Jump to content

Page:Shakuntala.pdf/164: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
तन एक शब्द त्यहाँ सिकें ।
तब एक शब्द त्यहाँ सिकें ।
जुन सम्भिँदा बिपना गले ॥
::जुन सम्भिँदा बिपना गले ॥
सपना समान सुकोमल ।
सपना समान सुकोमल ।
मृद्‌ प्रेम नाम छ कोपिले ॥
::मृदु 'प्रेम' नाम छ कोपिले ॥
वनबाल हे ! तँ प्रवालका ।
वनबाल हे ! तँ प्रवालका ।
मृद्‌ु मञ्जरीहरु पारखी ॥
::मृदु मञ्जरीहरु पारखी ॥
अन भन्‌ नुझै यस शब्दमा ।
अब भन्‌ बुझे यस शब्दमा ।
कति जादु यी हैँसिला बले ?
::कति जादु यी हैँसिला बले ?
तँ पनी नुझी यस भावको ।
तँ पनी बुझी यस भावको ।
नव जादुकी मृदु चाखले ॥
::नव जादुकी मृदु चाखले ॥
कति 'खँ' र मुस्मुस मुस्किउँ
कति 'रूँ' र मुस्मुस मुस्किऊँ
हुन गै यहाँ लहरा फुलै
::हुन गै यहाँ लहरा फुले
न बताउँछन्‌ जनले यहाँ ।
न बताउँछन्‌ जनले यहाँ ।
मनमा त्यसै सपना हुने ॥
::मनमा त्यसै सपना हुने ॥
मृद्‌ शन्द यी प्रभु ओठको ।
मृदु शब्द यी प्रभु ओठको ।
अभाषिता५६५शाय छाउने ॥
::अभाषिताऽऽशय छाउने ॥
यस राब्दले तर एकलो ।
यस शब्दले तर एकलो ।
जग क्या भयो छविमा खुला !
::जग क्या भयो छविमा खुला !"
यति शब्दले मृगशावमा ।
यति शब्दले मृगशावमा ।
उपदेशसाथ शकुन्तला ॥
::उपदेशसाथ शकुन्तला ॥
प्रकृति-प्रभा अब भै खुला ।
प्रकृति-प्रभा अब भै खुला ।
त्यसलाइ हेर्ने भनीकन॥
::त्यसलाइ हेर्ने भनीकन ॥
हलुका लिई कसुमी गति ।
हलुका लिई कुसुमी गति ।
अन्‌ निस्किदन्‌ वनमालती ॥
::अब निस्किइन्‌ वनमालती ॥
{{pcn|(४१)}}
{{pcn|(४१)}}


छवि मिर्मिरि अन रहयो
छवि मिर्मिरि अब रङ्गियो
पट पूर्वको गरि छिरनिरे
::पट पूर्वको गरि छिर्बिरे
रँग उर्लियो सुन लालिमा ।
रँग उर्लियो सुन लालिमा ।
चिडिया बने अति चिर्निरै
::चिडिया बने अति चिर्बिरे
रविका प्रजा पश्‌ ब्यूँझिए ।
रविका प्रजा पशु ब्यूँझिए ।
खग खोज्दछन्‌ रगिँदा घन ॥
::खग खोज्दछन्‌ रँगिँदा घन ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}
{{stanza continue}}

Latest revision as of 10:45, 3 May 2025

This page has been proofread

तब एक शब्द त्यहाँ सिकें ।
जुन सम्भिँदा बिपना गले ॥
सपना समान सुकोमल ।
मृदु 'प्रेम' नाम छ कोपिले ॥
वनबाल हे ! तँ प्रवालका ।
मृदु मञ्जरीहरु पारखी ॥
अब भन्‌ बुझे यस शब्दमा ।
कति जादु यी हैँसिला बले ?
तँ पनी बुझी यस भावको ।
नव जादुकी मृदु चाखले ॥
कति 'रूँ' र मुस्मुस मुस्किऊँ ।
हुन गै यहाँ लहरा फुले ॥
न बताउँछन्‌ जनले यहाँ ।
मनमा त्यसै सपना हुने ॥
मृदु शब्द यी प्रभु ओठको ।
छ अभाषिताऽऽशय छाउने ॥
यस शब्दले तर एकलो ।
जग क्या भयो छविमा खुला !"
यति शब्दले मृगशावमा ।
उपदेशसाथ शकुन्तला ॥
प्रकृति-प्रभा अब भै खुला ।
त्यसलाइ हेर्ने भनीकन ॥
हलुका लिई कुसुमी गति ।
अब निस्किइन्‌ वनमालती ॥
(४१)

छवि मिर्मिरि अब रङ्गियो ।
पट पूर्वको गरि छिर्बिरे ॥
रँग उर्लियो सुन लालिमा ।
चिडिया बने अति चिर्बिरे ॥
रविका प्रजा पशु ब्यूँझिए ।
खग खोज्दछन्‌ रँगिँदा घन ॥