Jump to content

Page:Luni.pdf/53: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(४)}} "आज जिन्जी, चली चली कल्ले रङ्गाउँछ ? आज कल्ले गुलाफ रङ्गको जलप लगाउँछ ! {{pcn|(५)}} "आज जिन्जी, छाँगा छहरा कल्ले नचाउँछ ? आज जिन्जी, सुनको मन्दिर कल्ले बनाउँछ ? {{pcn|(६)}} "ज..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|(४)}}
{{pcn|(४)}}
"आज जिन्जी, चली चली
"आज जिन्जी, चूली चूली
कल्ले रङ्गाउँछ ?
::::कल्ले रङ्गाउँछ ?
आज कल्ले गुलाफ रङ्गको
आज कल्ले गुलाफ रङ्गको
जलप लगाउँछ !
::::जलप लगाउँछ !


{{pcn|(५)}}
{{pcn|(५)}}
"आज जिन्जी, छाँगा छहरा
"आज जिन्जी, छाँगा छहरा
कल्ले नचाउँछ ?
::::कल्ले नचाउँछ ?
आज जिन्जी, सुनको मन्दिर
आज जिन्जी, सुनको मन्दिर
कल्ले बनाउँछ ?
::::कल्ले बनाउँछ ?


{{pcn|(६)}}
{{pcn|(६)}}
"जिन्जी, आज हजार वनको
"जिन्जी, आज हजार वनको
चरी तारमा फीनो
::::चरी तारमा झीनो
किरण घनु कस्तो भनूँ
किरण धनु कस्तो भनूँ
लो को बजाउँछ ?
::::लो को बजाउँछ ?


{{pcn|(७)}}
{{pcn|(७)}}
"आज जिन्जी, पहाडभरि
"आज जिन्जी, पहाडभरि
फूल को लगाउँछ ?
::::फूल को लगाउँछ ?
आज जिन्जी, कल्ले मलाई
आज जिन्जी, कल्ले मलाई
पारि बोलाउँछ ?
::::पारि बोलाउँछ ?


{{pcn|(८)}}
{{pcn|(८)}}
पालुवाको ओठले जिन्जी !
पालुवाको ओठले जिन्जी !
बोल्न को आउँछ ?
::::बोल्न को आउँछ ?
मेरो पयर हल्का पारी
मेरो पयर हल्का पारी
फूल को बिछाउँछ ?
::::फूल को बिछाउँछ ?
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 18:48, 27 May 2025

This page has been proofread

(४)
"आज जिन्जी, चूली चूली
कल्ले रङ्गाउँछ ?
आज कल्ले गुलाफ रङ्गको
जलप लगाउँछ !

(५)
"आज जिन्जी, छाँगा छहरा
कल्ले नचाउँछ ?
आज जिन्जी, सुनको मन्दिर
कल्ले बनाउँछ ?

(६)
"जिन्जी, आज हजार वनको
चरी तारमा झीनो
किरण धनु कस्तो भनूँ
लो को बजाउँछ ?

(७)
"आज जिन्जी, पहाडभरि
फूल को लगाउँछ ?
आज जिन्जी, कल्ले मलाई
पारि बोलाउँछ ?

(८)
पालुवाको ओठले जिन्जी !
बोल्न को आउँछ ?
मेरो पयर हल्का पारी
फूल को बिछाउँछ ?