Jump to content

Page:Ek chihan.pdf/83: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
अत्यन्त मसिनो पानी परिरहेको छ । सब रोपाहारहरू रसले रङ्गिएर  
अत्यन्त मसिनो पानी परि रहेको छ । सब रोपाहारहरू रसले रङ्गिएर  
रसिला भइरहेका छन् । हाहा र हुहु गरी रोपाहारहरूले गाएको गीत  
रसिला भइ रहेका छन् । हाहा र हुहु गरी रोपाहारहरूले गाएको गीत  
मधुरताको स्वरध्वनिमा सुरिलो आलाप लिँदै आकाश गुन्जिरहेको छ ।  
मधुरताको स्वरध्वनिमा सुरिलो आलाप लिँदै आकाश गुन्जि रहेको छ ।  
धरतीका रतिकहरूले गाएको गीतको गुञ्जनरूपी प्रवाहको बदला आकाशका  
धरतीका रतिकहरूले गाएको गीतको गुञ्जन रूपी प्रवाहको बदला आकाशका  
बादलले वृष्टिदान गरी आदानप्रदानको सभ्य व्यवहार गरी रसिक बन्ने लोभ  
बादलले वृष्टिदान गरी आदान प्रदानको सभ्य व्यवहार गरी रसिक बन्ने लोभ  
गरिरहेको देखिन्छ ।
गरि रहेको देखिन्छ ।


आज शिवनारानको खेतमा धुमधाम रमाइलोसँग रोपाइँ भएको हेर्न  
आज शिव नारानको खेतमा धुमधाम रमाइलोसँग रोपाइँ भएको हेर्न  
दर्शकहरूको पनि ताँती लागेको छ । रोपाहारहरू जति मस्त भएर रोपाइँ गरि
दर्शकहरूको पनि ताँती लागेको छ । रोपाहारहरू जति मस्त भएर रोपाइँ गरि
रहेका छन्, दर्शकहरू पनि उत्तिकै मस्त भएर हेरिरहेका छन् । शिव
रहेका छन्, दर्शकहरू पनि उत्तिकै मस्त भएर हेरि रहेका छन् । शिव
नारानको खेत खोलासँगै भएकाले आकाशको भर नपरीकन पनि पानी पुगेको  
नारानको खेत खोलासँगै भएकाले आकाशको भर नपरीकन पनि पानी पुगेको  
र विशेषतः आफ्नो पनि मिहिनेत पुगेको हुनाले खेतमा रोपाइँ हुँदा त्यस  
र विशेषतः आफ्नो पनि मिहिनेत पुगेको हुनाले खेतमा रोपाइँ हुँदा त्यस  
फाँटमा अरू कसैको खेतमा पनि रोपाइँ सुरु भएको छैन । यहाँसम्म कि  
फाँटमा अरू कसैको खेतमा पनि रोपाइँ सुरु भएको छैन । यहाँसम्म कि  
नेपालमा यसपालि सर्वप्रथम रोपाइँ नै शिवनारानको खेतमा हो भने पनि  
नेपालमा यस पालि सर्वप्रथम रोपाइँ नै शिव नारानको खेतमा हो भने पनि  
अत्युक्ति नहोला ।
अत्युक्ति नहोला ।


रोपाइँमा ज्यादै आनन्द लागेको र जाँडरक्सीको सुरले गर्दा एकछिन
रोपाइँमा ज्यादै आनन्द लागेको र जाँड रक्सीको सुरले गर्दा एक छिन
नानीथकुंको मनमा वज्रलेप भएर टाँसिरहेको पिर पनि उप्केर गएको भान  
नानीथकुँको मनमा वज्रलेप भएर टाँसि रहेको पिर पनि उप्केर गएको भान  
भयो । बस, यसै बखत रोपाहारहरूलाई पानसुपारी खुवाउने निहुँमा घनिष्ठता  
भयो । बस, यसै बखत रोपाहारहरूलाई पान सुपारी खुवाउने निहुँमा घनिष्ठता  
बढाउने आशा गरी डाक्टर गोदत्तप्रसाद पनि टुप्लुक्क आइपुगे । लागछाडको  
बढाउने आशा गरी डाक्टर गोदत्त प्रसाद पनि टुप्लुक्क आइ पुगे । लागछाडको  
रूपमा कहिलेकाहीँ अलिअलि पानी परिरहेको हुनाले गोदत्तप्रसाद छाता  
रूपमा कहिले काहीँ अलि अलि पानी परि रहेको हुनाले गोदत्त प्रसाद छाता  
ओढेर आएका थिए ।
ओढेर आएका थिए ।


