Jump to content

Page:Laxmi nibandhasangraha.pdf/131: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "बज्छ अनाहत मृदु झ्ङ्कार ! ॥ फिल्मी जीवन बन्दछ मिरमिर; भर्दै अर्घनिमीलन सार । लहरीहरूमै श्रवबणसिपीमा समरहरूको पारावर ॥ ढकनी-परीका पातला पंख आधा-विपना-सपना-सार । चेत बिचेतका दोसाँध-..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
बज्छ अनाहत मृदु झ्ङ्कार ! ॥
<blockquote><b>
<poem>
बज्छ अनाहत मृदु झङ्कार ! ॥
फिल्मी जीवन बन्दछ मिरमिर;
फिल्मी जीवन बन्दछ मिरमिर;
 
भर्दै अर्धनिमीलन सार ।
भर्दै अर्घनिमीलन सार ।
लहरीहरूमै श्रवणसिपीमा
लहरीहरूमै श्रवबणसिपीमा
 
समरहरूको पारावर ॥
समरहरूको पारावर ॥
ढकनी-परीका पातला पंख
ढकनी-परीका पातला पंख
आधा-विपना-सपना-सार ।
आधा-विपना-सपना-सार ।
चेत बिचेतका दोसाँध-जगत्‌मा
चेत विचेतका दोसाँध-जगत्‌मा
ओर्लिन्छन्‌ मृदु झङ्कृतिदार
ओर्लिन्छन्‌ मृदु झङ्‌कृतिदार
जलमा थलमा नहुने ज्योतिहरूको बन्दछ मधु संसार ।
जलमा थलमा नहुने ज्योति-
गोधुलिका अप्सरगणहरू
हरूको बन्दछ मधु संसार ।
 
गोधूलिका अप्सरगणहरू
रुनुफुनु गर्छन्‌ तार हजार !
रुनुझुनु गर्छन्‌ तार हजार !"
</poem>
</b></blockquote>


यो कविता त होइन, मानो छायावादी हुन खोज्नेको कृत्रिम
यो कविता त होइन, मानो छायावादी हुन खोज्नेको कृत्रिम
भावको भझिलमिलावटसम्म मात्र हो तर ती कविता जो अनायास निद्रानेरको
भावको झिलमिलावटसम्म मात्र हो तर ती कविता जो अनायास निद्रानेरको
गोधूलिमा स्फुरण लिन्छन्‌ र अलिखितका संसारमा मात्र लहरिन्छन्‌ ।
गोधूलिमा स्फुरण लिन्छन्‌ र अलिखितका संसारमा मात्र लहरिन्छन्‌ ।
अर्कै रुनझुनीसँग त्यस बेला बोलिरहेका थिए जब म अलमस्तीको
अर्कै रुनझुनीसँग त्यस बेला बोलिरहेका थिए जब म अलमस्तीको
माधुर्य अनुभव गर्दथे । मेरो क्षुद्र कुम्भकर्णका सपनाहरू र अलिखित
माधुर्य अनुभव गर्दथे । मेरो क्षुद्र कुम्भकर्णका सपनाहरू र अलिखित
कविताहरू प्रकाशित गर्ने छापाखाना भए, हाम्री 'शारदा' संसारको
कविताहरू प्रकाशित गर्ने छापाखाना भए, हाम्री 'शारदा' संसारको
 
अत्युत्तम साहित्यधन बन्दथिन्‌ । उनका निद्राअगाडि कति लामो गोधूलि
अत्युत्तम साहित्यधन बन्दथिन्‌ । उनका निद्राअगीड कति लामो गोधूलि
हुँदाहुन्‌ र कति लामा विलास !
हुँदाहुन्‌ र कति लामा विलास !


जब कुम्भकर्ण मस्त निदाएका हुन्थे त्यस बेला पनि उनमा
जब कुम्भकर्ण मस्त निदाएका हुन्थे त्यस बेला पनि उनमा
 
