Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/91: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१२)}} विरक्त बन्छ, व्यवहार लिन्नँ कलत्र-पुत्राऽऽदि कुनै म छुन्नँ ॥ भनी मुडायो शिर, किन्तु आँखा बनीरहेका धनमा चनाखा ॥ {{pcn|(१३)}} गुणी विवेकी, कवि, साधु, सन्त बडे बडे प..."
 
Prty (talk | contribs)
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(१२)}}
{{pcn|(१२)}}
विरक्त बन्छ, व्यवहार लिन्नँ
विरक्त बन्छ, व्यवहार लिन्नँ
कलत्र-पुत्राऽऽदि कुनै म छुन्नँ ॥
::कलत्र-पुत्राऽऽदि कुनै म छुन्नँ ॥
भनी मुडायो शिर, किन्तु आँखा
भनी मुडायो शिर, किन्तु आँखा
बनीरहेका धनमा चनाखा ॥
::बनीरहेका धनमा चनाखा ॥


{{pcn|(१३)}}
{{pcn|(१३)}}
गुणी विवेकी, कवि, साधु, सन्त
गुणी विवेकी, कवि, साधु, सन्त
बडे बडे पण्डितजी, महन्त ।
::बडे बडे पण्डितजी, महन्त ।
सबै जनाका धन देखदामा
सबै जनाका धन देखदामा
हुने दुवै नेत्र बिछट्ट लामा ॥
::हुने दुवै नेत्र बिछट्ट लामा ॥


{{pcn|(१४)}}
{{pcn|(१४)}}
जती तिमी हेर, जती विचार,
जती तिमी हेर, जती विचार,
जतीसुकै निर्मल चित्त पार ।
::जतीसुकै निर्मल चित्त पार ।
सबै जना यै मनमोहकारी-
सबै जना यै मनमोहकारी-
स्वरूपधारी धनका भिखारी ॥
::स्वरूपधारी धनका भिखारी ॥


{{pcn|(१५)}}
{{pcn|(१५)}}
विचार, विद्या, बल, शक्ति, तत्त्व
विचार, विद्या, बल, शक्ति, तत्त्व
विवेक, फुर्ती, पटुता, महत्त्व ।
::विवेक, फुर्ती, पटुता, महत्त्व ।
सबै कुराको धनमा छ वास,
सबै कुराको धनमा छ वास,
धनै छ सांसारिक सार खास ॥
::धनै छ सांसारिक सार खास ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 16:45, 24 June 2025

This page has been proofread

(१२)
विरक्त बन्छ, व्यवहार लिन्नँ
कलत्र-पुत्राऽऽदि कुनै म छुन्नँ ॥
भनी मुडायो शिर, किन्तु आँखा
बनीरहेका धनमा चनाखा ॥

(१३)
गुणी विवेकी, कवि, साधु, सन्त
बडे बडे पण्डितजी, महन्त ।
सबै जनाका धन देखदामा
हुने दुवै नेत्र बिछट्ट लामा ॥

(१४)
जती तिमी हेर, जती विचार,
जतीसुकै निर्मल चित्त पार ।
सबै जना यै मनमोहकारी-
स्वरूपधारी धनका भिखारी ॥

(१५)
विचार, विद्या, बल, शक्ति, तत्त्व
विवेक, फुर्ती, पटुता, महत्त्व ।
सबै कुराको धनमा छ वास,
धनै छ सांसारिक सार खास ॥