Jump to content

Page:Luni.pdf/23: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१४)}} 'जिन्जी दिदी ! जिन्जी दिदी'- आँखा उठे मुखमा ! भाका भने बन्द भयो बोलिनको द्‌:खमा ! {{pcn|(१५)}} "क्यान आज लूनी रानी, कोपिला झैँ बन्द । हामी दिलको पाइसम्छौँ लुकाएको गन्..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|(१४)}}
{{pcn|(१४)}}
'जिन्जी दिदी ! जिन्जी दिदी'-
'जिन्जी दिदी ! जिन्जी दिदी'
आँखा उठे मुखमा !
::आँखा उठे मुखमा !
भाका भने बन्द भयो
भाका भने बन्द भयो
बोलिनको द्‌:खमा !
::बोलिनको दुःखमा !


{{pcn|(१५)}}
{{pcn|(१५)}}
"क्यान आज लूनी रानी,
"क्यान आज लूनी रानी,
कोपिला झैँ बन्द ।
::कोपिला झैँ बन्द ।
हामी दिलको पाइसम्छौँ
हामी दिलको पाइसक्छौँ
लुकाएको गन्ध !
::लुकाएको गन्ध !


{{pcn|(१६)}}
{{pcn|(१६)}}
"सेर्पा चाङना फूलबारी
"सेर्पा चाङना फूलबारी
गँथ्छ रङ्गीन माला !
::गुँथ्छ रङ्गीन माला !
चाङना जसले "मारदौन' जित्यो
चाङना जसले "मारदौन' जित्यो
ह्लासा वीरको चाला !
::ह्लासा वीरको चाला !


{{pcn|(१७)}}
{{pcn|(१७)}}
मिर्मिरे जँघा उसको ओठमा
मिर्मिरे जुँघा उसको ओठमा
फलको केशर कालो !
::फूलको केशर कालो !
ढुक्क्र जस्तो गोद गाई हिँड्छ ।
ढुक्कुर जस्तो गोद गाई हिँड्छ ।
फूलको बोकी डालो !
::फूलको बोकी डालो !


{{pcn|(१८)}}
{{pcn|(१८)}}
जिन्जीको छ कुने आँखा
जिन्जीको छ कुने आँखा
हामी देख्छ फुलशर
::हामी देख्छ फूलशर
मुटु हान्ने धनुमाथि
मुटु हान्ने धनुमाथि
बिश्ने ठाउँ करकर !"
::बिश्ने ठाउँ करकर !"
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 22:37, 26 May 2025

This page has been proofread

(१४)
'जिन्जी दिदी ! जिन्जी दिदी'–
आँखा उठे मुखमा !
भाका भने बन्द भयो
बोलिनको दुःखमा !

(१५)
"क्यान आज लूनी रानी,
कोपिला झैँ बन्द ।
हामी दिलको पाइसक्छौँ
लुकाएको गन्ध !

(१६)
"सेर्पा चाङना फूलबारी
गुँथ्छ रङ्गीन माला !
चाङना जसले "मारदौन' जित्यो
ह्लासा वीरको चाला !

(१७)
मिर्मिरे जुँघा उसको ओठमा
फूलको केशर कालो !
ढुक्कुर जस्तो गोद गाई हिँड्छ ।
फूलको बोकी डालो !

(१८)
जिन्जीको छ कुने आँखा
हामी देख्छ फूलशर ।
मुटु हान्ने धनुमाथि
बिश्ने ठाउँ करकर !"