Page:Lalitya bhag 1 ra 2.pdf/69: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(४)}} सधैँ हूँ उज्यालो सधैँ हूँ हँसीलो ::सबैको म हूँ मित्र जस्तै रसीलो ॥ कसैलाइ काहीँ नपारूँ म मर्म ::लिऊँ नित्य लोकोपकारी सुधर्म ॥ {{pcn|(५)}} यता भिक्षुदेखिन् उता भू..." |
|||
Page status | Page status | ||
- | + | Proofread |
Latest revision as of 15:58, 22 June 2025
This page has been proofread
(४)
सधैँ हूँ उज्यालो सधैँ हूँ हँसीलो
सबैको म हूँ मित्र जस्तै रसीलो ॥
कसैलाइ काहीँ नपारूँ म मर्म
लिऊँ नित्य लोकोपकारी सुधर्म ॥
(५)
यता भिक्षुदेखिन् उता भूपसम्म
सबैको बुझूँ कर्मको तारतम्य ।
सुखैश्वर्य पाए नगम्कूँ गजक्क
विपत् पर्न आए नहूँ थक्क-थक्क ॥