प्रशंसनीयता नै हरहमेशा रहन्थ्यो ! रावण लङ्काको राजा रहन्थ्यो । उनी
प्रशंसनीयता नै हरहमेशा रहन्थ्यो ! रावण लङ्घाको राजा रहन्थ्यो । उनी
पलङमाथि ! उनीलाई राज्यसीमा विस्तार गर्नको प्रयास पर्दैनथ्यो ।
पलङमाथि ! उनीलाई राज्यसीमा विस्तार गर्नको प्रयास पर्दैनथ्यो ।
दृश्यजगत्‌भन्दा ठूलो असीममा उनको शासन हुन्थ्यो । यथार्थ आई
दृश्यजगत्‌भन्दा ठूलो असीममा उनको शासन हुन्थ्यो । यथार्थ आई
सहजै नाच्तथे । मानवजातिले सुन्दै नसुनेका विशाल बस्ती विचरण गर्दै
सहजै नाच्तथे । मानवजातिले सुन्दै नसुनेका विशाल बस्ती विचरण गर्दै
उनी कहिले भैंसीको सूँड देख्तथे र कहिले हात्तीको याल । अति अपरिचित
उनी कहिले भैंसीको सूँड देख्तथे र कहिले हात्तीको याल । अति अपरिचित
आत्माहरू उनलाई सलाम गर्न आउँथे, यद्यपि सलाम भन्ने शब्दमा
आत्माहरू उनलाई सलाम गर्न आउँथे, यद्यपि सलाम भन्ने शब्दमा
 
हामी त्यो आनन्दपूर्वकको प्राचीन झुकाइ देख्न सक्तैनौं । उनको आत्मा
हामी त्यो आनन्दपूर्वकको प्राचीन भझुकाइ देख्न सक्तैनौं । उनको आत्मा
आनन्दको स्वतन्त्रतामा आफूखुशी सिर्जने सुनसानलाई झिलमिलाएर
 
आनन्दको स्वतन्त्रतामा आफूखुशी सिर्जने सुनसानलाई भझिलमिलाएर
बराबर आफ्नो राज्य नामेट पारेर अनुभव गर्दथ्यो । अनि फेरि रावणका
बराबर आफ्नो राज्य नामेट पारेर अनुभव गर्दथ्यो । अनि फेरि रावणका
१२२/लक्ष्मी निबन्ध-सँग्रह

Latest revision as of 18:45, 25 February 2025

This page has been proofread

बज्छ अनाहत मृदु झङ्कार ! ॥
फिल्मी जीवन बन्दछ मिरमिर;
भर्दै अर्धनिमीलन सार ।
लहरीहरूमै श्रवणसिपीमा
समरहरूको पारावर ॥
ढकनी-परीका पातला पंख
आधा-विपना-सपना-सार ।
चेत विचेतका दोसाँध-जगत्‌मा
ओर्लिन्छन्‌ मृदु झङ्‌कृतिदार
जलमा थलमा नहुने ज्योति-
हरूको बन्दछ मधु संसार ।
गोधूलिका अप्सरगणहरू
रुनुझुनु गर्छन्‌ तार हजार !"

यो कविता त होइन, मानो छायावादी हुन खोज्नेको कृत्रिम भावको झिलमिलावटसम्म मात्र हो तर ती कविता जो अनायास निद्रानेरको गोधूलिमा स्फुरण लिन्छन्‌ र अलिखितका संसारमा मात्र लहरिन्छन्‌ । अर्कै रुनझुनीसँग त्यस बेला बोलिरहेका थिए जब म अलमस्तीको माधुर्य अनुभव गर्दथे । मेरो क्षुद्र कुम्भकर्णका सपनाहरू र अलिखित कविताहरू प्रकाशित गर्ने छापाखाना भए, हाम्री 'शारदा' संसारको अत्युत्तम साहित्यधन बन्दथिन्‌ । उनका निद्राअगाडि कति लामो गोधूलि हुँदाहुन्‌ र कति लामा विलास !

जब कुम्भकर्ण मस्त निदाएका हुन्थे त्यस बेला पनि उनमा प्रशंसनीयता नै हरहमेशा रहन्थ्यो ! रावण लङ्काको राजा रहन्थ्यो । उनी पलङमाथि ! उनीलाई राज्यसीमा विस्तार गर्नको प्रयास पर्दैनथ्यो । दृश्यजगत्‌भन्दा ठूलो असीममा उनको शासन हुन्थ्यो । यथार्थ आई सहजै नाच्तथे । मानवजातिले सुन्दै नसुनेका विशाल बस्ती विचरण गर्दै उनी कहिले भैंसीको सूँड देख्तथे र कहिले हात्तीको याल । अति अपरिचित आत्माहरू उनलाई सलाम गर्न आउँथे, यद्यपि सलाम भन्ने शब्दमा हामी त्यो आनन्दपूर्वकको प्राचीन झुकाइ देख्न सक्तैनौं । उनको आत्मा आनन्दको स्वतन्त्रतामा आफूखुशी सिर्जने सुनसानलाई झिलमिलाएर बराबर आफ्नो राज्य नामेट पारेर अनुभव गर्दथ्यो । अनि फेरि रावणका