Page:Lalitya bhag 1 ra 2.pdf/48: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> सबै राम्रा, सबै ठाँटी, सबै नाना तमासामा, सबैका माथमा जौका पहेँला आँकुरा लामा ॥ सबै अत्यन्त आनन्दी सबै छन् पीङमा दङ्ग, सबैको देखिँदै आयो उज्यालो चेहरा रङ्ग ॥ वि..." |
|||
(5 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 8: | Line 8: | ||
विजेता आर्यको यो हो पुरानू कीर्तिको स्तम्भ, | विजेता आर्यको यो हो पुरानू कीर्तिको स्तम्भ, | ||
<ref>यो कविता नेपाली भाषा प्रकाशिनी समितिको पहिलो पुस्तकका लागि लेखिएको हो ।</ref>खडा राखीदिए दुर्गे ! जगन्माता ! पछीसम्म ॥ | |||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 13:47, 21 June 2025
This page has been validated
सबै राम्रा, सबै ठाँटी, सबै नाना तमासामा,
सबैका माथमा जौका पहेँला आँकुरा लामा ॥
सबै अत्यन्त आनन्दी सबै छन् पीङमा दङ्ग,
सबैको देखिँदै आयो उज्यालो चेहरा रङ्ग ॥
विजेता आर्यको यो हो पुरानू कीर्तिको स्तम्भ,
[1]खडा राखीदिए दुर्गे ! जगन्माता ! पछीसम्म ॥
- ↑ यो कविता नेपाली भाषा प्रकाशिनी समितिको पहिलो पुस्तकका लागि लेखिएको हो ।