मस्तसित जाँडरक्सी खाई, नाचगान गरी रोपाइँ गर्दै आफ्नो व्यथा  
मस्तसित जाँड रक्सी खाई, नाचगान गरी रोपाइँ गर्दै आफ्नो व्यथा  
बिर्साई, दु:ख बिर्साउँदै अलमस्त भइरहेको बेला एकाएक पानसुपारी खुवाउन  
बिर्साई, दु:ख बिर्साउँदै अलमस्त भइ रहेको बेला एकाएक पानसुपारी खुवाउन  
आएका डाक्टर गोदत्तप्रसादलाई देखेर नानीथकुंको निदाउन खोजिसकेको
आएका डाक्टर गोदत्त प्रसादलाई देखेर नानीथकुँको निदाउन खोजि सकेको
व्यथा एक चोटि फेरि जागेर आयो ।
व्यथा एक चोटि फेरि जागेर आयो ।


डाक्टर गोदत्तप्रसादलाई देख्नासाथ शिवनारानलाई रोपाइँको मस्तीमा  
डाक्टर गोदत्त प्रसादलाई देख्नासाथ शिव नारानलाई रोपाइँको मस्तीमा  
पनि झसङ्ग रिस उठिसकेको थियो, तर तत्क्षणै उनलाई सभ्यताको पनि याद  
पनि झडङ्ग रिस उठि सकेको थियो, तर लत्क्षणै उनलाई सभ्यताको पनि याद  
भएर आयो र केही वास्ता गरेनन् ।
भएर आयो र केही वास्ता गरेनन् ।


डाक्टर गोदत्तप्रसाद पानसुपारी खुवाउन आएको देखेर अरू  
डाक्टर गोदत्त प्रसाद पान सुपारी खुवाउन आएको देखेर अरू  
खेतालाहरूको हर्षको सीमै भएन । त्यत्रा डाक्टरले पानसुपारी खुवाउन
खेतालाहरूको हर्षको सीमै भएन । त्यत्रा डाक्टरले पान सुपारी खुवाउन

Latest revision as of 22:45, 22 June 2025

This page has been proofread

अत्यन्त मसिनो पानी परि रहेको छ । सब रोपाहारहरू रसले रङ्गिएर रसिला भइ रहेका छन् । हाहा र हुहु गरी रोपाहारहरूले गाएको गीत मधुरताको स्वरध्वनिमा सुरिलो आलाप लिँदै आकाश गुन्जि रहेको छ । धरतीका रतिकहरूले गाएको गीतको गुञ्जन रूपी प्रवाहको बदला आकाशका बादलले वृष्टिदान गरी आदान प्रदानको सभ्य व्यवहार गरी रसिक बन्ने लोभ गरि रहेको देखिन्छ ।

आज शिव नारानको खेतमा धुमधाम रमाइलोसँग रोपाइँ भएको हेर्न दर्शकहरूको पनि ताँती लागेको छ । रोपाहारहरू जति मस्त भएर रोपाइँ गरि रहेका छन्, दर्शकहरू पनि उत्तिकै मस्त भएर हेरि रहेका छन् । शिव नारानको खेत खोलासँगै भएकाले आकाशको भर नपरीकन पनि पानी पुगेको र विशेषतः आफ्नो पनि मिहिनेत पुगेको हुनाले खेतमा रोपाइँ हुँदा त्यस फाँटमा अरू कसैको खेतमा पनि रोपाइँ सुरु भएको छैन । यहाँसम्म कि नेपालमा यस पालि सर्वप्रथम रोपाइँ नै शिव नारानको खेतमा हो भने पनि अत्युक्ति नहोला ।

रोपाइँमा ज्यादै आनन्द लागेको र जाँड रक्सीको सुरले गर्दा एक छिन त नानीथकुँको मनमा वज्रलेप भएर टाँसि रहेको पिर पनि उप्केर गएको भान भयो । बस, यसै बखत रोपाहारहरूलाई पान सुपारी खुवाउने निहुँमा घनिष्ठता बढाउने आशा गरी डाक्टर गोदत्त प्रसाद पनि टुप्लुक्क आइ पुगे । लागछाडको रूपमा कहिले काहीँ अलि अलि पानी परि रहेको हुनाले गोदत्त प्रसाद छाता ओढेर आएका थिए ।

मस्तसित जाँड रक्सी खाई, नाचगान गरी रोपाइँ गर्दै आफ्नो व्यथा बिर्साई, दु:ख बिर्साउँदै अलमस्त भइ रहेको बेला एकाएक पानसुपारी खुवाउन आएका डाक्टर गोदत्त प्रसादलाई देखेर नानीथकुँको निदाउन खोजि सकेको व्यथा एक चोटि फेरि जागेर आयो ।

डाक्टर गोदत्त प्रसादलाई देख्नासाथ शिव नारानलाई रोपाइँको मस्तीमा पनि झडङ्ग रिस उठि सकेको थियो, तर लत्क्षणै उनलाई सभ्यताको पनि याद भएर आयो र केही वास्ता गरेनन् ।

डाक्टर गोदत्त प्रसाद पान सुपारी खुवाउन आएको देखेर अरू खेतालाहरूको हर्षको सीमै भएन । त्यत्रा डाक्टरले पान सुपारी खुवाउन