइटरको जरूरत पर्दैन । वर्षामा | ||
पानी पिउँदाको शीतलोपन मात्र यहाँ छ, तर ठकठकाउँदा दिनहरूको | पानी पिउँदाको शीतलोपन मात्र यहाँ छ, तर ठकठकाउँदा दिनहरूको | ||
मिर्मिरे सङ्केत जस्तो मात्र लाग्दछ । मानौं यो दशैंका कुइरोको गुप्तवास | मिर्मिरे सङ्केत जस्तो मात्र लाग्दछ । मानौं यो दशैंका कुइरोको गुप्तवास | ||
आएको श्वास हो ! हाम्रो डिल्लीबजारको बेहानी दूधपानी त लौ हेर ! | आएको श्वास हो ! हाम्रो डिल्लीबजारको बेहानी दूधपानी त लौ हेर ! | ||
आकाशमा मसलाको बोटनेर सफेद भएर फेरि निस्क्यो । वाह ! चल्छ– | |||
आकाशमा मसलाको बोटनेर सफेद भएर फेरि निस्क्यो । वाह ! चल्छ | |||
सुर-सुर-सुर ! उत्तरोत्तर मानौं हिमाल नै स्वर्ग हो । त्यसको रूखबाट | सुर-सुर-सुर ! उत्तरोत्तर मानौं हिमाल नै स्वर्ग हो । त्यसको रूखबाट | ||
Latest revision as of 09:19, 26 February 2025
तीनतले झार उमार्न खोज्ने माटोको नैसर्गिक प्रवृत्ति देखाउलान् जस्ता छानाहरू र त्रिकोणी पाखाहरू झिझिल्यान्न देखिन्छन् । तिनमा समता छैन, अग्ला-होचा लहडी बनौटका छन् र छानाहरू जस्तापाताको सेतो स्लेटपनाले त्यत्तिकै अनौठा देखिन्छन् जत्तिको ऋषिको टाउकोमा अंग्रेजी स्ट्रं ह्याटले ल्याउन सक्ला । एक जनाले मध्यपदी सिद्धान्तमा आफ्नो घर आधा झिंगटी र आघा जस्ताले सिंगारेको रहेछ, तर जस्ताको बायाँ टुक्रा गरीब पाखेले घुँडा टालेको टुक्रा जस्तो देखिन्छ । अनि बैंसका विनम्र लामपाते झीनाहांगे रूखहरूनजिकै पानी खाने छानाहरू छन्, जो शस्यवती पृथ्वीका परालहरूबाट वार्षिक जीर्णोद्धार चाहन्छन् । यी तिनका छाना हुन् जसलाई हामीहरू झोपडी भन्दछौं । यिनीहरू सच्चा नेपाली माटोले बनेका छन् र यो शहरको सामीप्यमा अल्पसंख्यक भएर छरिएका छन् ।
मलाई यहाँबाट हेर्दा डिल्लीबजार (पुतलीसडकको कुनासम्म) बगैंचे बजार जस्तो लाग्दछ । यहांका मान्छे प्राकृत हरियोपनबाट वञ्चित देखिन्नन् । सिर्सिरिलोपन त्यहाँ हावामा छहरा झैं बनेर आनन्द देला भन्ने मेरो अनुमान छ । त्यहाँ चरा बोल्दाहोलान् जस्तो मलाई उठाउन मिर्मिरेमा धोविनी । म भन्न सक्तिनँ त्यहाँ ढुक्कुर बराबर कुर्लन्छन् कि कुर्लदैनन् तर कर्लनुपर्ने ! त्यहाँ झ्यालको समीपवर्ती हरित फुल्दा प्रशाखामा रङ्गीन चराहरू जरूर आउँछन् । तर मेरो घरमा त्यस्तो केही छैन । त्यहाँका मान्छेले बगैचामा सोख लिनुपर्ने यद्यपि मैले फुर्सतै पाइनँ । यो दृश्यबाट अर्को अनुमान मेरो यो छ कि त्यहाँका बासिन्दा संगीतमा सौख राख्ताहन् जो साधारण प्रवृत्ति भएर फैलिरहेको सपना म अहिले देख्तछु ।
अलि आँखा तिर्मिराए, यद्यपि मैले अघि बताएको 'सिर्सिर्रिलोपन' प्राकृतिक शरत्कालिक झैं हावामा इन्द्रियग्राह्यरूपले शीतलता भएर स्पर्श गर्न लाग्यो ! यो मध्याह्नमा यस्तो शीतलता हुनु बतासको करुण महिमा हो । मलाई कश्मीरा भए पुग्छ, सुइटरको जरूरत पर्दैन । वर्षामा पानी पिउँदाको शीतलोपन मात्र यहाँ छ, तर ठकठकाउँदा दिनहरूको मिर्मिरे सङ्केत जस्तो मात्र लाग्दछ । मानौं यो दशैंका कुइरोको गुप्तवास आएको श्वास हो ! हाम्रो डिल्लीबजारको बेहानी दूधपानी त लौ हेर ! आकाशमा मसलाको बोटनेर सफेद भएर फेरि निस्क्यो । वाह ! चल्छ– सुर-सुर-सुर ! उत्तरोत्तर मानौं हिमाल नै स्वर्ग हो । त्यसको रूखबाट