Jump to content

Page:Luni.pdf/29: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{larger|'''(च)'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} रानी लूनी राम्री शिरीष कोमल हाम्री कठै ! रुन्छिन्‌ मनमा एक्लै हमेन्दु' वनमा {{pcn|(२)}} ह्नामे' बोल्छ "को हो !" पल्लव हेर्छन्‌ "ओहो !" मुल्छै लहरा ! बैँस फुट्छ रङ्गम..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
{{pcn|(१)}}
{{pcn|(१)}}
रानी लूनी राम्री
रानी लूनी राम्री
शिरीष कोमल हाम्री
::शिरीष कोमल हाम्री
कठै ! रुन्छिन्‌ मनमा
कठै ! रुन्छिन्‌ मनमा
एक्लै हमेन्दु' वनमा
::एक्लै हमेन्दु<ref>तामाङ भाषामा 'फूल' भन्ने अर्थ हुन्छ । यहाँ फूलबारीको नाम ।</ref> वनमा


{{pcn|(२)}}
{{pcn|(२)}}
ह्नामे' बोल्छ "को हो !"
ह्नामे<ref>ह्नामे= कोयली, चरा ।</ref> बोल्छ "को हो !"
पल्लव हेर्छन्‌ "ओहो !"
::पल्लव हेर्छन्‌ "ओहो !"
मुल्छै लहरा !
::झुल्छे लहरा !
बैँस फुट्छ रङ्गमा
बैँस फुट्छ रङ्गमा
फलैफूलका लङमा
::फूलैफूलका लङमा
बसन्तका सँगमा
वसन्तका सँगमा
नाच्छे छहरा !
::नाच्छे छहरा !
तामाङ भाषामा 'फूल' भन्ने अर्थ हुन्छ । यहाँ फूलबारीको नाम ।
ह्नामे- कोयली, चरा ।
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 22:52, 26 May 2025

This page has been proofread
(च)

(१)
रानी लूनी राम्री
शिरीष कोमल हाम्री
कठै ! रुन्छिन्‌ मनमा
एक्लै हमेन्दु[1] वनमा

(२)
ह्नामे[2] बोल्छ "को हो !"
पल्लव हेर्छन्‌ "ओहो !"
झुल्छे लहरा !
बैँस फुट्छ रङ्गमा
फूलैफूलका लङमा
वसन्तका सँगमा
नाच्छे छहरा !

  1. तामाङ भाषामा 'फूल' भन्ने अर्थ हुन्छ । यहाँ फूलबारीको नाम ।
  2. ह्नामे= कोयली, चरा ।