Jump to content

Page:Satya harihschandra katha.pdf/4: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|श्री}} {{c|{{x-larger|'''सत्य हरिश्चन्द्र कथा'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} जस्का भुजा विच छ खङ्ग र पदा कची । खप्पर्‌ छ शोभित अती, कद विध्न छोटी ॥ जस्को त नाउँ पनि भन्छन उग्र तारा । गर्छु प्रणाम गर आपति ना..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{c|श्री}}
{{c|'''श्री'''}}
{{c|{{x-larger|'''सत्य हरिश्चन्द्र कथा'''}}}}
{{c|{{x-larger|'''सत्य-हरिश्चन्द्र कथा'''}}}}


{{start center block}}
{{start center block}}
<poem>
<poem>
{{pcn|(१)}}
{{pcn|(१)}}
जस्का भुजा विच छ खङ्ग र पदा कची ।
जस्का भुजा विच छ खङ्ग र पद्म कची ।
खप्पर्‌ छ शोभित अती, कद विध्न छोटी ॥
खप्पर्‌ छ शोभित अती, कद विघ्न छोटी ॥
जस्को त नाउँ पनि भन्छन उग्र तारा ।
जस्को त नाउँ पनि भन्छन उग्र तारा ।
गर्छु प्रणाम गर आपति नाश सारा ॥
गर्छू प्रणाम गर आपति नाश सारा ॥


{{pcn|(२)}}
{{pcn|(२)}}
अत्यन्त घोर रुप वर्ण छ मेघ जस्तो ।
अत्यन्त घोर रुप वर्ण छ मेघ जस्तो ।
वाघाम्बरु छ कटिमा पनि वस्र जस्को ॥
वाघाम्बरु छ कटिमा पनि वस्त्र जस्को ॥
नाच्ने पिएर भदिरा लिइ ख्रप्परुमा
नाच्ने पिएर मदिरा लिइ खप्परुमा
तत्पर्‌ - सधैं भगत लाइ सुर्ै दिनामा ॥
तत्पर्‌ सधैं भगत लाइ सुखै दिनामा ॥


{{pcn|(३)}}
{{pcn|(३)}}
यस्तो जगजजननि तारिणि लाई पेल्हे
यस्तो जगज्जननि तारिणि लाई पैल्हे
गर्छु प्रणाम सब विघ्न हटोस ऐल्ही
गर्छु प्रणाम सब विघ्न हटोस ऐल्है
सम्पूर्ण विघ्न गणराज अगाडि आड
सम्पूर्ण विघ्न गणराज अगाडि आई
राखी दया म कन सर्व दिउन्‌ हटाई ॥
राखी दया म कन सर्व दिउन्‌ हटाई ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 16:03, 2 May 2025

This page has been proofread
श्री
सत्य-हरिश्चन्द्र कथा

(१)
जस्का भुजा विच छ खङ्ग र पद्म कची ।
खप्पर्‌ छ शोभित अती, कद विघ्न छोटी ॥
जस्को त नाउँ पनि भन्छन उग्र तारा ।
गर्छू प्रणाम गर आपति नाश सारा ॥

(२)
अत्यन्त घोर रुप वर्ण छ मेघ जस्तो ।
वाघाम्बरु छ कटिमा पनि वस्त्र जस्को ॥
नाच्ने पिएर मदिरा लिइ खप्परुमा ।
तत्पर्‌ सधैं भगत लाइ सुखै दिनामा ॥

(३)
यस्तो जगज्जननि तारिणि लाई पैल्हे ।
गर्छु प्रणाम सब विघ्न हटोस ऐल्है ।
सम्पूर्ण विघ्न गणराज अगाडि आई ।
राखी दया म कन सर्व दिउन्‌ हटाई ॥