Page:Luni.pdf/50: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{c|{{larger|'''(ड)'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} ह्लानो ह्लामा दिन दिन देख्छ लूनी वैलेकी । 'शरद्कालको फूल झैँ गल्छिन् छैनन् पहिलेकी ! {{pcn|(२)}} आँखा उनका परदेशमा रोगी गाँथली चिम्लँ चिम्लूँ जस्तो गर्छन्..." |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
{{pcn|(१)}} | {{pcn|(१)}} | ||
ह्लानो ह्लामा दिन दिन देख्छ | ह्लानो ह्लामा दिन दिन देख्छ | ||
लूनी वैलेकी । | ::::लूनी वैलेकी । | ||
'शरद्कालको फूल झैँ गल्छिन् | 'शरद्कालको फूल झैँ गल्छिन् | ||
छैनन् पहिलेकी ! | ::::छैनन् पहिलेकी ! | ||
{{pcn|(२)}} | {{pcn|(२)}} | ||
आँखा उनका परदेशमा | आँखा उनका परदेशमा | ||
रोगी | ::::रोगी गौँथली | ||
चिम्लूँ चिम्लूँ जस्तो गर्छन् | |||
चम चम नबली ॥ | ::::चम चम नबली ॥ | ||
{{pcn|(३)}} | {{pcn|(३)}} | ||
केश उनका वैले जस्ता | केश उनका वैले जस्ता | ||
आकाश लता छन् । | ::::आकाश लता छन् । | ||
ओठ उनका पालुवाका | ओठ उनका पालुवाका | ||
सुक्दा दशा छन् ॥ | ::::सुक्दा दशा छन् ॥ | ||
{{pcn|(४)}} | {{pcn|(४)}} | ||
काँढा छाडी जाने फूल झैँ | काँढा छाडी जाने फूल झैँ | ||
हेर्ने नजरलाई । | ::::हेर्ने नजरलाई । | ||
आर्कैतिर फर्के जस्ती | |||
प्रेमको शहरलाई ॥ | ::::प्रेमको शहरलाई ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 18:37, 27 May 2025
This page has been proofread
(ड)
(१)
ह्लानो ह्लामा दिन दिन देख्छ
लूनी वैलेकी ।
'शरद्कालको फूल झैँ गल्छिन्
छैनन् पहिलेकी !
(२)
आँखा उनका परदेशमा
रोगी गौँथली
चिम्लूँ चिम्लूँ जस्तो गर्छन्
चम चम नबली ॥
(३)
केश उनका वैले जस्ता
आकाश लता छन् ।
ओठ उनका पालुवाका
सुक्दा दशा छन् ॥
(४)
काँढा छाडी जाने फूल झैँ
हेर्ने नजरलाई ।
आर्कैतिर फर्के जस्ती
प्रेमको शहरलाई ॥