Page:Shakuntala.pdf/291: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
तौल तौल रति काँठ मिलाई । | |||
::ईशबाट रचना सब अड्छ ॥ | |||
एक नै पल भुले मृदु सत्य । | |||
::मोक्ष गुम्छ मन यो तल गड्छ ॥ | |||
{{pcn|(९७)}} | |||
सत्य नीति जसको छ धरामा । | |||
::वीरका शिखर झैं यति दिव्य ॥ | |||
हुन्न ती नृपतिमा डर त्रास । | |||
::सत्य बोल्न यति गर्दछु आश ॥ | |||
{{pcn|(९८)}} | |||
बाहिरी सब बनावटबाट । | |||
::बिग्रिँदो छ दुनियाँ दिनरात ॥ | |||
सत्य भज्छ तर अन्तर आत्मा । | |||
::बोक्रिँदो छ नित झूट बढाई ॥ | |||
{{pcn|(९९)}} | |||
हाय ! कृत्रिम छकावट साना । | |||
::हाय ! लाज हलुकापन नाना ॥ | |||
हाय गर्व ! सब इज्जत टेढो । | |||
::पार्छ सत्य विधुवा दुनियाँमा ॥ | |||
{{pcn|(१००)}} | |||
त्रास लौकिक छ कृत्रिम बाह्य । | |||
::लुक्छ लाजसित अन्तर आत्मा ॥ | |||
काटिँदो छ यसरी दुख फ्याँक । | |||
::बन्नलाइ दुनियाँ सब हाँक ॥ | |||
{{pcn|(१०१)}} | |||
यी समस्त प्रभुका कमजोरी । | |||
::छाडिबक्सनुपर्यो करजोरी ॥ | |||
गर्छु विन्ति गहले, अब नाथ ! | |||
::सत्य स्वीकृति हओस् सुखसाथ ॥" | |||
{{pcn|(१०२)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 21:30, 27 May 2025
This page has been proofread
तौल तौल रति काँठ मिलाई ।
ईशबाट रचना सब अड्छ ॥
एक नै पल भुले मृदु सत्य ।
मोक्ष गुम्छ मन यो तल गड्छ ॥
(९७)
सत्य नीति जसको छ धरामा ।
वीरका शिखर झैं यति दिव्य ॥
हुन्न ती नृपतिमा डर त्रास ।
सत्य बोल्न यति गर्दछु आश ॥
(९८)
बाहिरी सब बनावटबाट ।
बिग्रिँदो छ दुनियाँ दिनरात ॥
सत्य भज्छ तर अन्तर आत्मा ।
बोक्रिँदो छ नित झूट बढाई ॥
(९९)
हाय ! कृत्रिम छकावट साना ।
हाय ! लाज हलुकापन नाना ॥
हाय गर्व ! सब इज्जत टेढो ।
पार्छ सत्य विधुवा दुनियाँमा ॥
(१००)
त्रास लौकिक छ कृत्रिम बाह्य ।
लुक्छ लाजसित अन्तर आत्मा ॥
काटिँदो छ यसरी दुख फ्याँक ।
बन्नलाइ दुनियाँ सब हाँक ॥
(१०१)
यी समस्त प्रभुका कमजोरी ।
छाडिबक्सनुपर्यो करजोरी ॥
गर्छु विन्ति गहले, अब नाथ !
सत्य स्वीकृति हओस् सुखसाथ ॥"
(१०२)