Page:Lalitya bhag 1 ra 2.pdf/111: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१२)}} हिन्दी, उर्दू, मराठी, तदनु, गुरुमुखी, गुर्जरी, बङ्गलाको देखी सौन्दर्य शोभा झकमक गरने रत्नशाली गलाको । तिम्रो त्यो फूटदो हो हृदय पटपटी, जान्दछू यो म सारा जान..." |
|||
(2 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|(१२)}} | {{pcn|(१२)}} | ||
हिन्दी, उर्दू, मराठी, तदनु, गुरुमुखी, गुर्जरी, बङ्गलाको | हिन्दी, उर्दू, मराठी, तदनु, गुरुमुखी, गुर्जरी, बङ्गलाको | ||
देखी सौन्दर्य शोभा झकमक गरने रत्नशाली गलाको । | ::देखी सौन्दर्य शोभा झकमक गरने रत्नशाली गलाको । | ||
तिम्रो त्यो फूटदो हो हृदय पटपटी, जान्दछू यो म सारा | तिम्रो त्यो फूटदो हो हृदय पटपटी, जान्दछू यो म सारा | ||
जानी के हुन्छ देवी ! फगत जमिनमा पोख्दछू अश्रुधारा ॥ | ::जानी के हुन्छ देवी ! फगत जमिनमा पोख्दछू अश्रुधारा ॥ | ||
{{pcn|(१३)}} | {{pcn|(१३)}} | ||
हे देवी ! जे भए तापनि हृदय कडा वज्र जस्तै गराई | हे देवी ! जे भए तापनि हृदय कडा वज्र जस्तै गराई | ||
दिग्दारी दूर सारी बस तिमि चुप भै धैर्यलाई समाई । | ::दिग्दारी दूर सारी बस तिमि चुप भै धैर्यलाई समाई । | ||
गर्दै छौँ हेर हामी अझ पनि दिनहूँ यत्न तिम्रा निमित्त | गर्दै छौँ हेर हामी अझ पनि दिनहूँ यत्न तिम्रा निमित्त | ||
औताई व्यर्थ रोई किन तिमि यसरी पार्दछ्यौ खिन्न चित्त ॥ | ::औताई व्यर्थ रोई किन तिमि यसरी पार्दछ्यौ खिन्न चित्त ॥ | ||
{{pcn|(१४)}} | {{pcn|(१४)}} | ||
बिस्तारै खोल आँखा, उदय-गिरि-विषे पूर्ण शोभा लिएर | बिस्तारै खोल आँखा, उदय-गिरि-विषे पूर्ण शोभा लिएर | ||
निस्केका चन्द्रमाका सरस किरणको माधुरीतर्फ हेर । | ::निस्केका चन्द्रमाका सरस किरणको माधुरीतर्फ हेर । | ||
ज्यादा पर्दैन बाधा अब तिमिकन त्यो, मिल्छ चाँडै प्रकाश | ज्यादा पर्दैन बाधा अब तिमिकन त्यो, मिल्छ चाँडै प्रकाश | ||
::<ref>(यो कविता कुन अवस्थामा लेखिएको थियो सो कुरा मर्मज्ञ पाठकवर्गको विचाराधीन छ, यो गोर्खाली पत्रिकामा छापिएको पनि हो । -लेखक )</ref>यो पक्का जान छोटो मन गरि यसरी धैर्यलाई ननाश ॥ | |||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 21:06, 24 June 2025
This page has been proofread
(१२)
हिन्दी, उर्दू, मराठी, तदनु, गुरुमुखी, गुर्जरी, बङ्गलाको
देखी सौन्दर्य शोभा झकमक गरने रत्नशाली गलाको ।
तिम्रो त्यो फूटदो हो हृदय पटपटी, जान्दछू यो म सारा
जानी के हुन्छ देवी ! फगत जमिनमा पोख्दछू अश्रुधारा ॥
(१३)
हे देवी ! जे भए तापनि हृदय कडा वज्र जस्तै गराई
दिग्दारी दूर सारी बस तिमि चुप भै धैर्यलाई समाई ।
गर्दै छौँ हेर हामी अझ पनि दिनहूँ यत्न तिम्रा निमित्त
औताई व्यर्थ रोई किन तिमि यसरी पार्दछ्यौ खिन्न चित्त ॥
(१४)
बिस्तारै खोल आँखा, उदय-गिरि-विषे पूर्ण शोभा लिएर
निस्केका चन्द्रमाका सरस किरणको माधुरीतर्फ हेर ।
ज्यादा पर्दैन बाधा अब तिमिकन त्यो, मिल्छ चाँडै प्रकाश
[1]यो पक्का जान छोटो मन गरि यसरी धैर्यलाई ननाश ॥
- ↑ (यो कविता कुन अवस्थामा लेखिएको थियो सो कुरा मर्मज्ञ पाठकवर्गको विचाराधीन छ, यो गोर्खाली पत्रिकामा छापिएको पनि हो । -लेखक )