Jump to content

Page:Shakuntala.pdf/156: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
कुन भाव यो नव-रङ्गको ।
कुन भाव यो नव-रङ्गको ।
::क्त्राजको वन स्वागती ॥
::ऋतुराजको वन स्वागती ॥
निक मञ्जरीहरु छन्‌ नव ।
निक मञ्जरीहरु छन्‌ नव ।
::अधरेच्छुता दिलको सन ?
::अधरेच्छुता दिलको सब ?
{{pcn|(१७)}}
{{pcn|(१७)}}


0000 शीतल ।
गहमा झुलाउन शीतल ।
::निबन्द॒ से सुुमरिा' किन ॥
::जलबिन्दुको गहना किन ॥
यति सौखको सुकमारिता
यति सौखको सुकुमारिता
::दिल ट्वा सुख यो किन ?
::दिल टप्किँदा सुख यो किन ?
{{pcn|(१८)}}
{{pcn|(१८)}}


"खगका कथाहरू नै सुनैँ
"खगका कथाहरू नै सुनूँ
::पिकको मिठौ रवमा मिलेँ-
::पिकको मिठो रवमा मिलूँ&ndash;
सरि कोपिले रँग रड्गिँदो
सरि कोपिले रँग रङ्गिँदो
::कन भाव यो मत्‌ भड्गिँदो ?
::कुन भाव यो मृदु भङ्गिँदो ?
अरुको अगाडि भसम्ज भै ।
अरुको अगाडि भसङ्ग भै ।
::सपना ननेर तर्िँदो
::सपना बनेर तरङ्गिँदो
मुख झल्किँदो वन व्योममा ।
मुख झल्किँदो वन व्योममा ।
::दिननाथको $कृति
::दिननाथको मधुराऽऽकृति
मुदु न्यानु भै, मसकाउनै
मुटु न्यानु भै, मसकाउने
::कन भाव यी मृदु आउने ?
::कुन भाव यी मृदु आउने ?
रसिली बनेर सिँगारमा ।
रसिली बनेर सिँगारमा ।
::खदिलाउँ झैं सामुमा ॥
::खदिलाउँ झैं दृग सामुमा ॥
पछि लागुँ झै अलि क्यै उडी ।
पछि लागुँ झैं अलि क्यै उडी ।
::दिलमा रची वन-पत्रका ॥
::दिलमा रची वन-पत्रका ॥
नव पड्ख्च चारु विचित्रका ।
नव पङ्ख चारु विचित्रका ।
::कन भाव यी 'म उचालिउँ
::कुन भाव यी 'म उचालिऊँ
उर उप्सिएर' भनेसरि ?
उर उप्सिएर' भनेसरि ?
::सुख मान्नु घाम-नजीकमा ॥
::सुख मान्नु घाम-नजीकमा ॥
कुन भावना, नव वासना ?
कुन भावना, नव वासना ?
::कन हुन्‌ सखै ! मृदु कामना ॥
::कुन हुन्‌ सखे ! मृदु कामना ॥
कुन नामको वनको कुना-
कुन नामको वनको कुना-
::तिर गर्नु लौन, उपासना ?"
::तिर गर्नु लौन, उपासना ?"

Latest revision as of 10:13, 2 May 2025

This page has been proofread

कुन भाव यो नव-रङ्गको ।
ऋतुराजको वन स्वागती ॥
निक मञ्जरीहरु छन्‌ नव ।
अधरेच्छुता दिलको सब ?
(१७)

गहमा झुलाउन शीतल ।
जलबिन्दुको गहना किन ॥
यति सौखको सुकुमारिता ।
दिल टप्किँदा सुख यो किन ?
(१८)

"खगका कथाहरू नै सुनूँ ।
पिकको मिठो रवमा मिलूँ–
सरि कोपिले रँग रङ्गिँदो ।
कुन भाव यो मृदु भङ्गिँदो ?
अरुको अगाडि भसङ्ग भै ।
सपना बनेर तरङ्गिँदो ॥
मुख झल्किँदो वन व्योममा ।
दिननाथको मधुराऽऽकृति ॥
मुटु न्यानु भै, मसकाउने ।
कुन भाव यी मृदु आउने ?
रसिली बनेर सिँगारमा ।
खदिलाउँ झैं दृग सामुमा ॥
पछि लागुँ झैं अलि क्यै उडी ।
दिलमा रची वन-पत्रका ॥
नव पङ्ख चारु विचित्रका ।
कुन भाव यी 'म उचालिऊँ ॥
उर उप्सिएर' भनेसरि ?
सुख मान्नु घाम-नजीकमा ॥
कुन भावना, नव वासना ?
कुन हुन्‌ सखे ! मृदु कामना ॥
कुन नामको वनको कुना-
तिर गर्नु लौन, उपासना ?"
(१९)