Page:Luni.pdf/64: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१७)}} जिन्जी हुन्छिन् पानी नानी नानीमा । आन्जा हुन्छन् जलजल जलका खानीमा । रुन्छिन् रानी हेलम्बा टलपल पानीमा चुपचाप फर्छन् दाना नजर वाणीमा । {{pcn|(१८)}} दुःखको..." |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|(१७)}} | {{pcn|(१७)}} | ||
जिन्जी हुन्छिन् पानी | जिन्जी हुन्छिन् पानी | ||
नानी नानीमा । | ::::नानी नानीमा । | ||
आन्जा हुन्छन् जलजल | आन्जा हुन्छन् जलजल | ||
जलका खानीमा । | ::::जलका खानीमा । | ||
रुन्छिन् रानी हेलम्बा | रुन्छिन् रानी हेलम्बा | ||
टलपल पानीमा | ::::टलपल पानीमा | ||
चुपचाप | चुपचाप झर्छन् दाना | ||
नजर वाणीमा । | ::::नजर वाणीमा । | ||
{{pcn|(१८)}} | {{pcn|(१८)}} | ||
दुःखको दिलमा जलजल | दुःखको दिलमा जलजल | ||
बोली बोल्दैन । | ::::बोली बोल्दैन । | ||
दिलको भाषा | दिलको भाषा झर्छन् । | ||
खोली खुल्दैन । | ::::खोली खुल्दैन । | ||
हा हा रानी हेलम्बा । | हा हा रानी हेलम्बा । | ||
हा हा रानी दानी | :::हा हा रानी दानी | ||
खोली खुल्दैन । | ::::खोली खुल्दैन । | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 19:31, 27 May 2025
This page has been proofread
(१७)
जिन्जी हुन्छिन् पानी
नानी नानीमा ।
आन्जा हुन्छन् जलजल
जलका खानीमा ।
रुन्छिन् रानी हेलम्बा
टलपल पानीमा
चुपचाप झर्छन् दाना
नजर वाणीमा ।
(१८)
दुःखको दिलमा जलजल
बोली बोल्दैन ।
दिलको भाषा झर्छन् ।
खोली खुल्दैन ।
हा हा रानी हेलम्बा ।
हा हा रानी दानी
खोली खुल्दैन ।