Jump to content

Page:Ek chihan.pdf/94: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
"कसले भनेर ल्याइस् तान ! हामीले ‘ल्याइदे’ भनेर हात जोडेका  
"कसले भनेर ल्याइस् तान ! हामीले 'ल्याइदे' भनेर हात जोडेका  
थिएनौँ । लैजा तानको तानै खाँचो परेको छैन त्यसको पैसा तिरिरहन ।"  
थिएनौँ । लैजा तानको तानै खाँचो परेको छैन त्यसको पैसा तिरि रहन ।"  
शिवनारानले कड्केर भने ।
शिव नारानले कड्केर भने ।


रामबहादुरसँग यति बोलिसकेपछि शिवनारानले लतमायातिर हेरेर  
राम बहादुरसँग यति बोलि सकेपछि शिव नारानले लतमायातिर हेरेर  
भने- "दिएर पठाइदिनोस् उसको तान ।"
भने– "दिएर पठाइ दिनोस् उसको तान ।"


शिवनारानले फेरि रामबहादुरतिर हेरेर भने- "लैजा तेरो तानको  
शिव नारानले फेरि राम बहादुरतिर हेरेर भने– "लैजा तेरो तानको  
तानै, तँ पाजीहरूको तानको खाँचो परेको छैन हामीलाई !"
तानै, तँ पाजीहरूको तानको खाँचो परेको छैन हामीलाई !"


रामबहादुरको बेबकुफी देखेर हाकुमायालाई पनि साह्रै झोंक चल्यो,  
राम बहादुरको बेबकुफी देखेर हाकुमायालाई पनि सार्‍है झोँक चल्यो,  
मारिहालूँजस्तो उनलाई भयो । त्यसैले शिवनारानले उसको तान दिइ
मारिहालूँ जस्तो उनलाई भयो । त्यसैले शिव नारानले उसको तान दिइ
पठाउने कुरा गरेपछि हाकुमायाले भनिन्- "के खाँचो त्यस बदमासलाई तान  
पठाउने कुरा गरेपछि हाकुमायाले भनिन्– "के खाँचो त्यस बदमासलाई तान  
बोकाएर पठाइरहन ! त्यस बदमासलाई, बेबकुफलाई, के उसको बेबकुफीको  
बोकाएर पठाइ रहन ! त्यस बदमासलाई, बेबकुफलाई; के उसको बेबकुफीको  
पुरस्कार- स्वरूप तान दिने मूर्खता हामीले गर्ने ? दियो लियौं, फेरि फर्काइरहने
पुरस्कार स्वरूप तान दिने मूर्खता हामीले गर्ने ? दियो लियौँ, फेरि फर्काइ रहने
मूर्खता किन ?" रामबहादुरतिर हेरेर हाकुमायाले भनिन्- "जा, पच भयो  
मूर्खता किन ?" राम बहादुरतिर हेरेर हाकुमायाले भनिन्– "जा, पच भयो  
तेरो तान ! कागज भएको होइन, ‘जस्तालाई त्यस्तै ढिँडोलाई निस्तै । तँ  
तेरो तान ! कागज भएको होइन, 'जस्तालाई त्यस्तै ढिँडोलाई निस्तै ।' तँ  
बदमाससित हामीले किन भलादमी हुनुपरेको छ ! यही तँलाई दण्ड भयो ।  
बदमाससित हामीले किन भलादमी हुनु परेको छ ! यही तँलाई दण्ड भयो ।  
जा, पच भयो तेरो तान, नालिस गर्न जा ।"
जा, पच भयो तेरो तान, नालिस गर्न जा ।"


हाकुमायाको कुरा सुनेर नानीथकुं खिस्स हाँसिन् । लतमाया केही  
हाकुमायाको कुरा सुनेर नानीथकुँ खिस्स हाँसिन् । लतमाया केही  
बोल्न सकिनन् । शिवनारान पछाडितिर हेरेर आफ्नी स्वास्नीको साहस देखी  
बोल्न सकिनन् । शिव नारान पछाडितिर हेरेर आफ्नी स्वास्नीको साहस देखी  
हाँसिरहे रामबहादुर एक शब्द बोल्न सकेनन्, ढुङ्गाको मूर्ति उभिएर  
हाँसि रहे राम बहादुर एक शब्द बोल्न सकेनन्, ढुङ्गाको मूर्ति झैँ उभिएर  
त्यसै जिल्ल परिरहे एकछिन वाल्ल परेर ‘देखा जाएगा’ भनी रिसले चुर  
त्यसै जिल्ल परि रहे एक छिन वाल्ल परेर "देखा जाएगा" भनी रिसले चुर  
भएर गए । "देखा जाएगा भने देखा जाएगा ! लौ जा, के गर्लास् तैंले ?" हाकुमायाले  
भएर गए ।  
 
"देखा जाएगा भने देखा जाएगा ! लौ जा, के गर्लास् तैँले ?" हाकुमायाले  
जबाफ दिइन् ।
जबाफ दिइन् ।
{{nop}}
{{nop}}

Latest revision as of 15:49, 23 June 2025

This page has been proofread

"कसले भनेर ल्याइस् तान ! हामीले 'ल्याइदे' भनेर हात जोडेका थिएनौँ । लैजा तानको तानै खाँचो परेको छैन त्यसको पैसा तिरि रहन ।" शिव नारानले कड्केर भने ।

राम बहादुरसँग यति बोलि सकेपछि शिव नारानले लतमायातिर हेरेर भने– "दिएर पठाइ दिनोस् उसको तान ।"

शिव नारानले फेरि राम बहादुरतिर हेरेर भने– "लैजा तेरो तानको तानै, तँ पाजीहरूको तानको खाँचो परेको छैन हामीलाई !"

राम बहादुरको बेबकुफी देखेर हाकुमायालाई पनि सार्‍है झोँक चल्यो, मारिहालूँ जस्तो उनलाई भयो । त्यसैले शिव नारानले उसको तान दिइ पठाउने कुरा गरेपछि हाकुमायाले भनिन्– "के खाँचो त्यस बदमासलाई तान बोकाएर पठाइ रहन ! त्यस बदमासलाई, बेबकुफलाई; के उसको बेबकुफीको पुरस्कार स्वरूप तान दिने मूर्खता हामीले गर्ने ? दियो लियौँ, फेरि फर्काइ रहने मूर्खता किन ?" राम बहादुरतिर हेरेर हाकुमायाले भनिन्– "जा, पच भयो तेरो तान ! कागज भएको होइन, 'जस्तालाई त्यस्तै ढिँडोलाई निस्तै ।' तँ बदमाससित हामीले किन भलादमी हुनु परेको छ ! यही तँलाई दण्ड भयो । जा, पच भयो तेरो तान, नालिस गर्न जा ।"

हाकुमायाको कुरा सुनेर नानीथकुँ खिस्स हाँसिन् । लतमाया केही बोल्न सकिनन् । शिव नारान पछाडितिर हेरेर आफ्नी स्वास्नीको साहस देखी हाँसि रहे । राम बहादुर एक शब्द बोल्न सकेनन्, ढुङ्गाको मूर्ति झैँ उभिएर त्यसै जिल्ल परि रहे । एक छिन वाल्ल परेर "देखा जाएगा" भनी रिसले चुर भएर गए ।

"देखा जाएगा भने देखा जाएगा ! लौ जा, के गर्लास् तैँले ?" हाकुमायाले जबाफ दिइन् ।