Jump to content

Page:Luni.pdf/66: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(३)}} ध्यानमा थियो 'ह्मे ह्मे' आँखा चिम्लेको । चाडना हेर्थ्यो आँखा बत्ती जस्तो आँखा आधा चिम्लेको ॥ {{pcn|(४)}} पस्दापस्दै लूनी रानी लूनी रानी फूलकी खानी लूनी रानी पानी..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(३)}}
{{pcn|(३)}}
ध्यानमा थियो 'ह्मे ह्मे'
ध्यानमा थियो 'ह्मे ह्मे'
आँखा चिम्लेको ।
:::आँखा चिम्लेको ।
चाडना हेर्थ्यो आँखा
चाङना हेर्थ्यो आँखा
बत्ती जस्तो आँखा
:::बत्ती जस्तो आँखा
आधा चिम्लेको ॥
:::आधा चिम्लेको ॥


{{pcn|(४)}}
{{pcn|(४)}}
Line 12: Line 12:
लूनी रानी फूलकी खानी
लूनी रानी फूलकी खानी
लूनी रानी पानी पानी
लूनी रानी पानी पानी
डाँको छोडेर
:::डाँको छोडेर
सेर्पा 'चाङना' लाई
सेर्पा 'चाङना' लाई
अँगालोले हाई !!
:::अँगालोले हाई !!
छोप्छिन्‌ गएर ।
:::छोप्छिन्‌ गएर ।


{{pcn|(५)}}
{{pcn|(५)}}
'ह्मे ह्मे' लामा आँखा खोल्छ
'ह्मे ह्मे' लामा आँखा खोल्छ
आँखा तीखो जसको बोल्छ
आँखा तीखो जसको बोल्छ
"केको खलबल यो ?"
:::"केको खलबल यो ?"


{{pcn|(६)}}
{{pcn|(६)}}
बुझ्छ ह्मे ह्मे तीखो लामा
बुझ्छ ह्मे ह्मे तीखो लामा
बुरुछ ह्मे ह्मे लामा तीखो
बुझ्छ ह्मे ह्मे लामा तीखो
तीखो संसार देख्ने ह्लामा
तीखो संसार देख्ने ह्लामा
प्रेमको यस्तो मेल हुनामा
प्रेमको यस्तो मेल हुनामा
उसको देख्ने तीखो आँखा
उसको देख्ने तीखो आँखा
जलले टलपल भो !
:::जलले टलपल भो !
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 19:35, 27 May 2025

This page has been proofread

(३)
ध्यानमा थियो 'ह्मे ह्मे'
आँखा चिम्लेको ।
चाङना हेर्थ्यो आँखा
बत्ती जस्तो आँखा
आधा चिम्लेको ॥

(४)
पस्दापस्दै लूनी रानी
लूनी रानी फूलकी खानी
लूनी रानी पानी पानी
डाँको छोडेर
सेर्पा 'चाङना' लाई
अँगालोले हाई !!
छोप्छिन्‌ गएर ।

(५)
'ह्मे ह्मे' लामा आँखा खोल्छ
आँखा तीखो जसको बोल्छ
"केको खलबल यो ?"

(६)
बुझ्छ ह्मे ह्मे तीखो लामा
बुझ्छ ह्मे ह्मे लामा तीखो
तीखो संसार देख्ने ह्लामा
प्रेमको यस्तो मेल हुनामा
उसको देख्ने तीखो आँखा
जलले टलपल भो !