Page:Shakuntala.pdf/170: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
जुन सत्य | जुन सत्य हो मन-मोहन । | ||
तल मोहनीसरि | ::तल मोहनीसरि झर्दछ ॥ | ||
अनि लेखनीबीच प्राकृत ! | अनि लेखनीबीच प्राकृत ! | ||
रँग-रूपमा | ::रँग-रूपमा सब पर्दछ ॥ | ||
{{pcn|( | {{pcn|(५८)}} | ||
अलि लाम्चिलोपन गोलिँदो । | अलि लाम्चिलोपन गोलिँदो । | ||
कलिलो हने रँग रेखन ॥ | ::कलिलो हने रँग रेखन ॥ | ||
कमलै | कमलै फुलेसारि कोमल ! | ||
मुखरूप मानवमा | ::मुखरूप मानवमा थियो ॥ | ||
न कपोल छन् अति गोल ती । | न कपोल छन् अति गोल ती । | ||
लघु पुष्टता अनमोल ती ॥ | ::लघु पुष्टता अनमोल ती ॥ | ||
त्यति मासु भै मृदु हाडमा । | त्यति मासु भै मृदु हाडमा । | ||
जतिले कडापन ढाक्दछ ॥ | ::जतिले कडापन ढाक्दछ ॥ | ||
तल लच्किएर झिनी बनी । | तल लच्किएर झिनी बनी । | ||
सुकुमारिता छ छुँदी कटी ॥ | ::सुकुमारिता छ छुँदी कटी ॥ | ||
{{pcn|( | {{pcn|(५९)}} | ||
अलि | अलि टिङ्गरेपन चारुमा । | ||
अलि पातली हलक्क छन् ॥ | ::अलि पातली हलक्क छन् ॥ | ||
र प्रियम्वदा अलि होचि भै । | र प्रियम्वदा अलि होचि भै । | ||
तर | ::तर अङ्ग पुष्ट सलक्क छन् ॥ | ||
दुइ छाडि ती तर रोजिने । | दुइ छाडि ती तर रोजिने । | ||
::उनिचाहिं चट्ट सलक्क छन् । | |||
{{pcn|(६०)}} | {{pcn|(६०)}} | ||
अलि शीतलो जल झल्किने । | अलि शीतलो जल झल्किने । | ||
::हिमबिन्दु झैं किरणाँचल ॥ | |||
छरिती बनीकन छालकी । | छरिती बनीकन छालकी । | ||
छतछुल्लमा | ::छतछुल्लमा तब उठ्दछिन् ॥ | ||
त्वरितोत्थिता | त्वरितोत्थिता अरुणीकृता । | ||
मृदु-केशकी | ::मृदु-केशकी जलझल्मले ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 18:01, 3 May 2025
This page has been proofread
जुन सत्य हो मन-मोहन ।
तल मोहनीसरि झर्दछ ॥
अनि लेखनीबीच प्राकृत !
रँग-रूपमा सब पर्दछ ॥
(५८)
अलि लाम्चिलोपन गोलिँदो ।
कलिलो हने रँग रेखन ॥
कमलै फुलेसारि कोमल !
मुखरूप मानवमा थियो ॥
न कपोल छन् अति गोल ती ।
लघु पुष्टता अनमोल ती ॥
त्यति मासु भै मृदु हाडमा ।
जतिले कडापन ढाक्दछ ॥
तल लच्किएर झिनी बनी ।
सुकुमारिता छ छुँदी कटी ॥
(५९)
अलि टिङ्गरेपन चारुमा ।
अलि पातली हलक्क छन् ॥
र प्रियम्वदा अलि होचि भै ।
तर अङ्ग पुष्ट सलक्क छन् ॥
दुइ छाडि ती तर रोजिने ।
उनिचाहिं चट्ट सलक्क छन् ।
(६०)
अलि शीतलो जल झल्किने ।
हिमबिन्दु झैं किरणाँचल ॥
छरिती बनीकन छालकी ।
छतछुल्लमा तब उठ्दछिन् ॥
त्वरितोत्थिता अरुणीकृता ।
मृदु-केशकी जलझल्मले ॥