Page:Lalitya bhag 1 ra 2.pdf/52: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> '''<poem> '''रूक्मिणी'''- (घृणाको भावले) मयाँ लाग्ला '''श्रीकृष्ण'''- (प्रेमसित अर्को फाँको हालेर) लागोस् '''रूक्मिणी'''- (कौतुक भावले) म पनि (हात पसार्छिन्) '''श्रीकृष्ण'''- (शिर हल्ला..." |
|||
(3 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | |||
'''रूक्मिणी'''- (घृणाको भावले) मयाँ लाग्ला | '''रूक्मिणी'''- (घृणाको भावले) मयाँ लाग्ला | ||
'''श्रीकृष्ण'''- (प्रेमसित अर्को फाँको हालेर) लागोस् | '''श्रीकृष्ण'''- (प्रेमसित अर्को फाँको हालेर) लागोस् | ||
'''रूक्मिणी'''- (कौतुक भावले) म पनि (हात पसार्छिन्) | '''रूक्मिणी'''- (कौतुक भावले) म पनि (हात पसार्छिन्) | ||
'''श्रीकृष्ण'''- (शिर हल्लाएर) नदिने | '''श्रीकृष्ण'''- (शिर हल्लाएर) नदिने | ||
'''रूक्मिणी- (जबर्जस्तीसित) दिन्नँ म पनि (हात समात्छिन्) | '''रूक्मिणी'''- (जबर्जस्तीसित) दिन्नँ म पनि (हात समात्छिन्) | ||
उहाँ को ? प्रेमी, त्यो कुन गठरि ? सौगात | उहाँ को ? प्रेमी, त्यो कुन गठरि ? सौगात गह्रुँका, | ||
::म हेरूँ ? के चिन्छ्यौ ? तदपि ? तिमि खान्छ्यौ र कनिका ? | ::म हेरूँ ? के चिन्छ्यौ ? तदपि ? तिमि खान्छ्यौ र कनिका ? | ||
छि है, त्यस्तो खाने कसरि ? यसरी गद्गद बनी | छि है, त्यस्तो खाने कसरि ? यसरी गद्गद बनी |
Latest revision as of 13:54, 21 June 2025
This page has been validated
रूक्मिणी- (घृणाको भावले) मयाँ लाग्ला
श्रीकृष्ण- (प्रेमसित अर्को फाँको हालेर) लागोस्
रूक्मिणी- (कौतुक भावले) म पनि (हात पसार्छिन्)
श्रीकृष्ण- (शिर हल्लाएर) नदिने
रूक्मिणी- (जबर्जस्तीसित) दिन्नँ म पनि (हात समात्छिन्)
उहाँ को ? प्रेमी, त्यो कुन गठरि ? सौगात गह्रुँका,
म हेरूँ ? के चिन्छ्यौ ? तदपि ? तिमि खान्छ्यौ र कनिका ?
छि है, त्यस्तो खाने कसरि ? यसरी गद्गद बनी
मयाँ लाग्ला ? लागोस्, म पनि, नदिने, दिन्नँ म पनि ॥