Jump to content

Page:Luni.pdf/7: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(३)}} सुन जलपको छानो र्र्यामोलुङमो मानो बिहान खुल्दामा ॥ 'केलिन्दी' को जलमा फलमल बल्दो पलमा चम्के जस्ती सुन सुन , किरण मिल्दामा ॥ सिंह दोटा पाले, लामा लामा बाले 'सा..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(३)}}
{{pcn|(३)}}
सुन जलपको छानो
सुन जलपको छानो
र्र्यामोलुङमो मानो
:झ्यामोलुङमो मानो
बिहान खुल्दामा ॥
::बिहान खुल्दामा ॥
'केलिन्दी' को जलमा
'केलिन्दी' को जलमा
फलमल बल्दो पलमा
:झलझल बल्दो पलमा
चम्के जस्ती सुन सुन
::चम्के जस्ती सुन सुन
, किरण मिल्दामा ॥
:::किरण मिल्दामा ॥
सिंह दोटा पाले,
सिंह दोटा पाले,
लामा लामा बाले
:लामा लामा बाले
'साम्बा' दरबाजा ।
::'साम्बा' दरबाजा ।
खुट्किलामा मखमल
खुट्किलामा मखमल
कल्चिनलाई कोमल,
:कुल्चिनलाई कोमल,
साँर् सबेर बज्छन्‌
::साँझ सबेर बज्छन्‌
घँ घुँ भै बाजा!
:::घूँ घूँ भै बाजा!


{{pcn|(४)}}
{{pcn|(४)}}
बुट्टे रेशम पर्दा
बुट्टे रेशम पर्दा
म्यालमा रुल्कन्छ
:झ्यालमा झल्कन्छ
नागबुट्टे सिलिङ्ग
::नागबुट्टे सिलिङ्ग
रङ्गले टल्कन्छ ।
:::रङ्गले टल्कन्छ ।
लक्खनूबुट्रे काठका
लक्खन्‌बुट्टे काठका
किश्ती उसका छन्‌ ।
:किश्ती उसका छन्‌ ।
चियादानी सुनका,
चियादानी सुनका,
माणिक प्याला घनका;
:माणिक प्याला धनका;
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}
{{stanza continue}}

Latest revision as of 15:11, 26 May 2025

This page has been proofread

(३)
सुन जलपको छानो
झ्यामोलुङमो मानो
बिहान खुल्दामा ॥
'केलिन्दी' को जलमा
झलझल बल्दो पलमा
चम्के जस्ती सुन सुन
किरण मिल्दामा ॥
सिंह दोटा पाले,
लामा लामा बाले
'साम्बा' दरबाजा ।
खुट्किलामा मखमल
कुल्चिनलाई कोमल,
साँझ सबेर बज्छन्‌
घूँ घूँ भै बाजा!

(४)
बुट्टे रेशम पर्दा
झ्यालमा झल्कन्छ ।
नागबुट्टे सिलिङ्ग
रङ्गले टल्कन्छ ।
लक्खन्‌बुट्टे काठका
किश्ती उसका छन्‌ ।
चियादानी सुनका,
माणिक प्याला धनका;